National Flag Sunday 30th of April 2017, 8:45:53 am

अन्तराष्ट्रिय

kim-1487753264.jpg
हेटौँडा, ११ फागुन उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई तत्काल रिहा गर्न मलेसियासँग माग गरेको छ। क्वालालाम्पुरस्थित उत्तरकोरियाली दूतावासले बुधवार विज्ञप्ति जारी गर्दै  पक्राउ परेका भितनामी, इन्डोनेसियन र उत्तर कोरियाली नागरिक निर्दोष रहेकाले उनीहरूलाई रिहा गर्न माग गरेको हो। अघिल्लो हप्ताको सोमबार मकाउ जान लागेका नामको क्वालालाम्पुर विमानस्थलमा हत्या गरिएको थियो। हत्यामा...
JAPANESEWOMEN-web1-master-1487751049.jpg
हेटौँडा, ११ फागुन दक्षिण कोरियामा महिलाको सरदर आयु ९० वर्ष भन्दा माथि पुग्ने एक अध्ययनले देखाएको छ । इम्पेरियल कलेज लण्डन र विश्व स्वास्थ्य संगठनले ३५ वटा औद्योगिक देशमा गरेको अध्ययनले दक्षिण कोरियाका महिलाको सरदर आयु सन् २०३० सम्म अरु देशका महिलाको भन्दा धेरै हुने देखिएको हो ।  दक्षिण कोरियाली नागरिकको सरदर आयु वृद्धि हुनुको कारण उचित शिक्षा, पोषण, तनावसंग जुध्न सक्ने उनीहरुको क्षमता लगायत रहेको अध्ययनले देखाएको छ । जापानका नागरिकको भने सरदर आयु...
america-new-rule-arrest-2-1487748075.jpg
हेटौँडा, ११ फागुन अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गर्ने अभियान व्यापक मात्रामा फैलाउने उद्देश्यले एक कडा निर्देशन (गाइडलाइन) जारी गरेको छ ।  यस अन्तर्गत सडक नियम तोड्ने, पसलबाट समान चोर्ने लगायत अन्य गम्भीर अपराध गरेकामाथि लक्षित गरिएको बताइएको छ । यो निर्देशन अमेरिकी अध्यागमन कानुनको परिधी अन्तर्गत नै भएको तर सख्त कार्यान्वयनको तरिका अपनाउन मात्र लागिएको बताइएको छ । अमेरिकामा अनुमानित ११...
jet-airways-1487566255.jpg
हेटौँडा, ९ फागुन भारतको मुम्बइबाट बेलायतको लण्डनका लागि उडेको विमान गएको बिहीबार केही समय एयर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क टुटेको खुलेको छ । तीन सय ३० यात्रुसहितको जेट एयरवेजको विमान जर्मनीको आकाशमा रहेका बेला त्यहाँको स्थानीय एयर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क टुटेको हो । गलत रेडियो फ्रिक्वेन्सीका कारण केही मिनेट सम्पर्क टुटेको हिन्दुस्तान टाइम्सले जनाएको छ । सम्पर्क केही समय टुटेपछि जर्मनीको हवाई सेनाका दुई विमानले जेट एयरवेजको...
हेटौँडा, ७ फागुन तमिलनाडुका नयाँ मुख्यमन्त्री एकदापदी पल्नीसामीले विधानसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । विपक्षी दलको विरोध र तोडफोडकाबिच भएको मतदानमा पल्नीसामीले विश्वासको मत  प्राप्त गर्नुभएको हो ।  विधानसभाको विशेष सत्रमा पल्नीसामीले ध्वनीमत मार्फत बहुमत प्राप्त गर्नुभएको हो । उहाँको पक्षमा १ सय २२ सभासदले मत दिएका थिए भने ११ जना मात्र विपक्षमा उभिएका थिए । प्रस्ताव पेश गरे लगत्तै विपक्षी पार्टी कांग्रेस, डीएमके र पनीरसेल्वम...
tttttrumo-1487252424.jpg
हेटौँडा,५ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि अमेरिकाले लिँदै आएको दुई–राष्ट्र नीति फिर्ता लिनुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछिको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्व समाधानका लागि ‘ग्रेट’ शान्ति सम्झौता गराउने दाबी गर्नुभयो । तर त्यसका लागि इजरायल र प्यालेस्टाइन दुवै पक्षले केही सम्झौता गर्नु पर्ने...
lahor3-1487057741.jpg
हेटौँडा, ३ फागुन पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा अन्य ४० जना घाइते भएको र घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पाकिस्तान प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । विस्फोटनमा परि ज्यान जानेमा लाहोरका ट्राफिक प्रहरी डिआइजी अहमद मुबिन र एसएसपीका जाहिद महमुद गोन्दल पनि रहेको समाचार संस्था एपीले जनाएको छ । स्थानीय एक फार्मेसीले पञ्जाब...
dcf27458649ab8feda622b590-1486976177.jpg
हेटौँडा, २ फागुन क्यालिफोर्नियामा रहेको अमेरिकाकै सबैभन्दा अग्लो बाँध फुट्ने खतरा बढेको छ । ठूलो पानी परेका कारण बाँध कमजोर भएकाले फुट्ने खतरा रहेको भन्दै सरकारी अधिकारीले उत्तरी क्यालिफोर्नियाका कम्तिमा एक लाख ३० हजार मानिसलाई आफ्नो घर खाली गर्न भनेका छन् । दुई ३० मिटर अग्लो ओरोभिल्ला बाँध जुनसुकै बेला फुट्ने अवस्थामा पुगेको अधिकारीले बताएका छन् । बाढीको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।...
America-1486951604.jpg
२ फागुन, काठमाडौं । गैरकानुनी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो । प्रहरी कारबाहीपछि अमेरिकामा बसोवास गरेका हजारौँ आप्रवासी तनावमा परेका छन् । आप्रवासी प्रतिबन्ध लगाउने...
aaryatara-final-1487161177.gif
krisa-mobile-center-1492440009.gif


ताजा समाचार

८ नम्बर वडामा उमेदवार सहितको र्यालि
uml-logo-1483209366-1493470914.jpg
हेटौँडा,१६ बैशाख स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका...
माले मकवानपुरको प्रतिबद्धता: वाल्किङ स्ट्रिटदेखि अभिभावक सचेत समुहसम्मको विकास
bhimsen-mahatttt-1493467579.jpg
हेटौँडा,१६ बैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माले मकवानपुरले विकासको निम्ति प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार...
मेयरका उम्मेद्वार बोगटीद्वारा पार्टी परित्याग
rajaram-bogati-1493440673.jpg
हेटौँडा, १६ बैशाख चुरेभावर राष्ट्रि एकता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार राजाराम बोगटीले पार्टी...
नेपालमा बौद्धिक आतङ्क सुरु : उपप्रधानमन्त्री थापा
IMG_3935-1493439693.JPG
हेटौँडा,१६ बैशाख राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नोलमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज...
यस्तो छ समृद्ध भीमफेदी बनाउने हिदम लामाको योजना
hidam-lama-main-1493391252.jpg
मकवानपुरको विकट ईपा गाउँमा २०३८ सालमा जन्मेका  युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिकामा अध्यक्षको...



लोकप्रिय समाचार

राप्रपामा युवाको बिद्रोह : युवा मोर्चा अध्यक्ष राजन खरेल सहित दर्जनौ युवाद्वारा पार्टी परित्याग
rajan-kherel-main-1492507879.jpg
हेटौँडा,५ बैशाख राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्लामा राप्रपा युवामा बिद्रोह सुरु भएको छ । पार्टीलाई प्रालिको रुपमा परिणत गरेको भन्दै राप्रपाका...
कर्रा दुर्घटना : आमभञ्याङका घनश्याम बञ्जराको मृत्यु
durghatana-karra-1492932126.jpg
हेटौँडा,१० बैशाख हेटौँडाको वडा नंबर १० कर्रामा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता (पुर्ण विवरण)
aaaa-1492423797.jpg
  हेटौँडा,४ बैशाख आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले...
हेटौँडामा नाईन डि भिआर सुरु
9d-vr-1493363293.jpg
हेटौँडा,१५बैशाख हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ । ७०...