National Flag Friday 24th of March 2017, 3:44:57 am

अन्तराष्ट्रिय

tttttrumo-1487252424.jpg
हेटौँडा,५ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि अमेरिकाले लिँदै आएको दुई–राष्ट्र नीति फिर्ता लिनुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछिको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्व समाधानका लागि ‘ग्रेट’ शान्ति सम्झौता गराउने दाबी गर्नुभयो । तर त्यसका लागि इजरायल र प्यालेस्टाइन दुवै पक्षले केही सम्झौता गर्नु पर्ने...
lahor3-1487057741.jpg
हेटौँडा, ३ फागुन पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा अन्य ४० जना घाइते भएको र घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पाकिस्तान प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । विस्फोटनमा परि ज्यान जानेमा लाहोरका ट्राफिक प्रहरी डिआइजी अहमद मुबिन र एसएसपीका जाहिद महमुद गोन्दल पनि रहेको समाचार संस्था एपीले जनाएको छ । स्थानीय एक फार्मेसीले पञ्जाब...
dcf27458649ab8feda622b590-1486976177.jpg
हेटौँडा, २ फागुन क्यालिफोर्नियामा रहेको अमेरिकाकै सबैभन्दा अग्लो बाँध फुट्ने खतरा बढेको छ । ठूलो पानी परेका कारण बाँध कमजोर भएकाले फुट्ने खतरा रहेको भन्दै सरकारी अधिकारीले उत्तरी क्यालिफोर्नियाका कम्तिमा एक लाख ३० हजार मानिसलाई आफ्नो घर खाली गर्न भनेका छन् । दुई ३० मिटर अग्लो ओरोभिल्ला बाँध जुनसुकै बेला फुट्ने अवस्थामा पुगेको अधिकारीले बताएका छन् । बाढीको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।...
America-1486951604.jpg
२ फागुन, काठमाडौं । गैरकानुनी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो । प्रहरी कारबाहीपछि अमेरिकामा बसोवास गरेका हजारौँ आप्रवासी तनावमा परेका छन् । आप्रवासी प्रतिबन्ध लगाउने...
edv-copy-1486713589.jpg
रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले अमेरिकामा आप्रवासिको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै संसदमा एक बिधेयक दर्ता गरेका छन्। ‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ ऐन नाम दिईएको उक्त विधेयकलाई संसदले पास गरेमा प्रति वर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभि लट्री भिसा बन्द हुनेछ भने अमेरिकाले प्रति वर्ष जारी गर्ने करिब १० हजार ग्रीन कार्डलाई प्रभावित पार्नेछ। आप्रवासिमाथि कडा नियम लगाउन चाहने अमेरिकी राष्ट्रपति...
sunny-leone-salman-khan-n-1486711901.jpg
एक आम युवतीले गरेको एउटा सामान्य ट्वीटले भारतमा अत्यधिक लोकप्रियता कमाएको छ । उक्त ट्वीटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेता सलमान खानको रेकर्डलाई पछि पारिसकेको छ । [email protected] ह्यान्डलबाट नम्रताले गरेको ट्वीट यति लोकप्रिय बनेको हो । उनले गरेको ट्वीट थियो, ‘आफ्नो एक्ससँग १० वर्षपछि गफ गरेँ । उसले सोध्यो, ‘मिस कि मिसेज रु’ मैले जवाफ दिएँ, ‘डाक्टर’ । यो ट्वीट त्यस्तो असाधारण लाग्दैन । तर, ४० घन्टाको अन्तरालमा यो ट्वीट ९६ हजार पटक...
हेटौँडा, २७ माघ बोलिभिया सरकारलाई फट्याङ्ग्राको कारण देशको एक ठूलो कृषि क्षेत्रमा आपतकाल घोषणा गर्नु परेको छ । राष्ट्रपति इवो मोरेल्सले फट्याङ्ग्रासँग जुध्न एक आपतकालीन योजना पनि तयार पारेका छन् । यसमा फ्युमिगेशन अर्थात् किरा फट्याङ्ग्राको संक्रमणलाई धूवाँबाट नियन्त्रण गर्ने उपायका लागि सात लाख डलरको योजना तयार पारिएको छ । केही हप्ता पहिले सान्ता क्रुजको पूर्वी क्षेत्रका खेतहरुमा फट्याङ्ग्राको ठूलै समूह देखा परेको थियो । यो बोलीभियाको...
hatyaa-1486619684.jpg
हेटौँडा, २७ माघ बिद्रोही संगठन इस्लामिक स्टेटका लडाकुले अन्तर्राष्ट्रिय रेड क्रस समिति (आइसिआरसी) मा कार्यरत ६ जनाको हत्या गरेका छन् । अफगानिस्तानको जोव्जान प्रान्तमा भएको घटनामा आइसिआरसीमा काम गर्ने ६ जना अफगानी नागरिकको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । उनीहरुलाई बन्दुकधारी आइएसका लडाकुले कुश तेपा क्षेत्रमा गोली हानेका हुन् ।दुई जना रेड क्रसकर्मी बेपत्ता रहेको प्रान्तिय गभर्नरले बताएका छन् । उनीहरुलाई आइएसका लडाकुले अपहरण गरेको...
trump-and-nail_BY4PjE6q6z-1485951669.jpg
एजेन्सी   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश नेइल गोर्सचलाई उच्च अदालतको न्यायाधीशमा मनोनित गरेका छन्। उच्च अदालतका न्यायाधीश एन्टोनिन स्कालियाको निधन भएपछि सो पद रिक्त थियो। ट्रम्पद्वारा उच्च अदालतको न्यायाधीशमा नियुक्ति पाउने ४९ वर्षीय नेइल कोलोराडोको संघीय पुनरावेदन अदालतका न्यायाधीश हुन्। यद्यपी डेमोक्र्याटहरुले भने सिनेटबाट मनोनयनको निर्णय पारित हुनेमा आशंका व्यक्त गरेका छन्। राष्ट्रपति ट्रम्पले न्यायाधीश नेइलको...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...