National Flag Thursday 19th of October 2017, 5:49:17 am
sagarmatha-add-1504003715.gif

अन्तराष्ट्रिय

lk-1503658833.jpg
दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा एक व्यक्तिले आफ्नी पत्नीको जिउँदै जलाएर हत्या गरेका छन्। छिमेकी एवं प्रहरीले पीडित महिलालाई अस्पताल पुर्‍याएका थिए। त्यहीँ उनको मृतयु भयो। मृत्यु अघि २४ वर्षीया परिवन्दर कौरले प्रहरी समक्ष बयान दिएको बताइएको छ। प्रहरीले आरोपी गुरुचरण नाम गरेका पतिलाई पक्राउ गरेको छ। दिल्लीको विकासपुरी क्षेत्रमा यो घटना भएको हो। परिवन्दर र गुरुचरणबीच २०१२ मा विवाह भएको थियो। विवाहको केही दिनपछि दाइजो नल्याएको भन्दै घरमा...
pm-1503286457.jpg
प्रधानमन्त्रीको हत्या गर्न षड्यन्त्र गर्ने १० जनालाई सरकारले मृत्युदण्डको सजाए सुनाएको छ ।  बङ्गलादेशको एक अदालतले सन् १९९० र २००० को दशकमा बङ्गलादेशकी नेतृ शेख हसीनालाई हत्या गर्न गरिएका पटक पटकका असफल प्रयासमा दोषी ठहर गर्दै बङ्गलादेशका विभिन्न १० इश्लामिक लडाकूलाई आइतबार मृत्युदण्डको सजाँय सुनाएको हो । उनीहरूले नेतृ हसीना सहभागी भएको एक आमसभा स्थलमा ठूलो मात्रामा बिष्फोटक पदार्थ बिष्फोट गराएर उनी पहिलो पटक प्रधानमन्त्री भएको समयमा सन्...
train-1503215976.jpg
हेटौँडा, ४ भदौ, भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । घटनामा ८५ जना घाइते भएका छन् । मुजफ्फरनगरमा चल्ने कलिग उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिरिँदा रेलको १३ डिब्बा उछिट्टिएको भारतीय अधिकारीहरुले जनाएका छन् । घटना लगत्तै उद्धार तीब्र पारिएकाले घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाइएको छ । यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले राहत र उद्धारलाई तीब्रता दिइने बताउँदै घटनाबारे छानबीन गरिने...
Capture-328-1503120424.jpg
छोरीलाई लक्ष्मी मानिने हाम्रो चलन छ तर महिलाको योनि छेदन गर्ने एक निर्दयी संस्कारलाई कानूनी रुपमा प्रतिबन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ । भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कुप्रथा अझै पनि विद्यमान छ । बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन, तथापी यस कुप्रथामा कुनै कमि आएको छैन् । जसका कारण अधिकांश महिला स्वास्थ्यमा गम्भीर समस्या...
हेटौँडा, २ भदौ,  भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गएको आठ दिनको अवधिमा कम्तीमा ३४ कृषकहरूले आत्महत्या गरेका छन् ।  राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले संकलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डीया रेडियोले बिहीबार जनाएको छ ।  यही अगस्त ६ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन् । बर्षाको समयमा पनि औषत भन्दा कम बर्षा भएकोले बालीको उब्जनी कम हुने भन्दै कृषक चिन्तामा...
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख क्षेत्रमा भएको हो । यसअघिदेखि नै डोकलाम क्षेत्रमा दुबै देशका सेना आमनेसामने भएर बसेका छन् । सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न कुटनीतिक प्रयास असपल हुँदै गएको परिस्थितिमा लद्दाखमा मंगलबार दुबै मुलुकका सेना एकआपसमा भिडेका हुन् । यद्यपि दुबैतर्फबाट हतियार भने प्रयोग गरिएको थिएन । भारतले आफ्नो...
portugal-1502879210.jpg
हेटौँडा, ३२ साउन, पोर्चुगलको मडिरा टापुमा भइरहेको धार्मिक समारोहमा एउटा रुख ढल्दा किचिएर कम्तिमा १३ जनाको मृत्यु भएको छ । टापुको मुख्य शहर फुङ्सलमा आयोजित रोमन क्याथोलिक पर्वको कार्यक्रमका क्रममा एक्कासी रुख ढल्दा अन्य ४९ जना घाइते भएका छन् । हजारौं मानिस जम्मा भएको स्थानमा रुख ढलेको हो । रुख ढल्दा केही सवारी साधनमा पनि क्षति पुगेको छ । ढलेको रुख २ सय वर्ष पुरानो भएको बताइएको छ । यसैबीच पोर्चुगलका प्रधानमन्त्री एन्टिनियो कास्टाले घटनाप्रति...
china-vs-india-1502872807.jpg
नयााँ दिल्ली , साउन ३२  चीन भारत बीचको  विवादित सीमा क्षेत्र लद्दाखमा  चिनिया र भारतीय सैनिक बीच झडप  भएको छ ।  दुर्इ देशका सेनाहरूबीच ढुङ्गा हानाहान हुँदा दुवै तर्फका केही सैनिकहरू घाइते भएका छन्। भारतले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा चिनियाँ सैनिक प्रवेश गर्न खोजेपछि विवाद बढेकोले दुवै देशका सैनिकबीच सामान्य झडप भएको बताएको छ । हानाहानाको स्थिति भएतापनि हतियारको प्रयोग भने दुवै तर्फका सैनिकहरूले गरेका थिएनन् ।  भारतीय सैनिकले...
apple-harvest1-1502772235.jpg
युरोपको स्वीडेनबाट नेपाली कामदारको माग आएको छ। १ सय ८५ जना नेपाली कामदारको माग आएको नेपाल वैदेशिक रोजगार संघले जनाएको छ। फलफुल टिप्ने कामका लागि स्वीडेनको एक प्रतिष्ठित कम्पनीले माग पठाएको संघका अध्यक्ष रोहन गुरुङले बताए।मासिक २ लाख १३ हजार तलव दिने प्रतिबद्धतासहित नेपाली कामदारको माग आएको गुरुङले बताए।तर माग आएको ५ महिनाभित्र पनि स्वीडेन कामदार पठाउन सकिएको छैन। वैदेशिक रोजगार विभागका कारण कामदार पठाउन नसकिएको गुरुङले बताए।२०७३ साल फागुन १८...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

हेटौँडामा विक्रिको लागि राखिएको अखाद्य मिठाई नष्ट
anugaman-1508334788.jpg
हेटौँडा,१ कार्तिक,  जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले आज हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन...
सलमान खानको ‘टाइगर जिन्दा है’ फस्ट लुक सार्वजनिक
salman8-1508332359.jpg
काठमाडौं, १ कात्तिक । सुपरस्टार सलमान खानको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को फस्ट लुक सार्वजनिक भएको छ । ‘सुल्तान’ खानले दिपावलीको शुभकामना...
पेस्तोल बरामद
pestol-768x456-1508331771.jpg
सिन्धुली, कात्तिक १ । सिन्धुलीको कमलामाई नागरपालिका वडा नम्बर–६ धनसरेमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा एकथान कटुवा पेस्तोल फेलापारेको छ । उक्त...
कांग्रेसमा नेताहरुबीच बैठकमै चर्काचर्की
1508328605pic-pic-pic-fin-1508330293.jpg
काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले आगामी मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी...
लागु औषध सहित शितलमहल चोकबाट एक पक्राउ
ARESTED-1508329226.jpg
हेटौँडा,१ कार्तिक, जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित पदार्थ सहित एक जनाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ४ शितलमहल चोकबाट बारा सिमरा...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
सुमार्गीको सम्पती कति ? यि हुन नेपालका १० धनाड्य (सम्पती विवरण सहित)
sumagri-1505976158.jpg
हेटौँडा,५ असोज/ हेटौँडाको लागि अजयराज सुमार्गीको नाम नौलो भने हाईन् । तर पनि सुमार्गी परिवारको सम्पतीको विषयमा भने मिडियाहरुमा धेरै समाचारहरु बन्ने...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...