National Flag Thursday 30th of March 2017, 10:21:45 pm

अर्थ/वाणिज्य

renault-kwid-ice-cool-whi-1489823641.png
हेटौँडा,५ चैत्र  बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर लिएर पनि हायर पर्चेज कर्जा नदिइरहेको बेलामा रेनोल्ट गाडीले भने नयाँ अफर सार्वजनिक गरेको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रूप अन्तरगतको एडभान्स अटो मोबाइल्सले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको हो । एड्भान्स मोटर्सले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ईयर, नउ ड्राइभ दि क्विड अर डस्टर एट लोएस्ट ईएमआई एभर’ नारा सहित उक्त अफर...

सुनको भाउ बढ्यो 

Friday 17th of March 2017, 01:22 PM
gold-1489736364.jpg
हेटौँडा, ४ चैत, सुनको भाउ फेरि बढ्न थालेको छ । बिहीबार तोलामा एकै दिन ७ सय रुपैयाँले बढेको सुन शुक्रबार फेरि तीन सय रुपैयाँले बढेको छ । शुक्रबार  तोलामा सुन ५४ हजार २ सय रुपैयाँ पुगेको छ । सुनको भाउ  बिहीबार तोलामा  ५३ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा पनि महंगो भएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । ...
money-of-qatar-bahrain-an-1488182988.jpg
हेटौँडा, १६ फागुन,नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४३ पैसा र विक्रिदर २८ रुपैयाँ ५९ पैसा रहेको छ ।  त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा र विक्रिदर २९ रुपैयाँ ४५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ०३ पैसा र विक्रिदर २९ रुपैयाँ १९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०१ पैसा र विक्रिदर २४ रुपैयाँ १५ पैसा रहेको छ ।  त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा...
1654118778fast-track-1487752279.jpg
हेटौँडा,११ फागुन भौतिक योजना, निर्माण तथा यातायातमन्त्री रमेश लेखकले कम्पनी प्रारूपमा सरकारले राजधानीलाई तराई–मधेश जोड्ने द्रुतमार्ग (फास्टट्रयाक) को काम सुरु गर्ने बताएका छन् ।  समितिले फास्टट्रयाकलाई अघि बढाउन आर्थिक एवम् प्राविधिक सुझाव दिइसकेकाले अब यसलाई छिट्टै अघि बढाउने उनले जानकारी दिए । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सडकको प्रगतिको बारेमा जानकारी दिँदै उनले मन्त्रालयले चाँडै निर्णय गरेर...
pushpa-kamal-dahal-pracha-1487670975.jpg
हेटौँडा, १० फागुन सरकारले प्रथम ६ महिनामा कुल दुई खर्ब ७४ अर्ब ६८ करोड ५१ लाख रुपैयाँ अर्थात् कुल बजेटको २६ दशमलव १९ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ ।  चालु आर्थिक वर्ष २०७३र७४ को बजेट मध्यावधि सोमबार समीक्षा गर्दै अर्थ मन्त्रालयले कुल खर्चमध्ये चालु खर्च दुई खर्ब १८ अर्ब ६० करोड ९१ लाख रुपैयाँ अर्थात् विनियोजनको ३५ दशमलव ४२ प्रतिशत र पुँजीगत खर्च ३५ अर्ब २५ करोड ४६ लाख रुपैयाँ अर्थात् ११दशमलव ३० प्रतिशत खर्च भएको उल्लेख गरेको छ ।  वित्तीय...

सुनको भाउ घट्यो

Sunday 19th of February 2017, 12:22 PM
images-1487486498.jpg
हेटौँडा, ८ फागुन हप्ताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ भने आइतबार स्थिर छ । चाँदी आइतबार पनि तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
94467731-1487235897.jpg
हेटौँडा, ५ फागुन नेपालमा उत्पादित सामानहरुको बजार विस्तार तथा थप प्रवर्द्धनका लागि युएईमा अन्तक्र्रिया हुने भएको छ । युएईमा नेपालीको सख्या बढेसँगै नेपाली सामानको बजार पनि फराकिलो भएको र त्यहाँसम्म नेपाली सामान पुर्याउने सम्भावनाको खोजीका लागि दूतावासले कार्यक्रम गर्न लागेको हो ।   नेपाली दूतावास आबुधाबीले शुक्रबार युएईको सारजाहमा सम्बन्धित क्षेत्र तथा सरोकारवालासँग छलफलका लागि कार्यक्रम गर्न लागेको कार्यक्रमका संयोजक तथा दूतावासका...
download-1487152267.jpg
हेटौँडा, ४ फागुन जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि रु चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ ।  अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस्तारक्षर गर्नुभयो ।  उक्त परियोजना कार्यान्वयनमा जापानले उपलब्ध गराउने अनुदान सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख...
nepse-1-1024x683-1486897746.jpg
हेटौँडा, १ फागुन नेप्से १ वर्ष यता कै न्युन बिन्दुमा आइपुगेको छ । गत वर्षको फागुन ४ गते नेप्से १२५७ मा रहेकोमा त्यसयता पहिलो पटक नेप्से १२५२ बिन्दुमा आइपुगेको छ । गत विहीबारको तुलनामा भने नेप्सेमा ३ प्रतिशतभन्दा धेरैले गिरावट आएको छ । बजार बढ्न आवश्यक आधारभुत पक्षमा सुधार हुन नसकेकै कारण बजार ओरालो लागेको हो । बैंकहरुबाट सेयर कर्जा लगानी नहुनु र सेयरको मूल्य घटेको कारण धितो थप्न मार्जिन कल आइरहेकोले पनि बढ्न सकेको छैन् । बैंकहरुले सेयर कर्जा नरोकेको...
tamu-farmacy-1490697585.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif


ताजा समाचार

भिमफेदी गाउँपालिका ३ नं वडामा एमालेको संगठन समिति निर्माण
bhimfedi-1490880324.jpg
हेटौँडा,१७ चैत्र नेकपा एमाले भिमफेदी गाउँपालिकाको ३ नं वडा संगठन समिति निर्माण गरिएको छ । बिहिबार एक कार्यक्रमको बिच राम पाख्रीन सचिव रहने गरी...
काँग्रेसको बकैंया २ र मकवानपुर गढीमा भेला
nepali-congress-flag-1490877806.jpg
हेटौंडा, १७ चैत्र नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै बकैया गाउँपालिका वडा नंबर २ र मकवानपुरगढीको सुकौरा र बुढिचौरमा भेला भएको छ ।...
सञ्चारकर्मी र सहकारी अभियान्ताबीच अन्तरक्रिया सम्पन्न
logo-(1)-1490876266.png
हेटाँडा,१७ चैत्र ६० औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सञ्चारकर्मी र सहकारी अभियान्ताबीच आज  हेटाँैडामा अन्तरक्रिया भएको छ ।  सहकारी...
नेविसंघद्वारा हेटौँडामा प्रर्दशन
pradarsan-1490875733.jpg
हेटौँडा,१७ चैत्र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सघंले आज हेटौँडामा प्रर्दशन गरेको छ । संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको हत्याको...
एमाले बकैया ५ र १२ मा वडा कमिटि निर्माण
20150517uml-headquarters-1490874492.jpg
हेटौँडा,१७ चैत्र नेकपा एमाले बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ५ र १२ मा वडा कमिटिहरु निर्माण भएका छन् । आज भएको छुट्टा छुट्टै भेलाले वडा नंबर ५ मा भरत...



लोकप्रिय समाचार

को बन्ला हेटौँडाको मेयर ? यस्तो छ प्रतिस्पर्धा
dabedar-1490603572.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१४ चैत्र आउँदो बैशाख ३१ ग्ते हुने स्थानीय तहको निर्वाचनको तयारीमा यतिबेला मकवानपुरे दलहरु जेडतोडले लागेक छन् । १९ वर्ष पछि...
अब कान्तिराजपथ फराकिलो हुने, दायाँवायाँ १५–१५ मिटर क्षेत्रमा बनेका घर टहरा हटाउन सूचना
suchana-main-1490772752.jpg
 हेटौँडा,१६ चैत्र सरकारले पुर्व पश्चिम राजमार्गमा रहेको सडक क्षेत्रको २५–२५ मिटर फराकिलो पार्ने अभियानले तरङ्गित पारिरहेको हेटौँडामा आजबाट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...