National Flag Monday, 20 Nov, 2017 | | ::

अन्तराष्ट्रिय

हेटौँडा ८ भदौ मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ । ६ जनाको मुत्यु भएको छ भने धेरै मानिस भग्नावशेषमा परेको अधिकारीहरुले बताएका छन् । दक्षिण पश्चिमस्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर ६।२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पका कारण मध्य इटलीमा घरहरु भत्किएका छन् । अमाट्रिसे शहरका मेयरले इटालियन रेडियोलाई बताए अनुसार शहरको आधा भाग...
हेटौँडा,५ भदौ एजेन्सी टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ९४ जना भन्दा बढी घाइते भएका छन् । टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।उपप्रधानमन्त्री मेहमत सिमसेकले यो आक्रमण बर्बरतापूर्ण भएको बताएको बीबीसीले जनाएको छ । गजिनटेप...
लस एन्जेल्स अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा लागेको डढेलोका कारण ८० हजार स्थानीयवासी घर छोडी सुरक्षित स्थानमा भाग्न बाध्य भएका छन् । जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन् । इन्टरस्टेट १५ को काजोन पासबाट सानो रुपमा स्थानीय समयअनुसार...
हेटौँडा, ३० साउन अमेरिकामा एक बंगलादेशी नागरिक र उनका सहायक मारिएका छन् । अमेरिकाको न्युयोर्कमा उनीहरुको गोलि हानी हत्या भएको हो । ५५ वर्षका इमाम मौलामा दुई वर्ष अघि मात्रै बंगलादेशबाट न्युयोर्क गएका बिबिसीले जनाएको छ । उनीहरुलाई किन निशाना बनाइयो भन्ने बारे केही नखुलेको न्युयोर्क प्रहरीले जनाएको छ । इमाम र उहाँका सहायकलाई बन्दुकधारीले ओजोन पार्कमा गोली हानेका तर घटनामा...
( बीबीसी, पाकिस्तान २४ साउन पाकिस्तानको दक्षिणपश्चिममास्थित क्वेटा शहरको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तिमा ४२ जना जनाको मृत्यु भएको छ । यस्तै दर्जनौं मानिस घाइते भएका छन् । अस्पतालको आपत्कालिन विभागको ढोका नजिकै आक्रमण गरिएको थियो । उक्त अस्पतालमा केही समय अघि गोली हानी मारिएका वकिल बिलाल अनवर कासीको शव ल्याइँदै थियो । जसका कारण त्यहाँ सयौंको संख्यामा वकिल तथा...
हेटौँडा, २१ साउन भारतको आसाममा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ । प्रहरीको जवाफी कारबाहीमा हमलाकारी पनि मारिएका छन् । असमको कोक्राझार भन्ने स्थानमा कालो कपडा लगाएको एक व्यक्तिले ग्रिनेड विष्फोट गराएपछि अन्धाधुन्द गोली चलाएका थिए । आक्रमणबाट अन्य तीस जना घाइते भएको बताइएको छ । हमलाकारी को हुन् र किन आक्रमण गरे भन्ने नखुलेको भारतीय सञ्चार...
हेटौँडा, १७ साउन इराकमा मारिएका एक अमेरिकी मुस्लिम सैनिककी आमाले रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् । सैनिककी आमा गजाला खानले ट्रम्पलाई इस्लामको बारेमा जानकारी नभएको र उनले कुर्बानी शब्दको अर्थ नबुझेको बताएकी हुन् । गजालाका श्रीमान खिज्र खानले गएको बिहीबार डेमोक्र्याटिक पार्टीको राष्ट्रिय अधिवेशनमा दिएको भावुक भाषणको ट्रम्पले...
हेटौँडा, १५ साउन अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको प्रचार अभियानसँग जोडिएका जानकारी ह्याक भएको छ । क्लिन्टनको चुनावी प्रचार अभियानका जानकारी ह्याक भएको डेमोक्र्याटिक कंग्रेसनल क्याम्पियन कमिटि डिसिसिसीले जनाएको छ । डिसिसिसीका जानकारी ह्याक भएको र यो डेमोक्र्याटिक पार्टीमाथिको अहिलेसम्मकै ठूलो...
हेटौँडा, १२ साउन हिलारी क्लिन्टनलाई डेमोक्र्याटिक पार्टीले औपचारिक रुपमा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । योसँगै क्लिन्टन कुनै पनि प्रमुख अमेरिकी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला बन्नुभएको छ । फिलाडेल्फियामा भइरहेको डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टीका प्रतिनिधिले क्लिन्टनलाई...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...