National Flag Sunday 30th of April 2017, 8:46:36 am

अन्तराष्ट्रिय

3EA1A68700000578-0-The_Ei-1490512808.jpg
हेटौँडा, १३ चैत, जलवायु परिवर्तनको बारेमा ध्यानाकर्षण गराउन विश्वका प्रमुख ठाउँमा एक घण्टा बत्ती निभाइएको छ । अर्थ आवर मनाउने क्रममा विश्वका एक सय ७२ देशका सात हजार भन्दा बढी शहरमा एक घण्टा अनावश्यक बत्ती निभाइएको हो । अनावश्यक रुपमा बालिएको बत्ती स्थानीय समयअनुसार शनिबार बेलुका साढे ८ बजेदेखि एक घण्टासम्म निभाइएको हो । अर्थ आवर कार्यक्रम यो वर्ष दशौं वर्ष पुगेको छ । सन् २००७ मा सुरु भएको कार्यक्रममा अहिले विश्वभरका देश तथा संघसंस्थाको सहभागिता...
iraq-mosul-map-876140-1490510672.jpg
हेटौँडा, १३ चैत, उत्तरी इराकको इस्लामिक स्टेट (आईएस) जिहादी समूहको प्रभाव क्षेत्र पश्चिम मोसुलमा सरकारी सुरक्षा कारबाहीका क्रममा पछिल्ला केही दिनमा दर्जनौँ सर्वसाधारणको समेत मृत्यु हुन पुगेको इराकी अधिकारीले शनिबार बताएका छन् । सेनाको हवाई आक्रमणमा मोसुल सहरमा केही सर्वसाधारणको समेत मृत्यु भएको नाइनमेह प्रान्तीय आयोगका प्रमुख बसार अल किकीले बताउनुभयो । उहाँले सहरमा हवाई आक्रमणबाट भत्किएका भवनका भग्नावशेषमा दर्जनौँ मृत शरीर फसेको पुष्टि...
हेटौँडा,१२ चैत्र  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको स्वास्थ्य सम्बन्धी विधेयक डेमोक्र्याटिक पार्टीका कारण असफल भएको आरोप लगाउनुभएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सम्बन्धी विधेयक ओबामा केयरलाई प्रतिस्थापन गर्न ल्याएको नयाँ हेल्थकेयर विधेयक कांग्रेसबाट पारित हुनका लागि आवश्यक पर्ने समर्थन जुटाउन नसकेपछि मतदानमा नलगि राष्ट्रपति ट्रम्पले फिर्ता लिनु परेको थियो । विधेयक पारित हुन चाहिने न्युनतम दुई १५...
london-terror-attack-2017-1490348907.jpg
हेटौँडा, ११ चैत, इस्लामिक स्टेट (आईएस) ले बुधबार बेलायतको राजधानी लन्डनमा भएको आक्रमण आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ । आईएसको निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले बिहीबार आक्रमणको जिम्मेवारी लिएको हो । अमास न्युज एजेन्सीको ट्वीटर पेजमा एक सन्देश जारी गर्दै भनिएको छ, “आईएसका एक सिपाहीले बेलायती संसदमा भएको आक्रमण गराएका र आक्रमण गठबन्धन राज्यका मानिसलाई लक्षित गरिएको थियो ।” सन्देशमा व्यक्त भावअनुसार...
_95294408_mediaitem952944-1490347659.jpg
हेटौँडा, ११ चैत, भूमध्य सागरमा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका गरिएको छ । दुईवटा डुंगामार्फत युरोप जाँदै गरेका आप्रवपासी लिबियाको टापुमा डुबेका हुन सक्ने आशंका गरिएको बिबिसीले जनाएको छ । डुबेकामध्ये पाँच जनाको शव फेला परेको स्पेनको सहायता संस्थाले जनाएको छ । संस्थाले डुंगा डुब्दा दुई सय ४० जनाको ज्यान गएको हुन सक्ने आशंका गरेको छ ।  इटालीका कोस्ट गार्डले पनि पाँच जनाको ज्यान गएको  पुष्टि गरेका छन् ।  युरोप प्रवेश गर्ने क्रममा गएको वर्ष...
korea-1490262875.jpg
हेटौँडा, १० चैत, उत्तर कोरियाका ४१ प्रतिशत मानिस कुपोषणको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । उत्तर कोरियाका हरेक पाँचमा दुई जना कुपोषित रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । यस्तै उत्तर कोरियाका ७० प्रतिशत मानिस खाद्यान्नका लागि सहयताको भरमा रहेको राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ । उत्तर कोरियाका धेरै नागरिक आधारभुत स्वास्थ्य सेवा र सरसफाइ सुविधाबाट पर रहेको राष्ट्रसंघले जनाएको छ ।...
lgm-118-dvic439-1490165136.jpg
हेटौँडा,९ चैैत, उत्तर कोरियाले गरेको मिसायल (क्षेप्यास्त्र) परीक्षण असफल भएको छ । दक्षिण कोरियाली रक्षा अधिकारीहरुका अनुसार पूर्वी तटीय शहर ओनसानमा गरिएको परीक्षण कति वटा थियो भन्नेबारे केही खुल्न सकेको छैन । अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासको जवाफका रुपमा यो परीक्षणलाई हेरिएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि मिसाइल र आणविक हतियार परीक्षणमा रोक लगाएको छ । तर उत्तरले भने लगातार मिसाइल परीक्षण गरिरहेको छ ।...
Bill-Gates-Net-Worth-1490078505.jpg
हेटौँडा, ८ चैत, विश्वभरका धनीहरुको नाम सार्वजनिक भएको छ । विश्वका अर्बपतिहरुको प्रतिवेदन सार्वजनिक गर्दै आएको विश्वविख्यात पत्रिका फोब्र्सले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यसवर्ष पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स नै विश्वका सबैभन्दा धनी व्यक्ति देखाइएको हो । उनको सम्पत्ति ८६ बिलियन डलर रहेको बताइएको छ । जबकी अघिल्लो वर्ष उनको सम्पत्ति ७५ बिलियन डलर थियो । दुई नम्बरमा रहेका वारेन बफेटको सम्पत्ति भने झण्डै १५ बिलियनले बढेर ७५ दशमलव ६...
airport-1490078056.jpg
हेटौँडा, ८ चैत, अमेरिकाले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । क्याबिन ब्यागमा ल्यापटप, ट्याबलेटसहितका इलेक्ट्रोनिक्स सामान लैजान नपाउने गरी प्रतिबन्ध लगाउने तयारी गरेको हो । मध्यपूर्व ८ तथा उत्तर अमेरिकी देशबाट उड्न विमानमा इलेक्ट्रोनिक्स सामान बोक्न प्रतिबन्ध लगाएको हो । अमेरिकाका विभिन्न १० विमानस्थलमा सेवा दिँदै आएका नौ वटा एयरलाइन्स यो नियमबाट प्रभावित हुने बिबिसीले जनाएको छ । डिभिडी प्लेअर,...
aaryatara-final-1487161177.gif
krisa-mobile-center-1492440009.gif


ताजा समाचार

८ नम्बर वडामा उमेदवार सहितको र्यालि
uml-logo-1483209366-1493470914.jpg
हेटौँडा,१६ बैशाख स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका...
माले मकवानपुरको प्रतिबद्धता: वाल्किङ स्ट्रिटदेखि अभिभावक सचेत समुहसम्मको विकास
bhimsen-mahatttt-1493467579.jpg
हेटौँडा,१६ बैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माले मकवानपुरले विकासको निम्ति प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार...
मेयरका उम्मेद्वार बोगटीद्वारा पार्टी परित्याग
rajaram-bogati-1493440673.jpg
हेटौँडा, १६ बैशाख चुरेभावर राष्ट्रि एकता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार राजाराम बोगटीले पार्टी...
नेपालमा बौद्धिक आतङ्क सुरु : उपप्रधानमन्त्री थापा
IMG_3935-1493439693.JPG
हेटौँडा,१६ बैशाख राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नोलमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज...
यस्तो छ समृद्ध भीमफेदी बनाउने हिदम लामाको योजना
hidam-lama-main-1493391252.jpg
मकवानपुरको विकट ईपा गाउँमा २०३८ सालमा जन्मेका  युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिकामा अध्यक्षको...



लोकप्रिय समाचार

राप्रपामा युवाको बिद्रोह : युवा मोर्चा अध्यक्ष राजन खरेल सहित दर्जनौ युवाद्वारा पार्टी परित्याग
rajan-kherel-main-1492507879.jpg
हेटौँडा,५ बैशाख राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्लामा राप्रपा युवामा बिद्रोह सुरु भएको छ । पार्टीलाई प्रालिको रुपमा परिणत गरेको भन्दै राप्रपाका...
कर्रा दुर्घटना : आमभञ्याङका घनश्याम बञ्जराको मृत्यु
durghatana-karra-1492932126.jpg
हेटौँडा,१० बैशाख हेटौँडाको वडा नंबर १० कर्रामा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता (पुर्ण विवरण)
aaaa-1492423797.jpg
  हेटौँडा,४ बैशाख आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले...
हेटौँडामा नाईन डि भिआर सुरु
9d-vr-1493363293.jpg
हेटौँडा,१५बैशाख हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ । ७०...