National Flag Friday 24th of February 2017, 7:36:37 am

अर्थ/वाणिज्य

अझै खुलेन युनिलिभर

Sunday 28th of August 2016, 07:42 PM
unilever-nepal111-1472393189.jpg
राज सापकोटा हेटौँडा,१२ भदौ -  देश विकासको मख्य अङ्गको रुपमा उद्योग लाई लिन सकीन्छ । देशमा राजनैतिक अस्थिरताको कारण उद्योग कलकारखनामा हुने राजनैतिक चलखेल संगै देशकै ठुलो औधोगकी नगरीको रुपमा प्रसिद्ध हेटौंडा औधोगीक क्षेत्र पनि अछुतो रहन सकेन । औधोगीक क्षेत्र भित्र रहेको कपडा उद्योग,कोल्गेट, शान्ती बनस्पती घिउ, साबुन उत्पादन गर्ने महाशक्ती शोप लगाएत १८ उद्योग बन्द रहेका छन । जसको पछिल्लो समय एक उदाहरणको रुपमा बहुराष्ट्रिय कम्पनी युनिलिभिरलाई लिन...
share-1470671305.jpg
काठमाण्डौँ,२४ साउन आधा दर्जन जलविद्युत् कम्पनीले स्थानीयलाई ७० लाख ८५ हजार ४१७ कित्ता साधारण सेयर निष्कासनको तयारी गरेका छन् । न्यूनतम १० प्रतिशतसम्म आयोजना प्रभावित स्थानीयलाई सेयर दिनुपर्ने व्यवस्थाअनुसार जलविद्युत् कम्पनीहरूले पहिलो चरणमा स्थानीयलाई सेयर दिन लागेका हुन् । सेयर निष्कासन गर्न कम्पनीहरू धितोपत्र बोर्डको स्वीकृति पर्खिरहेका छन् । स्थानीयलाई सेयर निष्कासन गर्न लागेका जलविद्युत् कम्पनीहरूमा हिमालय पावर पार्टनर लिमिटेड,...
हेटौँडा, २२ साउन कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आर्थिक वर्ष ७२र७३ को असार मसान्तसम्म सेवा निवृत्त २ हजार ३ सय ८६ जना कर्मचारीलाई २२ करोड ९३ लाख ६७ हजार रुपैयाँ कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ ।  कार्यालयले एक वर्षमा घर सापटीमा २१ करोड १० लाख ४५ हजार र शैक्षिक सापटीमा २१ लाख ३० हजार रुपैयाँ साँवाब्याज असुल गरेको शाखा प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।  कार्यालयले ३५ जना सञ्चयकर्तालाई घर सापटीमा झण्डै ९ करोड १५ लाख ४ हजार...
karobar-1469723218.jpg
हेटौँडा, १३ साउन धितोपत्र बजारमा बिहीबार नेप्से परिसूचक ३.५२ अङ्कले घटेर एक हजार ८७७ बिन्दुमा ओर्लिएको छ । तर कारोबार रकम भने घटेको छैन । नेपाल स्टक एक्चेन्जका अनुसार बिहीबार दुई अर्ब ३० करोड पाँच लाख १६ हजार बराबरको कारोबार भएको छ । कुल १४७ कम्पनीको एक करोड सात लाख सात हजार १४६ कित्ता सेयर कारोबार भएको छ ।  जलविद्युत् ०.३४, विकास बैंक ०.२४ वाणिज्य बैंक ०.१५, अन्य समूह ०.५२, उत्पादन २.१९, होटल समूहको सेयर कारोबारमा शून्य प्रतिशतले कमी आएको छ भने...
nepse-1469720273.jpg
हेटौँडा, १३ साउन साताभर उल्लेख्य मात्रामा बढेको सेयर कारोबारमा बिहीबार भने गिरावट आएको छ । बिहीबार नेप्से ३ दशमलव ५२ अंकले घटेर नेप्से परिसुचक १८७७ दशमलव ९३ अंकमा पुगेको छ । वित्त र बिमा समुहको कारोबार बढेपनि अन्य समुहको भने कारोबारमा गिरावट आएको छ । बिहीबारको कारोबारमा बित्त समुहको ५ दशमलव ९९ र बिमा समुहको ३ दशमलव ६५ अंकले बढेको छ । अन्य समुहहरुको कारोबारमा गिरावट आएको छ । उत्पादन तथा वितरण सबै भन्दा बढी ६० दशमलव २९ अंकले घटेको छ । यस्तै अन्य ४ समुह...
हेटौँडा, ८ साउन   नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले वित्तीय प्रणालीमा नेपालले अन्तर्राष्ट्रिय मापदण्डको लेखा प्रणाली लागु गर्ने तयारी भइरहेको बताउनुभएको छ । नेपाल चार्टर्ड एकान्टेन्टस एसोसिएसनको पद हस्तान्तरण कार्यक्रममा शुक्रबार उहाँले नेपालको आर्थिक प्रगतिलाई विश्वसनीय बनाउन नयाँ प्रणाली लागु गर्न लागिएको जानकारी दिनुभयो । कुनै पनि संस्थाको आर्थिक अवस्थाका बारेमा सबैभन्दा पहिले चार्टर्ड एकाउन्टेन्टलाई नै जानकारी...
artha.jpg
हेटौँडा , ७ साउन नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६० पैसा र विक्रिदर २८ रुपैयाँ ७६ पैसा रहेको छ ।  त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४५ पैसा र विक्रिदर २९ रुपैयाँ ७२ पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ रुपैयाँ २० पैसा र विक्रिदर २९ रुपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५१ पैसा र विक्रिदर २६ रुपैयाँ ६६ पैसा तोकेको छ ।  त्यस्तै, कोरियन वन १ सयको खरिददर ९...
iphone.jpg
हेटौँडा,६ साउन केही समयअघि यस्तो तस्वीर सार्वजनिक भएको थियो जसमा एप्ललको आगामी आइफोन सेभेनको नयाँ इयरपड देखाइएको थियो । अहिले फेरि एक भिडियो सार्वजनिक भएको छ । जसमा बजारमा आउन थालेको भनिएको एप्पलको आइफोन सेभेन देखाइएको छ । ष्उजयलभठ७ सेकेण्डको उक्त भिडियोमा आइफोन सेभेन दाबी गरिएको स्मार्टफोनको पछाडिको भाग देख्न सकिन्छ । भिडियोमा देखिने स्मार्टफोनको ब्याक प्यानल हेर्दा यसअघि आइफोन सेभेनका भनिएका तस्वीरसँग मिल्दो जुल्दो लाग्दछ । भिडियोमा...
Stock-broker.gif
हेटौँडा,६ साउन सेयर कारोबार गर्दा ब्रोकर ९दलाल० लाई तिर्नुपर्ने कमिशन ३५ प्रतिशतले घटेको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले ब्रोकरको कमिशन घटाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी ९स्टक ब्रोकर० नियमावली संशोधन गरेर सेयर कारोबारमा लिइँदै आएको कमिशन घटाएको हो । अब लगानीकर्ताहरुले सेयर कारोबार गर्दा अधिकतम ०।६० प्रातिसत मात्रै ब्रोकर कमिशन तिर्नुपर्ने भएको छ । नयाँ...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

खेलक्षेत्रलाई थप ब्यवसायिक बनाउनु पर्ने : कोइराला
game-1487859772.jpg
हेटौँडा,१२ फगुन रनिङशिल्ड खेलक्षेत्रलाई व्यवसायिकतासंग जोडेर अघि बढ्नुपर्ने मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले बताएका छन्...
राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन ६ स्वणको छिनोफानो
rastapati-1487859310.jpg
हेटौँडा,१२ फागुन आजबाट हेटौँडामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको पहिलो दिनमा...
नेवारपानीमा ट्रकले ठक्कर दिँदा बालक गम्भीर
logo-1487835093.png
हेटौँडा,१२ फागुन हेटौँडा उपमहानगरपालिका वडा नंबर २९ नेवारपानीमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । सडक छेउमा रहेका १२ वर्षका राहेत...
आजबाट ३ दिनको लागि सडक विस्तार नहुँने
tin-din-1487820766.jpg
हेटौँडा,१२ फागुन     डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा...
भुकम्प प्रभावितको अवस्थाको अध्ययन
kb-1487774849.png
हेटौँडा,११ फागुन राष्ट्रिय मानव अधिकार आयोगले मकवानपुरमा रहेका भुकम्प प्रभावितहरुको अवस्थाको अध्ययन गरिरहेको छ । मंगलबार हेटौँडाका पत्रकारहरुसँग...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...