National Flag Monday, 20 Nov, 2017 | | ::

अर्थ/वाणिज्य

हेटौैँडा, ६ बेशाख, जिल्ला कारागर धादिङमा उत्पादित बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किएका छन् । सडक नहुँदा एक वर्षदेखि मुढा चीन निर्यात हुन नसकेको हो । सडक चलेका अवस्थामा प्रतिवर्ष ४० देखि ५० लाखसम्म बाँसका मुढा र डाइनिङ्ग टेबलका सेट चिनियाँ बजारमा निर्यात हुँदै आएको थियो । सरकारी सुविधाले आफूहरुलाई दैनिकी चलाउन नपुग्ने र अन्य खर्चका लागि मुढालगायत...
हेटौँडा, ४ बैशाख, विराटनगर भन्सार कार्यालयबाट एक सय ३५ वस्तु भारतलगायत तेस्रो देश निर्यात गरिएको छ ।भन्सार कार्यालयका सूचना अधिकारी शम्भु सापकोटाका अनुसार गएको आर्थिक वर्षमा अलैँची, पिना, भुस, चोकर, जडी बुटी, मुसुरोको दाल, सुपारीलगायतका १३५ वस्तुको निकासी पैठारी गरेको हो । सबैभन्दा बढी अलैँची निकासी भएको छ । साढे चार अबै रुपैयाँको अलैँची नेपालबाट विदेश निर्यात भएको भन्सार...
हेटौँडा, ३१ चैत, सिभिल बैंकले ३० प्रतिसत हकप्रद सेयर जारी गर्ने भएको छ । बैकले बोनस सेयर बितरण गरे पश्चात कायम हुने चुक्ता पुंजीमा ३० प्रतिसतको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । यसअघि बैकले २०७३ फागुन १२ गते सञ्चालक समितीको बैठकले पारित पुंजीको २० प्रतिसत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर अहिले भने बैकले युनिक फाईनान्स र हामा मर्चेन्ट...
हेटौँडा, ३० चैत, सुनको भाउ बुधबार एकै दिन ७ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ५४ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ बुधबार ५५ हजार ४ सय रुपैयाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपाली बजारमा पनि महंगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ पर्ख र हेर को अवस्थामा रहेकाले अबका दिनमा भाउ बढ्ने र घट्ने बारे भन्न...
हेटौँडा, २८ चैत, बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिनको लागि तोक्ने आधार ब्याज दर बढ्दो क्रममा रहेको छ । २०७२ फागुनमा बैंकहरुको औसत आधार ब्याज दर ६.५ प्रतिशत रहेकोमा २०७३ फागुनमा यो दर ८.३ प्रतिशत रहेको छ । त्यस्तैगत माघमा भने यो दर ७.८ प्रतिशत थियो । कर्जा योग्य पुँजी अभावमा बैंकहरुले निक्षेपको ब्याज दर बढाउन परेपछि पुँजी लागत बढ्न पुगेको भन्दै आधार ब्याज दर पनि बढाएका हुन् ।...
हेटौँडा,५ चैत्र बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर लिएर पनि हायर पर्चेज कर्जा नदिइरहेको बेलामा रेनोल्ट गाडीले भने नयाँ अफर सार्वजनिक गरेको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रूप अन्तरगतको एडभान्स अटो मोबाइल्सले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको हो । एड्भान्स मोटर्सले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ...
हेटौँडा, ४ चैत, सुनको भाउ फेरि बढ्न थालेको छ । बिहीबार तोलामा एकै दिन ७ सय रुपैयाँले बढेको सुन शुक्रबार फेरि तीन सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा सुन ५४ हजार २ सय रुपैयाँ पुगेको छ । सुनको भाउ बिहीबार तोलामा ५३ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा पनि महंगो भएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।...
हेटौँडा, १६ फागुन,नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४३ पैसा र विक्रिदर २८ रुपैयाँ ५९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा र विक्रिदर २९ रुपैयाँ ४५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ०३ पैसा र विक्रिदर २९ रुपैयाँ १९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०१ पैसा र विक्रिदर २४...
हेटौँडा,११ फागुनभौतिक योजना, निर्माण तथा यातायातमन्त्री रमेश लेखकले कम्पनी प्रारूपमा सरकारले राजधानीलाई तराईमधेश जोड्ने द्रुतमार्ग (फास्टट्रयाक) को काम सुरु गर्ने बताएका छन् । समितिले फास्टट्रयाकलाई अघि बढाउन आर्थिक एवम् प्राविधिक सुझाव दिइसकेकाले अब यसलाई छिट्टै अघि बढाउने उनले जानकारी दिए । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सडकको प्रगतिको...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...