National Flag Monday, 20 Nov, 2017 | | ::

अर्थ/वाणिज्य

gold-1502361128.jpg
हेटौैँडा, २६ साउन, सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५ सय तथा चाँदीको भाउ १५ रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ तोलाको ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि बिहीकार तोलामा १५ रुपैयाँ बढेर सात सय ५० रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा...
Truck-1502006893.jpg
हेटौँडा, २२ साउन, गत आर्थिक वर्षमा विराटनगर नाकाबाट रु आठ अर्बभन्दा बढीको खाद्यान र दलहन भारतबाट भित्रिएको छ । सो नाकाबाट रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्य बराबरको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिकटन खाद्यान आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । सोमध्ये सबैभन्दा बढी रु तीन अर्ब ६६ करोड ३१ लाख ३३ हजार मूल्य...
goldd-1501662935.jpg
हेटौँडा, १८ साउन, सुनचाँदीको भाउ बुधबार घटेको छ । सुनको भाउ तोलामा दुई सय तथा चाँदीको भाउ ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बुधबार तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ ५ रुपैयाँ घटेर ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।...
lp-1501659729.jpg
हेटौैँडा, १८ साउन, खाना पकाउने एलपी ग्यासको भाउ घटेको छ । मंगलबार रातिदेखि लागु हुने गरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ । अब ग्यास प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ पर्नेछ । ग्यासको भाउ घटाए पनि अरु पेट्रोलियम पदार्थको भाउ भने नघटेको निगमले जनाएको छ ।...
nepalli-1501584135.jpg
कैलाली, साउन १७, सुदूरपश्चिमका किसान रोपाइँ सकेर खाली समयमा पैसा कमाउन रोजगारीका लागि भारत जान थालेका छन् । दशैं तिहारजस्ता पर्वका लागि खर्च जुटाउन उनीहरु रोपाइँ सकिने बित्तिकै भारत जान लागेका हुन् । गड्डाचौकी र गौरीफण्टा नाकामा पटके रोजगारीका लागि भारत जानेहरुको लामो लर्को देखिन्छ । खेतीपातीको काम सकिएपछि भारतका विभिन्न शहरमा गएर साउन र भदौ २ महिना रोजगारी गरी दशैंमा...
Huawei.svg-1501502363.png
हेटौंडा,१६ साउन हुवावे कन्ज्युमर बिजनेस गु्रपले सन् २०१७ को पहिलो ६ महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार विश्वव्यापी रूपमा सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार कम्पनीले यो वर्षको पहिलो ६ महिनामा १६ खर्ब तीन अर्ब ८४ करोड २६ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ३६ दशमलव २ प्रतिशतले वृद्धि हो । स्मार्टफोनको विश्व बजारमा ९।८ मार्केट सेयरका साथ...
Rastra-banijya-bank-banne-1501416822.jpg
हेटौँडा, १५ साउन, बाणिज्य बैंकहरुले स्थानीय तहमा शाखा खोल्ने प्रक्रिया अगाडि बढाएका छन् । पहिलो चरणमा २ सय ४४ वटा स्थानीय तहमा बैंकको शाखा स्थापना गर्नुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको बाणिज्य बैंकले जनाएका छन् । नेपाल राष्ट्र बैंकले कहाँ कुन बैकले शाखा खोल्ने भन्ने स्वीकृत गरिसकेकाले प्रक्रिया सुरु भएको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल शाहले जानकारी...
milk-1501149178.jpg
कलैया,साउन १२,a बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । आर्थिक वर्ष २०७३/७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकरी दिनुभयो । जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९९९ गाई, स्थानीय जातको ४५ हजार ७७१ भैँसी, उन्नत जातको एक लाख आठ हजार ३२२ भैँसी...
gold-bullion-vault-1501146201.jpg
हेटौँडा, १२ साउन, सुनको भाउ बिहीबार तोलामा चार सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तीन सय घटेर तोलाको ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार चार सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । डलर कमजोर...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...