National Flag Thursday 19th of January 2017, 7:55:56 am

अन्तराष्ट्रिय

gandhi-snadle-1484654511.jpg
माघ ३  भारतीय स्वतन्त्रताका प्रतीक महात्मा गान्धीको तस्बिर भएको चप्पल अनलाइन सप अमेजनमा सार्वजनिक भएपछि भारत रुष्ट भएको छ । भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको हो ।    गएको बुधबार आफ्नो राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गर्नुपर्ने र माफी माग्नुपर्ने भन्दै भारतले आवाज उठाएको थियो । डोरम्याटमा राष्ट्रिय झण्डा प्रयोग भएको बारे भारतीय विदेश...
_93347989_037205896-1484097295.jpg
हेटौँडा,२७ पौष-  अफगानिस्तानको राजधानी काबुलसहितका ठाउँमा भएको श्रृँखलावद्ध आक्रमणमा परि कम्तिमा ५१ जनाको ज्यान गएको छ । राजधानी काबुलमा रहेको संसद भवन नजिक दुई वटा बम विस्फोट हुँदा ३० जना भन्दा धेरैको ज्यान गएको छ ।  घटनामा कम्तिमा ८० जना घाइते भएका छन् । यस्तै कान्दाहारको गभरनर्स गेष्टहाउसमा भएको विस्फोटमा परि कम्तिमा ११ जनाको ज्यान गएको तथा अन्य १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत...
laden-1483668512.jpg
पुस २२ – अमेरिकाले ओसामा बिन लादेनका छोरालाई आतंककारीको सूचिमा राखेको छ । अमेरिकालेले लादेनका छोरा २० वर्षका हमजा विन लादेनलाई आतंककारीको सूचिमा राखेको हो । हमजा सन् २०१५ मा औपचारीक रुपमा अल–कायदाको सदस्य बनेका थिए । हमजाले पार्टीमा बुवा ओसामा बिन लादेनको ठाउँ लिने अनुमान गरिएको छ । हमजाले अल–कायदाको सदस्यता लिएसँगै पश्चिमा देशका राजधानीमा आक्रमण केन्द्रित गर्ने बताउँदै आएका थिए । हमजा आतंककारी गतिविधिमा सक्रिय रुपमा सहभागी रहेकाले उनलाई...
baghdad-1483183522.jpg
  हेटौँडा, १६ पौष इराकको राजधानी बग्दादमा भएको दुईवटा बम विस्फोटमा परेर २८ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै मानिस घाइते भएका छन् ।  व्यस्त बजारमा लगातार भएको विस्फोटको अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले लिएका छैनन् । एउटा बम कार स्पेयर पार्टसको पसल नजिकै भएको र केही बेरमा मानिसहरु जम्मा भएपछि आत्मघाती बम विस्फोट भएको बिबिसीले जनाएको छ ।...
Russian-military-plane-di-1482651688.jpg
१० पुस, काठमाडौं  रुसी सैन्य विमान वेपत्ता भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार विमानमा ९१ जना सवार थिए । सोचीबाट उडेको टीयू-१५४ विमान काला सागरमाथि पुगेलगत्तै राडरबाट सम्पर्क विच्छेद भएको छ । विमान उडेको २० मिनेटमा नै वेपत्ता भएको हो । यो विमान सिरियाका लागि उडेको भनिए पनि औपचारिक पुष्टि हुन सकेको छैन । विमानको खोजी कार्य जारी छ ।  ...
mexico-volcano-1482644490.jpg
हेटौँडा, १० पौष  मेक्सिकोको सक्रिय ज्वालामुखी कोलम्बिया फेरि विस्फोट भएको छ । दुई महिनाअघि विस्फोट भएको कोलम्बिया ज्वालामुखी अहिले फेरि विस्फोट भएको हो । ज्वालामुखीबाट निस्किएको लाभा तथा धुवाँको मुस्लोका कारण त्यस वरपर बसोबास गने तीन सय ५० जना भन्दा धेरैलाई सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखीबाट निस्किएको लाभा तथा धुवाँ २५ सय मिटर माथिसम्म पुगेको बिबिसीले जनाएको छ । यसअघि अक्टोबरमा विस्फोट हुँदा ला यर्बाबेउना र ला बेसेर्रेसा गाउँका तीन...
volcan1-1482637788.jpg
पुस १० – मेक्सिकोको सक्रिय ज्वालामुखी कोलम्बिया फेरि विस्फोट भएको छ । दुई महिनाअघि विस्फोट भएको कोलम्बिया ज्वालामुखी अहिले फेरि विस्फोट भएको हो । ज्वालामुखीबाट निस्किएको लाभा तथा धुवाँको मुस्लोका कारण त्यस वरपर बसोबास गने तीन सय ५० जना भन्दा धेरैलाई सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखीबाट निस्किएको लाभा तथा धुवाँ २५ सय मिटर माथिसम्म पुगेको बिबिसीले जनाएको छ । यसअघि अक्टोबरमा विस्फोट हुँदा ला यर्बाबेउना र ला बेसेर्रेसा गाउँका तीन सय भन्दा...
libia-leave-1482500526.jpg
हेटौँडा, ८ पौष   अपहरणमा परेको लिबियाको एक बिमानमा रहेका महिला र बच्चालाई छाडिएको छ । ११८ यात्रु सवार अफ्रिकिया एयरलाइन्सको विमान अपहरण गरेर माल्टामा अवतरण गरिएको छ । र, सुरक्षाकर्मीहरुले अहिले विमानलाई घेरा हालेर राखेका छन् । विमानमा रहेका ६५ जनालाई छाडिएको छ । जसमा महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ । सुरुमा महिला र बालबालिकाको समूहमा २५ जनालाई छाडिएको थियो । दोस्रो चरणमा ४० जना रिहा भएका छन् । विमानमा दुई जना अपहरणकारी रहेको बताइएको...
_93095719_mediaitem930957-1482463173.jpg
पुस ८ हेटौँडा,  एलेप्पो शहर पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको सिरियाली सेनाले बताएको छ । बिद्रोहीको कब्जामा रहेको एलेप्पोबाट बिद्रोहीलाई हटाउन आफूहरु सफल भएको सिरियाली सेनाले जनाएको छ । एलेप्पोबाट बाहिर निस्कन चाहने सबै नागरिक तथा घाइतेलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको अन्तर्राष्ट्रिय रेड क्रस कमिटि आइसिआरसीले पुष्टि गरेको छ । सन् २०११ मा आफू विरुद्ध आन्दोलन सुरु भएयता एलेप्पोमा नियन्त्रण कायम गर्नु राष्ट्रपति बसर अल असदका लागि ठूलो...
ss-circle-1484491572.gif


ताजा समाचार

कुखुरा ब्यवसायी संघको साधरणसभा माघ ८ मा
khukhura-1484744653.jpg
हेटौँडा,५ माघ मकवानपुर कुखुरा व्यवसायी संघ मकवानपुरको १० औँ वार्षिक साधरणसभा आउँदो माघ ८ गते हेटौँडामा हुने भएको छ । संघले आज हेटौँडामा पत्रकार...
निर्माण तथा औद्योगिक व्यापार महोत्सव स्थगित
हेटौँडा, ५ माघ निर्माण व्यवसायी संघ मकवानपुरले आगामी फागुन ५ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय निर्माण तथा औद्योगि व्यापार महोत्सव स्थगित भएको...
चर्को मुल्यबृद्धिको तरुणदलद्वारा बिरोध
tarun-dal-flag-358x299-1484743331.jpg
हेटौँडा,५ माघ नेपाली कांग्रेस निकट नेपाल तरुण दल मकवानपुरले २५ मिटर फराकिलो बनाएको मौका छोप्दै विस्थापित ब्यपारीहरुसँग चर्को भाडा असुलेको भन्दै...
भोलिबाट हेटौँडा बजार खुल्ने, सडक डिभिजनमा निवेदन दिन बसोबास संरक्षण समितिको आग्रह
taranga-1484743038.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समिति मकवानपुरले गत माघ ३ गतेबाट गरेको हेटौँडा बन्द भोलीबाट खुल्ने...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
Advertisement