National Flag Tuesday 21st of February 2017, 4:04:57 am

अन्तराष्ट्रिय

SAARC-1475256409.jpg
 १४ असोज, काठमाडौं  भारतसहितका पाँच देशले भाग नलिने घोषणा गरेपछि पाकिस्तानले अर्को महिना हुने तय भएको सार्कको १९ औं शिखर सम्मेलन स्थगितको घोषणा गरेको छ । भारत र पाकिस्तानको तनाव चुलिएपछि त्यसको छायाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा परेको छ । सुरुमा भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गर्‍यो । त्यसपछि अफगानिस्तान बंगलादेश र भुटानले सहभागी नहुने घोषणा गर्‍यो ।  शुक्रबार श्रीलंकाले पनि भाग नलिने बताएपछि...
Pakistan-fiter-plane-650x-1474714903.jpg
काठमाडौं, ८ असोज काश्मिरको उरीमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको विवादले युद्धको रुप लिने देखिएको छ । भारतले पाकिस्तानी सीमा नजिक बोफोर्स तोप राखेको र पाकिस्ताने युद्धको तयारी स्वरुप शुक्रबार आकाशमा लडाकु विमान उडाएपछि स्थानियले युद्ध सुरु भएको आशंका गरेका छन् । भारतले कशमिरसँग जोडिएको पाकिस्तानी सीमामा लामा र ठुलो दुरीको रकेट लञ्चर तयारी आवस्थामा राखेको छ । यस्तै पाकिस्तानले पनि युद्धको तयारी स्वरुप राजधानी स्लामावादको...
kasmir-1474189445.jpg
एजेन्सीः भारत प्रशासित कश्मीरमा आइतबार बिहान भएको आक्रमणमा १७ सैनिक र चार विद्रोही गरी २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार बारामुलाको उरी सेक्टरस्थित सैन्य इलाकामा आइतबार बिहान पाँच बजेतिर आत्मघाती हमला भएको हो ।आत्मघाती हमलाका कारण भारतीय सैनिक बस्दै आएको स्थानमा आगलागी भएको छ । उक्त आक्रमणमा परी सयौँको संख्यामा सैनिक घाइते भएको बिबिसीले जनाएको छ । उक्त क्षेत्रमा सेना र विद्रोहीबीच मुडभेट अझै जारी रहेको छ । घटनाका घाइतेलाई...
    हेटौँडा,१ असोज – भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ । भारतका प्रधानमन्त्री मोदीको आज ६७ औं जन्मदिन हो । मोदीले आफूलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले जन्मदिनको शुभकामना दिएको भनेर ट्वीट गर्नुभएको छ । भारतको गुजरातमा सन् १९५० मा जन्मनुभएका प्रधानमन्त्री मोदी भारतको १४औं प्रधानमन्त्री हुनहुन्छ । ...
siria-1473747152.jpg
हेटौँडा, २८ भदौ अमेरिका र रुसबिच भएको सम्झौता अनुसार सिरियामा युद्ध विराम लागु भएको छ । सोमबारको सूर्यास्तसँगै युद्ध विराम लागु भएपनि यो कत्तिको प्रभावकारी हुन्छ भन्ने चाहीँ स्पष्ट भएको छैन ।   सिरियाली सेनाले आफूले युद्ध विरामको सम्मान गर्ने बताएको छ । तर बिद्रोहीले यसको पालना गर्ने/नगर्ने बारे केही बताएका छैनन् । सिरियाली सेनाले एक वक्तव्य जारी गरेर युद्ध विराम एक हप्तासम्म जारी रहने बताएको छ ।  मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी...
misaael-1473059576.jpg
हेटौँडा,२० भदौ उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल समुद्रमा प्रहार गरेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । हवांजु क्षेत्रबाट उत्तर कोरियाले मिसाइल प्रहार गरेको समाचार संस्था योनहापले जनाएको छ । मिसाइलको प्रकार र मार हान्न सक्ने क्षमताका बारेमा भने केही खुलेको छैन । उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लागेको छ । तर पछिल्लो समय...
pakis-1472807186.jpg
हेटौँडा, १७ भदौ   पाकिस्तानको उत्तरी शहर मर्दानमा शुक्रबार भएको बम विस्फोटमा ११ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् । आत्मघाति विस्फोटनकारीले मर्दानको अदालतलाई लक्षित गरि विस्फोट गराएका थिए । ज्यान गुमाउनेमा वकिल, प्रहरी अधिकारी तथा सर्वसाधारण नागरिक रहेको बिबिसीले जनाएको छ । यसअघि शुक्रबार नै अर्का आत्मघाती विस्फोटनकारीले पेशावरमा आक्रमण गर्न खोज्दा प्रहरी कारवाहीमा मारिएका थिए । विस्फोटको जिम्मेवारी कसैले लिएका छैनन् । ...
Earthquake-1472022024.jpg
हेटौँडा ८ भदौ मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ । ६ जनाको मुत्यु भएको छ भने धेरै मानिस भग्नावशेषमा परेको अधिकारीहरुले बताएका छन् । दक्षिण पश्चिमस्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर ६।२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पका कारण मध्य इटलीमा घरहरु भत्किएका छन् । अमाट्रिसे शहरका मेयरले इटालियन रेडियोलाई बताए अनुसार शहरको आधा भाग भत्किएको छ । रोममा भने भवनहरु २० सेकेन्डसम्म हल्लिएको थियो ।...
Turkey-Blast-1471751323.jpg
हेटौँडा,५ भदौ एजेन्सी  टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ९४ जना भन्दा बढी घाइते भएका छन् । टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।उपप्रधानमन्त्री मेहमत सिमसेकले यो आक्रमण बर्बरतापूर्ण भएको बताएको बीबीसीले जनाएको छ ।  गजिनटेप सिरियाली सीमाबाट ६४ किलोमिटरको दुरीमा छ ।...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

२८०४ मत प्राप्त गर्दै कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित
kamal-thapa-1487598429.jpg
हेटौँडा,९ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा...
भुटनदेविकी मनिशा भइन् वक्तृत्वकलामा प्रथम
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको...
चर्चित गीता 'साइली' को फिल्म पनि बन्ने 
Saili_hemant-rana-1487586995.jpg
अहिले चर्चाको शिखरमा रहेको गीत साईलीको पनि फिल्म बन्ने कुराले अहिले बजार तातेको छ । चालिस कटेसी रमाउँला बोलको गीत युट्युबमा चालिस लाख भन्दा बढीले...
आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके
ipl-2017-1487586404.jpg
हेटौँडा, ९ फागुन इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२...
श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार
Rape-1487579540.jpg
हेटौँडा, ९ फागुन नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...