National Flag Monday, 20 Nov, 2017 | | ::

अन्तराष्ट्रिय

हेटौँडा, ९ साउन दक्षिण अफ्रिकामा यौन सम्बन्धका बेला कण्डमको प्रयोग गर्ने क्रम घढ्दै गएको एक अध्ययनले देखाएको छ । एचआइभीको संक्रमण दर बढी रहेको दक्षिण अफ्रिकामा संक्रमण रोक्ने साधनको प्रयोगको दर कम हुनु चिन्ताको विषय रहेको विज्ञले बताएका छन् । दक्षिण अफ्रिकामा हरेक हप्ता २७ सय जना युवा एचआइभी संक्रमित हुने गरेका छन् । त्यसमा ७४ प्रतिशत युवती रहेको तथ्यांक छ । सन् २०१४ मा...
हेटौँडा ,२ साउन टर्कीमा प्रजातन्त्रको रक्षाको माग गर्दै हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार राति सेनाको एक समूहले गरेको कुको प्रयास असफल भएपछि नागरिकले प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । इस्थानबुलसहित देशका मुख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर कुमा संलग्नलाई फासीको सजाय दिन माग गरेका छन् । सेनाको समूहले गरेको कुको प्रयास...
हेटौँडा ,२९ असार हेगस्थित अन्तर्राष्ट्रिय अदालतले चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा चीनको मात्रै अधिकार नभएको भन्दै नयाँ फैसला गरेको छ । चीनले दक्षिण चीन सागर आफ्नो मुलुकको क्षेत्र भएको दाबी गर्दै आइरहेको अन्तर्रागिट्रय अदालतले सो फैसला गरेको हो । दक्षिण सागर वरिपरिका मुलुकहरुमध्येको फिलिपिन्सले चीनले गरेको दाबीको विरोध गर्दै हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा...
हेटौँडा,२७ असार उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली राख्ने भनी गरेको घोषणाको कडा विरोध गरेको छ । उसले दुई देशको सो संयुक्त कार्य अन्तर्राष्ट्रिय नियम कानुनविपरीत छ भन्दै त्यस कार्यका विरुद्ध आपूmले भौतिक रुपमा कारबाही गर्ने चेतावानी दिएको...
हेटौँडा,२५असार संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री एवम् राष्ट्रपतिको आगामी निर्वाचनका लागि उम्मेदवार रहेकी हिलारी क्लिन्टनको इमेल काण्डको पुनः अनुसन्धान गरिने भएको छ ।उनले आफू विदेशमन्त्री रहेको समयमा आफ्नो निजी कामका लागि भन्दै कार्यालयको इमेल सर्भर प्रयोगगरी पत्राचार गरेकी थिइन् । यस विषयमा अमेरिकामा निकै ठूलो विवाद उत्पन्न भएको थियो । उनी आगामी निर्वाचनमा...
हेटौँडा,१९ असार इराकको राजधानी बगदादमा आइतबार कार बम आक्रमणमा भएको छ । आक्रमणमा ७९ जनाको ज्यान गए बिबिससले बताएको छ बगदादको ब्यस्त इलाकामा रहेको सपिङ सेन्टरमा नजिक रमदानको ब्रत सकेर सडकमा निस्केको समयमा आक्रमण भएको हो । एउटै कार बम आक्रमणबाट यति धेरै संख्यामा सर्वसाधरणहरु मारिएको यो वर्षको ठूलो घटना हो । रमदानको बिदाको समयमा किनमेल गर्नका लागि इराकको कर्रादा स्थित...
हेटौँडा,१६ असार अफगानिस्तानको राजधानी काबुल नजिक भएको आत्मघाती आतंककारी बम विष्फोटमा ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांस प्रहरी अधिकृतहरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । काबुलबाट पश्चिममा रहेको पागमान शहरमा आयोजित एउटा समारोहबाट फर्किने क्रममा प्रहरी अधिकृतहरु चढेको गाडीमाथि दुई बम विष्फोट गराइएको थियो । पागमान डिस्ट्रिक्टका गभर्नर हाजी...
हेटौडा ९ असार उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देश अमेरिकासम्म आक्रमण गर्न सक्ने तयार सक्षम रहेको बताएका छन् । नेता उनले पछिल्लो मिसाइल परीक्षणले आफ्नो देश अमेरिकाको भूभागसम्म आक्रमण गर्न सक्षम भएको बताएको बिबिसीले उल्लेख गरेको छ । उत्तर कोरियाले बुधबार दुई वटा मध्यम दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । नेता उनले मिसाइल परीक्षणको क्रममा प्यासिफिक...
असार ५ । जिम्बाबे भ्रमणमा रहेको भारतीय क्रिकेट टिमका एक सदस्यलाई बलात्कार आरोपमा जिम्बाबे प्रहरीले पक्राउ गरेको छ । हरारेका प्रहरी अधिकारीले भारतीय क्रिकेट टिमका सदस्यलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनलाई भारतीय टिम बसेकै होटलमा बलात्कार गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ । ती महिलाका अनुसार...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...