National Flag Monday, 20 Nov, 2017 | | ::

अर्थ/वाणिज्य

IMG_9727-1497283689.JPG
हेटौंडा, जेष्ठ २९ जिल्लाको सामुदायिक विद्यालयमा अध्ययनरत मावि स्तरका विद्यार्थीहरुलाई बचत गर्ने बानी बसाउन तथा बचत गर्दा हुने फाईदाका विषयमा जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । जोडौं एक नाता, खाली बैंकमा खाता मूल नाराका साथ आज पहिलो दिन मकवानपुरगढी गाउपालिका वडा नम्बर ३ मा अवस्थित भानु माध्यमिक विद्यालयमा सो सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।...
gold-1497081839.jpg
हेटौँडा, २७ जेठ, । व्यवसायीका अनुसार वैशाखको अन्तिममा चुनावी चहलपहल बढ्ने बित्तिकै विवाह कम भएपछि सुनको कारोबार आधाले घटेको हो । वैशाख १९ गते उम्मेदवार मनोनयन अघिसम्म वैवाहिक कार्यक्रम भएपनि उम्मेदवार मनोनयनपछि छिटफुट बाहेक विवाह समारोह भएनन् । वैशाख महिनामा २, ५, ७, १७, २३, २४, २५, २६, २८ र २९ गते गरी १० दिन बिवाहको लगन रहको थियो । १९ गतेपछि चुनावी चहलपहल ह्वातै बढेका कारण वैवाहिक...
हेटौँडा,१७ जेठ नेपाल राष्ट्र बैँकबाट ‘क’ वर्गको इजाजतप्राप्त सनराइज बैँक लिमिटेडको हेटौँडामा पनि शाखा उद्घाटन गरिएको छ । सनराइज बैँकको ७० औँ शाखाको रुपमा बुधबार हेटौँडा शाखाको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाल राष्ट्र बैँक विरगंजका क्षेत्रीय निर्देशक धनन्जय शर्माले सनराइज बैँकको यस हेटौँडा शाखाले मकवानपुरलाई आर्थिक सम्मुनत...
हेटौँडा, २९ बैशाख, हालै गरिएको एक अन्तर्राष्ट्रियस्तरको अध्ययनले नेपाललाई लगानी गर्नका निम्ति असुरक्षित राष्ट्रको रुपमा चित्रण गरिदिएको छ । तर, नेपालमा विदेशी लगानी भित्र्याउनका लागि सरकारले भरमग्दुर कोशिस गरिरहेको छ । एफएम ग्लोबल नामक अमेरिकी इन्स्योरेन्स कम्पनीले प्रकाशित गरेको लगानीका लागि सुरक्षित राष्ट्रहरुको सुचीमा नेपाल पुछारबाट तेस्रो नम्बरमा परेको हो ।...
हेटौँडा, २७ बैशाख, नेपाल बैंकले चालूु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ५१ करोड ५८ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले एक अर्ब ६४ करोड २७ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चुक्ता पुँजी सात अर्ब ४५ करोड ९५ लाख ५९ हजार रुपैयाँ रहेको बैंकले चालूु आवको तेस्रो त्रैमासिक अवधिमा ८३ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ निक्षेप...
हेटौँडा, २१ बैशाख, नेपालका प्राइभेट टेलिकम कम्पनी अब पब्लिक बन्नुपर्ने भएको छ । उनीहरूले २ वर्षभित्र पब्लिक सेयर जारी गर्नुपर्ने प्रावधानसहित व्यवस्थापिका(संसद्ले पारित गरेको ‘कम्पनी ऐन, २०६३’लाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी छिन् । संशोधन भएको कम्पनी ऐनमा ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका सबै दूरसञ्चार कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्नुपर्ने...
हेटौँडा, १७ बैशाख, सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आइतबार तोलामा सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ शुक्रबारको भन्दा दुई सय रुपैयाँले महंगो हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाल बजार पनि प्रभावित भएको हो । केही दिन अझै सुनको भाउमा उतारचढाव आउने महासंघले जनाएको छ । यस्तै आइतबार...
हेटौँडा, १४ बैशाख, रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउनरभदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण नहुँदा उपभोक्ता...
हेटौँडा, १२ बैशाख, नेपालकै सबैभन्दा ठूलो तथा अग्रणी कन्फेक्सनरी उत्पादन कम्पनी सुजल फुड्स अन्तर्गतको सर्वाधिक लोकप्रिय चकलेट ब्राण्ड “चोकोफन” ले विश्वमै प्रतिष्ठित डीएलजी अवार्डको सम्मान प्राप्त गरेको छ । क्गवबवििगत १७ वर्षदेखि नेपालभरीका बालबालिकाहरुलाई रमाइलो स्वाद अनि खुशी पस्कदै आएको चोकोफनले ख्यातिप्राप्त डीएलजी सिल्भर अवार्डको प्राप्तिबाट यसको...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...