National Flag Monday, 20 Nov, 2017 | | ::

अर्थ/वाणिज्य

Nepal-Rastra-Bank-675x500-1500173350.jpg
काठमाडौं, १ साउन । तपाई कुनै ठूलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगदमा गर्न पाईदैन । १० लाख रुपैयाँभन्दा बढाीको आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने नगदमा नगर्नुस् । कान्तिपुर दैनिकले समाचार छापेको छ । नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण एैन २०६४ अनुसार कारवाही हुन सक्छ । ‘१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने...
bank-750xx684-385-0-64-1499855429.jpg
हेटौैँँडा, २८ असार, आर्थिक वर्ष २०७४र०७५ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई १ करोड रुपैयाँसम्म सापटी दिने घोषणा गरेको छ । निम्न विकट जिल्लाको सदरमुकाम बाहिर खाता खोले बापत ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भोजपुर, ओखलढुंगा, मनाङ, रुकुम, सल्यान, जुम्ला, मुगु, हुम्ला, कालिकोट, डोल्पा, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलाका सदरमुकाम भन्दा बाहिर...
cement-udyog-110720170849-1499842263.jpg
हेटौैँडा, २८ असार, स्वदेशी कम्पनीको लगानीमा यहाँ मुलुककै ठूलो सिमेन्ट उद्योग स्थापना हुन लागेको छ । उद्योगले आठ महिनाभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरेको छ । अम्बे र शंकर गु्रपको लगानीमा हेटौंडा उपमहानगरपालिका १५ चुरियामाई भोर्लेमा ऋद्धिसिद्धि सिमेन्ट उद्योग निर्माण सुरु गरिएको उद्योगका निर्देशक राजेश खरेलले बताए । ‘चाँडै उत्पादन गर्ने...
gold-1499587699.jpg
हेटौँडा, २५ असार, सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलाको ५३ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी पनि २० रुपैयाँ घटेर तोलाको ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि कम भएको महासंघले जनाएको छ ।...
Khola-1499416301.jpg
हेटौँडा, २३ असार, लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा आएको बाढीले निर्माणाधीन दुईवटा जलविद्युत् आयोजनामा क्षति पु(याएको छ । बाढीले ८.८ मेगावाट क्षमताको रुदीखोलाए र ६।६ मेगावाटको रुदीखोला‘वि’ जलविद्युत् आयोजनामा क्षति पु(याएको हो । बाढीले दुवै आयोजनाको संरचना भत्काउँदा रु ३० करोडभन्दा बढीको क्षति भएको आयोजनाका कामु प्रबन्धक सरोज भट्टराईले जानकारी दिनुभयो...
re-1499161109.jpg
हेटौँडा, २० असार, संसदको विकास समितिले चितवनमुग्लिन सडक निर्माणको काम तिव्रताकासाथ अघि वढाउन निर्देशन दिएको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको वैठकले कम्तिमा दुई महिना उक्त सडक खण्डमा रातीको समयमा आवागमन वन्द गरी निर्माण कार्यलाई तिव्रता दिन भनेको हो । यस्तै, मुआव्जा नपाएकाहरुलाई मुआब्जा उपलव्ध गराउन समितिले सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा...
falam-1498111770.jpg
हेटौँडा, ८ असार, खानी तथा भूगर्भ विभागले नेपालमा रहेका खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने भएको छ । विभागले नयाँ प्रविधिको खनिजको विकासका लागि नयाँ प्रविधिबाट अध्ययन गर्न लागेको हो । विभागले खनिज खोजतलासका लागि हाल पुराना प्रविधिको प्रयोग गर्दै आएपनि अब भने नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ । विभागका प्रवक्ता कृष्णदेव झाले ३०औँ वर्षका पुराना मेसिनले काम गर्न नसक्ने...
artha-1497872469.jpg
हेटौैँडा, ५असार, एसियाली पूर्वाधार विकास बैंकको ‘बोर्ड अफ गभर्नर्स’ बैठकमा सहभागी हुन दक्षिण कोरिया गएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल राजनीतिक स्थीरतासँगै आर्थिक समृद्धितर्फ अघि बढेको दाबी गरे । बैठकमा नेपालको पूर्वाधार क्षेत्रमा...
nepal-air-1497426392.jpg
हेटौँडा, ३१ जेठ, नेपाल वायुसेवा निगमले जहाज खरिदको लागि किस्तावापत अमेरिकी कम्पनी एएआरलाई पठाउन पर्ने ८ अर्ब रकमको लागि नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ । हालैमात्रै नेपाल कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण सम्झौता गरेको निगमले बुधबारदेखि किस्तावापत रकम पठाउनको लागि प्रक्रिया सुरु गरेको छ । रकम अभावको कारण अहिलेसम्म निगमले किस्तावापतको रकम पठाउने...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...