National Flag Friday 24th of February 2017, 7:34:52 am

अर्थ/वाणिज्य

Kapildev-Thapa-2-1481725203.jpg
– कपिलदेव थापा पत्नीका कारण पति र पत्नीबीच सम्बन्धविच्छेद भए पत्नीले अंश दाबी गर्न नमिल्ने प्रावधानसहितको नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको खबरले समाजमा उकुसमुकुस बनेर रहेका पत्नीपीडित पुरुषमा आशा र खुसीको सञ्चार भएको छ । संसद्को विधान समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकको देवानी संहितामा उल्लेख भएअनुसार पत्नीले आफ्नै इच्छाले अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गर्दा ‘पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको’...
mantri-josi-1481457701.jpg
हेटौँडा।२६ मंसिर उद्योगमन्त्री नविन्द्रराज जोशीले हेटौँडा सिमेन्ट उद्योगले सरकारी उद्योगको इज्जत बचाएको बताएका छन् । हेटौँडा सिमेन्ट उद्योग देशकै गौरव रहेको बताउँदै उनले  देशको धेरै सरकारी उद्योग जर्जर बन्दा समेत यसले देशको गौरब राख्न सफल भएको बताए ।  हेटौँडा सिमेन्ट उद्योगको व्यवसायिक उत्पादनको ३१ औं बार्षिकोत्सवमा बोल्दै मन्त्री जोशीले हेटौँडा सिमेन्ट उद्योगलाई थप ब्यवसायिक बनाउनको लागि आफुहरु लागि पर्ने बताए । उनले हेटौँडा सिमेन्ट...
rasuwagadhi-(4)-1479961426.jpg
हेटौँडा, ९ मंसिर   चीनको केरूङमा सडक मर्मतको काम सुरु भएपछि चीन जान लागेका दुई सय भन्दा बढी कन्टेनर रसुवागढि नाकामा रोकिएका छन् । भूकम्पले क्षति पुर्‍याएको सडक निमार्णका लागि चिनियाँ पक्षले कात्तिक २९ देखि निरन्तर काम गरेपछि चीनतर्फ जान लागेका मालवाहक कन्टेनर रसुवाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुमा लाइन लागेर बसेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार चिनियाँ पक्षसँग सहकार्य गरेर काम रोकिएको...
noth-1475556059.jpg
काठमाडौं आइतबारदेखि राष्ट्र बैंकले नयाँ नोट सटही खुल्ला गरेको छ । दसैँका लागि राष्ट्र बैंकले खुद्रा नाेटकाे सटही गरेको पहिलो दिन नाेटकाे साट्नेको बैंकमा भिड लागेको छ । यसरी नाेट सटहीका लाइन लागिरहँदा राष्ट्र बैंकले नाेटकाेजतन साथ राख्न सबैलाई आग्रह गरेको छ । ‘नोट राष्ट्रकोे पहिचान हो, राष्ट्रको सम्पति हो, नोटलाई हिफाजत गर्नु हाम्रो कर्तव्य हो’ भन्ने नारासहित राष्ट्र बैंकले नाेटकाे प्रयोग गर्दा राख्दा निम्न कुरामा ध्यान दिन आग्रह...
Cash-back-1475489157.jpg
१७ असोज, काठमाडौं, चौधरी समूहको भगिनी कम्पनी सिजी मोबाइलले “विगेस्ट क्यास ब्याक  अफर ” अफर बजारमा ल्याएको छ । विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा केही मोडलहरुमा विगेस्ट क्यास ब्याक  अफर लगाइएको छ । एस्टो पडिए इ वन थ्रि जि,इ एक्सप्रेस, इ वन लाईट प्लस, लगायतका मोडलहरुमा विगेस्ट क्यास ब्याक  अफर लगाइएको छ । बढीमा ४ हजार  र कम्तीमा ६ सय सम्म विगेस्ट क्यास ब्याक  अफर राखिएको छ ।                                     ल हेर्नुस के के मा छ अफर MODEL No. MRP Cash...
unilever-1474469022-1474996770.jpg
हेटौँडा,११ असोज विगत केही महिनाबाट देखि मजदुर तथा व्यवस्थापनका बीच विभिन्न माग राखी बन्द भएको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभरले गत असोज ५ गते मकवानपुर उद्योग वाणिज्य संघको पहलमा  भएको उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट पछि आजबाट काम सुरु गरेको छ ।  संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको छलफलमा युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले...
kapada-1474562783.jpg
हेटौँडा,६ असोज  सरकारले २०५७ सालदेखि बन्द हेटौडा कपडा उद्योग पुनःसञ्चालनमा ल्याउने तयारी थालेको छ। उद्योग सञ्चालनमा ल्याउनको लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न सरकारले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा। पष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्यिय समिति गरेको छ। समितिमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुषाल, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि एवं निजी...
airport-1474547962.jpg
हेटौँडा,६ असोज  आश्विन ४ देखि १६ सम्म दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टिी कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी आज दक्षिण कोरिया प्रस्थान गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल चौलागाई त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपालको तर्फबाट एउटा स्टल मात्र रहने सो प्रदर्शनीमा मकवानपुरे व्यवसायीले नेपालको प्रतिनिधित्व गर्ने...

युनिलिभर खोल्ने सहमति

Wednesday 21st of September 2016, 08:25 PM
unilever-1474469022.jpg
हेटौँडा,५ असोज विगत केही  देखि मजदुर तथा व्यवस्थापनका बीच विभिन्न माग राखी बन्द भएको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा आज भएको उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट उद्योग खोल्ने सहमति भएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको छलफलमा युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

खेलक्षेत्रलाई थप ब्यवसायिक बनाउनु पर्ने : कोइराला
game-1487859772.jpg
हेटौँडा,१२ फगुन रनिङशिल्ड खेलक्षेत्रलाई व्यवसायिकतासंग जोडेर अघि बढ्नुपर्ने मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले बताएका छन्...
राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन ६ स्वणको छिनोफानो
rastapati-1487859310.jpg
हेटौँडा,१२ फागुन आजबाट हेटौँडामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको पहिलो दिनमा...
नेवारपानीमा ट्रकले ठक्कर दिँदा बालक गम्भीर
logo-1487835093.png
हेटौँडा,१२ फागुन हेटौँडा उपमहानगरपालिका वडा नंबर २९ नेवारपानीमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । सडक छेउमा रहेका १२ वर्षका राहेत...
आजबाट ३ दिनको लागि सडक विस्तार नहुँने
tin-din-1487820766.jpg
हेटौँडा,१२ फागुन     डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा...
भुकम्प प्रभावितको अवस्थाको अध्ययन
kb-1487774849.png
हेटौँडा,११ फागुन राष्ट्रिय मानव अधिकार आयोगले मकवानपुरमा रहेका भुकम्प प्रभावितहरुको अवस्थाको अध्ययन गरिरहेको छ । मंगलबार हेटौँडाका पत्रकारहरुसँग...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...