National Flag Monday, 20 Nov, 2017 | | ::

अर्थ/वाणिज्य

काठमाण्डौँ,२४ साउन आधा दर्जन जलविद्युत् कम्पनीले स्थानीयलाई ७० लाख ८५ हजार ४१७ कित्ता साधारण सेयर निष्कासनको तयारी गरेका छन् । न्यूनतम १० प्रतिशतसम्म आयोजना प्रभावित स्थानीयलाई सेयर दिनुपर्ने व्यवस्थाअनुसार जलविद्युत् कम्पनीहरूले पहिलो चरणमा स्थानीयलाई सेयर दिन लागेका हुन् । सेयर निष्कासन गर्न कम्पनीहरू धितोपत्र बोर्डको स्वीकृति पर्खिरहेका छन् । स्थानीयलाई सेयर...
हेटौँडा, २२ साउन कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आर्थिक वर्ष ७२र७३ को असार मसान्तसम्म सेवा निवृत्त २ हजार ३ सय ८६ जना कर्मचारीलाई २२ करोड ९३ लाख ६७ हजार रुपैयाँ कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ । कार्यालयले एक वर्षमा घर सापटीमा २१ करोड १० लाख ४५ हजार र शैक्षिक सापटीमा २१ लाख ३० हजार रुपैयाँ साँवाब्याज असुल गरेको शाखा प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो...
हेटौँडा,१३ साउन धितोपत्र बजारमा बिहीबार नेप्से परिसूचक ३.५२ अङ्कले घटेर एक हजार ८७७ बिन्दुमा ओर्लिएको छ । तर कारोबार रकम भने घटेको छैन । नेपाल स्टक एक्चेन्जका अनुसार बिहीबार दुई अर्ब ३० करोड पाँच लाख १६ हजार बराबरको कारोबार भएको छ । कुल १४७ कम्पनीको एक करोड सात लाख सात हजार १४६ कित्ता सेयर कारोबार भएको छ । जलविद्युत् ०.३४, विकास बैंक ०.२४ वाणिज्य बैंक ०.१५, अन्य समूह ०.५२,...
हेटौँडा, १३ साउन साताभर उल्लेख्य मात्रामा बढेको सेयर कारोबारमा बिहीबार भने गिरावट आएको छ । बिहीबार नेप्से ३ दशमलव ५२ अंकले घटेर नेप्से परिसुचक १८७७ दशमलव ९३ अंकमा पुगेको छ । वित्त र बिमा समुहको कारोबार बढेपनि अन्य समुहको भने कारोबारमा गिरावट आएको छ । बिहीबारको कारोबारमा बित्त समुहको ५ दशमलव ९९ र बिमा समुहको ३ दशमलव ६५ अंकले बढेको छ । अन्य समुहहरुको कारोबारमा गिरावट आएको छ ।...
हेटौँडा, ८ साउन नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले वित्तीय प्रणालीमा नेपालले अन्तर्राष्ट्रिय मापदण्डको लेखा प्रणाली लागु गर्ने तयारी भइरहेको बताउनुभएको छ । नेपाल चार्टर्ड एकान्टेन्टस एसोसिएसनको पद हस्तान्तरण कार्यक्रममा शुक्रबार उहाँले नेपालको आर्थिक प्रगतिलाई विश्वसनीय बनाउन नयाँ प्रणाली लागु गर्न लागिएको जानकारी दिनुभयो । कुनै पनि संस्थाको आर्थिक...
हेटौँडा , ७ साउन नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६० पैसा र विक्रिदर २८ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४५ पैसा र विक्रिदर २९ रुपैयाँ ७२ पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ रुपैयाँ २० पैसा र विक्रिदर २९ रुपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५१ पैसा र...
हेटौँडा,६ साउन केही समयअघि यस्तो तस्वीर सार्वजनिक भएको थियो जसमा एप्ललको आगामी आइफोन सेभेनको नयाँ इयरपड देखाइएको थियो । अहिले फेरि एक भिडियो सार्वजनिक भएको छ । जसमा बजारमा आउन थालेको भनिएको एप्पलको आइफोन सेभेन देखाइएको छ । ष्उजयलभठ७ सेकेण्डको उक्त भिडियोमा आइफोन सेभेन दाबी गरिएको स्मार्टफोनको पछाडिको भाग देख्न सकिन्छ । भिडियोमा देखिने स्मार्टफोनको ब्याक प्यानल हेर्दा...
हेटौँडा,६ साउन सेयर कारोबार गर्दा ब्रोकर ९दलाल० लाई तिर्नुपर्ने कमिशन ३५ प्रतिशतले घटेको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले ब्रोकरको कमिशन घटाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी ९स्टक ब्रोकर० नियमावली संशोधन गरेर सेयर कारोबारमा लिइँदै आएको कमिशन घटाएको हो । अब लगानीकर्ताहरुले सेयर कारोबार गर्दा अधिकतम...
हेटौंडा,६ साउन मकवानपुरबाट भारतसहित अन्य मुलुकसँगको निर्यात व्यापार गत आर्थिक वर्ष २४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७/र७३ मा मकवानपुरबाट देश बाहिर ३७ करोड पाँच लाख सात हजार रुपैयाँको सामान निर्यात भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अनुसार गत आर्थिक वर्ष २०७१/७२ मा ४८ करोड ७७ लाख ३० हजार रुपैयाँको सामन निर्यात भएको छ । संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेको बाराका...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...