National Flag Thursday 19th of October 2017, 5:47:26 am
sagarmatha-add-1504003715.gif

अन्तराष्ट्रिय

1508030293oskar-1508038605.jpg
काठमाडौं, असोज २९ । ओस्कार कमिटीले यौन दुव्र्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई निस्कासन गरेको छ ।द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएपछि उनी निस्कासित भएका हुन् ।कमिटीले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेको हो । कमिटीमा अभिनेता तथा निर्माता टम ह्याङ्स, व्हुपी गोल्डबर्गसहितका सदस्य रहेका छन् । वाइनस्टिनले निर्माण गरेका चलचित्रले अहिलेसम्म...
1508033781somaliyaaa-1508038483.jpg
 काठमाडौं, असोज २९ । सोमालियाको मोगादिसुमा भएका शृङ्खलाबद्ध विस्फोटमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको छमोगादिसुस्थित एक होटलको प्रवेशद्वारमा पहिलो बिस्फोट भएको थियो भने दोस्रो बिस्फोट मोगादिसुकै भीडभाड इलाकामा भएको हो ।बिस्फोटमा सय भन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । बिस्फोटक पदार्थले भरिएको ट्रक भीडभाडमा चलाइँदा बिस्फोट भएको अधिकारीहरुले बताएका छन् घटनाको जिम्मेवारी कसैले...
1507984710wildfires-calif-1507988822.jpg
सान फ्रान्सिस्को, असोज २८ । अमेरिकी राज्य क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ३३ को मृत्यु हुनुको साथै अन्य सयौं बेपत्ता रहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।अमेरिकामा करिब २० वर्ष अगाडी अर्थात सन् २००१ को सेप्टेम्बर १ भएको भीषण डढेलोपछि अमेरिकी अग्निनियन्त्रकहरुले ठूलो संख्यामा ज्यान गुमाउनु परेको यो नै एक भयानक घटना भएको जनाइएको छ । गत आइतबार साँझबाट जंगलमा लागेको डढेलोपछि सहर बस्तीमा छिरेको थियो । आइतबार रातिदेखि...
C36C5EC4-C996-4DB1-8825-E-1507985214.jpg
 बिसकेक, २८ असोज: किर्गिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार निर्वाचन हुने भएको छ । सोही कारण हाल यहाँ मौन अवधि चलिरहेको छ ।मौनअवधिको बेला निर्वाचन आचारसंहिता उलंघन नगर्न केन्द्रिय निर्वाचन आयोगले शनिबार उम्मेदवारहरुलाई सतर्क गराएको छनिर्वाचनको आचारसंहिता उलंघन नगर्न उम्मेदवारहरुलाई ध्यानाकर्षण गराएको आयोगले प्रचारप्रसार गर्न पुरै निषेध गरेको छ । मौन अवधिमा संचार माध्यमहरुले पनि कुनै पक्ष विपक्षमा समाचार संप्रेषण गर्न नपाईने आयोगले...
hqdefault-1507974297.jpg
 नयाँ दिल्ली- ब्लु गेमका कारण सुसाइट बढेको भन्दै भारतको केन्द्रीय सरकारले इन्टरनेटमा ब्लु गेम प्रतिबन्ध लगाउने निर्णय गरेको छ।उक्त गेमको प्रतिबन्धका लागि दिल्ली उच्च अदालतमा मुद्दा परेको थियो। भारत लगायत विश्वका अन्य देशहरूमा समेत यस्ता गेमले सुसाइट दरमा वृद्धि भएको दाबी भारत सरकारले गरेको छभारतको प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सम्बधी कम्पनीहरू गुगल इन्डिया ,वाट्स एप लगायतलाई यस्ता गतिविधिहरूमा तत्कालै बन्देज लगाउनका निर्देशन दिएको...
1507970554rahul-gandhi-fi-1507971742.jpg
  नयाँदिल्ली, असोज २८ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाँडै नै पार्टीको अध्यक्ष बन्ने बताएकी छन् । ‘राहुल कहिले पार्टीको प्रमुख बन्नुहुन्छ भनेर तपाँईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछन्,’ सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग भनिन् ।  उनले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार भएको पुस्तक विमोचन समारोहपछि...
1507961762pakistan-1507962220.jpg
इस्लामावाद, असोज २८ । अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल तालिवानले अपहरण गरेका एक दम्पत्ती रिहा भएका छन् । क्यानाडेली पति र अमेरिकी पत्नीले तालिवानकै नियन्त्रणमा रहँदा तीन सन्तानलाई जन्म दिइसकेका छन् ।  तीन सन्तान र दम्पत्ती गरी पाँचै जनालाई सकुशल उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । अमेरिकी गुप्तचरसँगको सहकार्यमा पाकिस्तानी सेनाले उनीहरुलाई तालिवानको नियन्त्रणबाट मुक्त गराएको हो क्यानाडाका जोशुआ बोयल र उनकी अमेरिकी पत्नी क्याटलन...
170816104540-02-donald-tr-1507956078.jpg
  काठमाडौं, असोज २८ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि विभिन्न आरोप लगाउँदै उसगको आणविक सम्झौताबाट पछि हट्ने धम्की दिएका छन् ।  उनले तत्काल इरानसँगको सम्झौता खारेज नगरे पनि त्यसलाई प्रमाणीकरण नगर्ने बताए । सम्झौताको भविष्यबारे अब अमेरिकी कंग्रेसले टुंगो लगाउने छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका शक्ति राष्ट्रहरुको पनि निन्दा गरे ।सम्झौतामा भएका कमजोरीहरु सच्याउन आफूले कंग्रेस र अमेरिकी...
1200px-Samsung_Logo.svg-1507953550.png
सोल, २८ असोज । विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजिनामा दिनुभएको छ कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफुले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि आफुले पद त्याग गरेको बताउनु भएको छ ।पदत्याग गर्नेबारे आफुले केही समयअघिदेखि नै सोचिरहेको र अहिले मात्रै कार्यान्वयनको चरणमा पुगेको उहाँको भनाइ छ । उहाँले कार्यकारी प्रमुखको...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

हेटौँडामा विक्रिको लागि राखिएको अखाद्य मिठाई नष्ट
anugaman-1508334788.jpg
हेटौँडा,१ कार्तिक,  जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले आज हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन...
सलमान खानको ‘टाइगर जिन्दा है’ फस्ट लुक सार्वजनिक
salman8-1508332359.jpg
काठमाडौं, १ कात्तिक । सुपरस्टार सलमान खानको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को फस्ट लुक सार्वजनिक भएको छ । ‘सुल्तान’ खानले दिपावलीको शुभकामना...
पेस्तोल बरामद
pestol-768x456-1508331771.jpg
सिन्धुली, कात्तिक १ । सिन्धुलीको कमलामाई नागरपालिका वडा नम्बर–६ धनसरेमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा एकथान कटुवा पेस्तोल फेलापारेको छ । उक्त...
कांग्रेसमा नेताहरुबीच बैठकमै चर्काचर्की
1508328605pic-pic-pic-fin-1508330293.jpg
काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले आगामी मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी...
लागु औषध सहित शितलमहल चोकबाट एक पक्राउ
ARESTED-1508329226.jpg
हेटौँडा,१ कार्तिक, जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित पदार्थ सहित एक जनाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ४ शितलमहल चोकबाट बारा सिमरा...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
सुमार्गीको सम्पती कति ? यि हुन नेपालका १० धनाड्य (सम्पती विवरण सहित)
sumagri-1505976158.jpg
हेटौँडा,५ असोज/ हेटौँडाको लागि अजयराज सुमार्गीको नाम नौलो भने हाईन् । तर पनि सुमार्गी परिवारको सम्पतीको विषयमा भने मिडियाहरुमा धेरै समाचारहरु बन्ने...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...