National Flag Tuesday 21st of February 2017, 4:05:06 am

अन्तराष्ट्रिय

annadhuhndha-1480304838.jpg
हेटौँडा, १३ मंसिर – अमेरिकाको न्यु ओर्लिएन्समा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यान गएको छ भने अन्य ९ जना घाइते भएका छन् । न्यु ओर्लिएन्सको ऐतिहासिक फ्रेन्च क्वार्टरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दुई व्यक्तिबिच विवाद भएपछि गोली चलेको हो । घटनामा २५ वर्षका एक युवाको ज्यान गएको छ । घाइते भएका ९ जनामध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । चार जनाको भने उपचार भइरहेको छ ।...
iran-1480131052.jpg
हेटौँडा, ११ मंसिर  इरानमा रेल दुर्घटना हुँदा कम्तिमा ३५ जनाको ज्यान गएको छ । राजधानी तेहरानबाट दुई सय ५० किलोमिटर पूर्व सेमनान प्रान्तमा दुईवटा रेल ठोक्किएर भएको दुर्घटनामा ७० जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा एउटा रेलको चारवटा डिब्बा रेलबाट उछुट्टिएको छ । यस्तै दुईवटा डिब्बामा आगो लागेको बिबिसीले जनाएको छ । निकै चिसो र ग्रामीण क्षेत्र भएकाले उद्धारको काम प्रभावित भएको सरकारी अधिकारीले बताएका छन् । राष्ट्रपति हसन रुहानीले दुर्घटनाको...
pakistan_army-1480050292.jpg
  इस्‍लामाबादः पाकिस्तानले जम्‍मु कश्‍मीर सिमानामा भारतले गोलाबारी गरी अशान्ति मच्चाएको भन्दै यस्तो सह्य नहुने बताएको छ । पाकिस्तानी वायु सेनाका प्रमुखले भारतले कश्‍मीर विवादलाई लिएर युद्ध गर्न खोजेको पनि आरोप लगाएका छन् । भारतका यस गतिविधि उसैका लागि पनि उचित नहुने उनको भनाइ थियो । आफ्ना तीनजना सैनिक मारिएपछि पाकिस्तानको यस्तो चेतावनी आएको हो । बुधबार भारतीय सेनाले गरेको कारबाहीमा उनीहरू मारिएका थिए । भारतले एकतर्फी रूपमा पाकिस्तानी...
iraq-1480041753.jpg
हेटौँडा, १० मंसिर इराकको राजधानी बग्दाद नजिक भएको ट्रक बम आक्रमण्मा परि ७७ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् । विस्फोटनमा परि ज्यान जानेमा धेरै शिया तिर्थयात्री रहेको सरकारी अधिकारीले बताएका छन् । राजधानी बग्दादबाट एक सय किलोमिटर दक्षिण अल हिलामा रहेको पेट्रोल पम्प र रेस्टुरेन्टको बिचमा विस्फोट भएको हो । कर्बला शहरमा इमाम हुसैनको निधन भएको ४० औं दिनको कर्ममा सहभागी भएर फर्किएका तिर्थायात्रीलाई लक्षित गरी आक्रमण भएको हो । ज्यान...
egypt-1479953435.jpg
हेटौँडा, ९ मंसिर  इजिप्टमा विरातत्वविदले सात हजार वर्ष पुरानो शहर फेला पारेका छन् । नाइल नदीसँगै रहेको लक्सर शहरसँग जोडिएको क्षेत्रमा गरेको उत्खननको क्रममा विरातत्वविदले घर, फलामको हतियार, भाँडासहित १५ वटा ठूला पिरामिड फेला पारेका हुन् । लक्सर शहरको प्रशिद्ध सेती मन्दिरको नजिक यो पुरानो बस्ती भेटिएको हो । यो बस्ती त्यो बेलाका प्रमुख अधिकारी तथा पिरामिड बनाउने व्यक्तिको हुन सक्ने पुरातत्वविदले बताएका छन् । प्राचिन इजिप्टको सुरुवाति चरणमा यो...
logo-1479822337.png
हेटौँडा,७ मंसिर लीबियामा एउटा बाँदरका कारण दुई समुदायबीच झडप हुँदा २० जनाको ज्यान गएको छ । लीबियाको स्थानीय संचारमाध्यमलाई उद्धृत गर्दै एउटा घरपालुवा बाँदरका कारण गद्दाफा र अलाद सुलेमान समुदायबीच झडप भएको हो ।   गद्दाफा समुदायको घरमा पालिएको बाँदरले एक किशोरीको हिजाब (टाउकोमा लगाउने बुर्का) तानेर जिस्काएपछि तनाव भएको हो । किशोरीको आक्रोशित परिवारले बदला लिन भन्दै बाँदर पाल्ने परिवारमाथि आक्रमण गरेका हुन् ।  प्रारम्भिक झडपमा बाँदरसहित...
हेटौँडा, ४ मंंसिर जिका भाइरसको संक्रमण अब अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले घोषणा गरेको छ । जिका भाइरसको संक्रमण फैलिँदै गएपछि ९ महिनाअघि डब्लुएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको थियो ।  जिका भारइसको संक्रमण विश्वका ३० भन्दा बढी देशमा फैलिएको छ । यसका कारण गर्भमा रहेका बालबालिका बढी प्रभावित भएका छन् । यसका कारण टाउको सानो भएका बालबालिकाको जन्म हुने गरेको छ । जिका...
new-zealand-1479128205.jpg
हेटौँडा,२९ कात्तिक  न्युजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । न्युजिल्याण्डको दक्षिणी आइल्याण्ड केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । क्राइष्टर्चचको उत्तरपूर्वी क्षेत्र भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी वेलिङटनसहित क्षेत्रमा पनि महसुस गरिएको थियो । भूकम्पमा परि अहिलेसम्म दुईजनाको ज्यान गएको छ । भूकम्पले पुर्‍याएको क्षतिका बारेमा अहिलेसम्म विस्तृत जानकारी नआएको प्रधानमन्त्री जोन कीले बताउनुभएको छ । भूकम्प गएको...
trump-pik-1478694592.jpg
अमेरिकाको ४५ औं राष्ट्रपतिमा  डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्‍वार हिलारी क्लिन्टनलाई पछि पारे। ट्रम्पबारे विभिन्न चर्चा हुने गरेका छन्। उनीबारेका १० तथ्य १. अमेरिकी इतिहास कै जेठा राष्ट्रपति अमेरिकाको इतिहासमा डोनाल्ड ट्रम्प हाल सम्मकै सबै भन्दा बढी उमेरमा राष्ट्रपति हुने व्याक्ति हुन्। उनी ७० वर्षको उमेरमा राष्ट्रपतिका रुपमा...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

२८०४ मत प्राप्त गर्दै कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित
kamal-thapa-1487598429.jpg
हेटौँडा,९ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा...
भुटनदेविकी मनिशा भइन् वक्तृत्वकलामा प्रथम
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको...
चर्चित गीता 'साइली' को फिल्म पनि बन्ने 
Saili_hemant-rana-1487586995.jpg
अहिले चर्चाको शिखरमा रहेको गीत साईलीको पनि फिल्म बन्ने कुराले अहिले बजार तातेको छ । चालिस कटेसी रमाउँला बोलको गीत युट्युबमा चालिस लाख भन्दा बढीले...
आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके
ipl-2017-1487586404.jpg
हेटौँडा, ९ फागुन इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२...
श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार
Rape-1487579540.jpg
हेटौँडा, ९ फागुन नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...