National Flag Friday 24th of March 2017, 3:44:04 am

अन्तराष्ट्रिय

kasmir-1474189445.jpg
एजेन्सीः भारत प्रशासित कश्मीरमा आइतबार बिहान भएको आक्रमणमा १७ सैनिक र चार विद्रोही गरी २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार बारामुलाको उरी सेक्टरस्थित सैन्य इलाकामा आइतबार बिहान पाँच बजेतिर आत्मघाती हमला भएको हो ।आत्मघाती हमलाका कारण भारतीय सैनिक बस्दै आएको स्थानमा आगलागी भएको छ । उक्त आक्रमणमा परी सयौँको संख्यामा सैनिक घाइते भएको बिबिसीले जनाएको छ । उक्त क्षेत्रमा सेना र विद्रोहीबीच मुडभेट अझै जारी रहेको छ । घटनाका घाइतेलाई...
    हेटौँडा,१ असोज – भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ । भारतका प्रधानमन्त्री मोदीको आज ६७ औं जन्मदिन हो । मोदीले आफूलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले जन्मदिनको शुभकामना दिएको भनेर ट्वीट गर्नुभएको छ । भारतको गुजरातमा सन् १९५० मा जन्मनुभएका प्रधानमन्त्री मोदी भारतको १४औं प्रधानमन्त्री हुनहुन्छ । ...
siria-1473747152.jpg
हेटौँडा, २८ भदौ अमेरिका र रुसबिच भएको सम्झौता अनुसार सिरियामा युद्ध विराम लागु भएको छ । सोमबारको सूर्यास्तसँगै युद्ध विराम लागु भएपनि यो कत्तिको प्रभावकारी हुन्छ भन्ने चाहीँ स्पष्ट भएको छैन ।   सिरियाली सेनाले आफूले युद्ध विरामको सम्मान गर्ने बताएको छ । तर बिद्रोहीले यसको पालना गर्ने/नगर्ने बारे केही बताएका छैनन् । सिरियाली सेनाले एक वक्तव्य जारी गरेर युद्ध विराम एक हप्तासम्म जारी रहने बताएको छ ।  मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी...
misaael-1473059576.jpg
हेटौँडा,२० भदौ उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल समुद्रमा प्रहार गरेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । हवांजु क्षेत्रबाट उत्तर कोरियाले मिसाइल प्रहार गरेको समाचार संस्था योनहापले जनाएको छ । मिसाइलको प्रकार र मार हान्न सक्ने क्षमताका बारेमा भने केही खुलेको छैन । उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लागेको छ । तर पछिल्लो समय...
pakis-1472807186.jpg
हेटौँडा, १७ भदौ   पाकिस्तानको उत्तरी शहर मर्दानमा शुक्रबार भएको बम विस्फोटमा ११ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् । आत्मघाति विस्फोटनकारीले मर्दानको अदालतलाई लक्षित गरि विस्फोट गराएका थिए । ज्यान गुमाउनेमा वकिल, प्रहरी अधिकारी तथा सर्वसाधारण नागरिक रहेको बिबिसीले जनाएको छ । यसअघि शुक्रबार नै अर्का आत्मघाती विस्फोटनकारीले पेशावरमा आक्रमण गर्न खोज्दा प्रहरी कारवाहीमा मारिएका थिए । विस्फोटको जिम्मेवारी कसैले लिएका छैनन् । ...
Earthquake-1472022024.jpg
हेटौँडा ८ भदौ मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ । ६ जनाको मुत्यु भएको छ भने धेरै मानिस भग्नावशेषमा परेको अधिकारीहरुले बताएका छन् । दक्षिण पश्चिमस्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर ६।२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पका कारण मध्य इटलीमा घरहरु भत्किएका छन् । अमाट्रिसे शहरका मेयरले इटालियन रेडियोलाई बताए अनुसार शहरको आधा भाग भत्किएको छ । रोममा भने भवनहरु २० सेकेन्डसम्म हल्लिएको थियो ।...
Turkey-Blast-1471751323.jpg
हेटौँडा,५ भदौ एजेन्सी  टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ९४ जना भन्दा बढी घाइते भएका छन् । टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।उपप्रधानमन्त्री मेहमत सिमसेकले यो आक्रमण बर्बरतापूर्ण भएको बताएको बीबीसीले जनाएको छ ।  गजिनटेप सिरियाली सीमाबाट ६४ किलोमिटरको दुरीमा छ ।...
usa-1471514625.jpg
लस एन्जेल्स अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा लागेको डढेलोका कारण ८० हजार स्थानीयवासी घर छोडी सुरक्षित स्थानमा भाग्न बाध्य भएका छन् । जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन् । इन्टरस्टेट १५ को काजोन पासबाट सानो रुपमा स्थानीय समयअनुसार मङ्गलबार बिहान सुरु भएको जङ्गली आगो करिब २४ घण्टामा करिब ४५ वर्ग किलोमिटर...
1428049351goliprahar_700x-1471171357.jpg
हेटौँडा, ३० साउन अमेरिकामा एक बंगलादेशी  नागरिक र उनका सहायक मारिएका छन् । अमेरिकाको न्युयोर्कमा उनीहरुको गोलि हानी हत्या भएको हो । ५५ वर्षका इमाम मौलामा दुई वर्ष अघि मात्रै बंगलादेशबाट न्युयोर्क गएका बिबिसीले जनाएको छ । उनीहरुलाई किन निशाना बनाइयो भन्ने बारे केही नखुलेको न्युयोर्क प्रहरीले जनाएको छ ।  इमाम र उहाँका सहायकलाई बन्दुकधारीले ओजोन पार्कमा गोली हानेका तर घटनामा संलग्न व्यक्ति भने पक्राउ नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...