National Flag Saturday 19th of August 2017, 8:47:25 pm
club-watervilla-1490348009.gif

खेल

continhho1-1502349284.jpg
हेटौँडा, २६ साउन, नेइमारको ठाउँमा अर्का ब्राजिलियन खेलाडी फिलिप कोन्टिन्होलाई अनुबन्ध गर्ने बार्सिलोनाको प्रयास असफल भएको छ । ब्राजिलियन फरवार्ड नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि बार्सिलोनाले लिभरपुलका कोन्टिन्होलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर लिभरपुलले कोन्टिन्होका लागि आएको १० करोड युरोको प्रस्ताव अस्वीकार गरेको छ । कोन्टिन्होका लागि बार्सिलोनाले गरेको यो दोस्रो प्रस्ताव हो । यसअघि...
20747491_1627848473965787-1502288391.jpg
मकवानपुर,२५ साउन सुन्दर बचत तथा क्रण सहकारी संस्था हेटौडा १ चौकिटोलको नवौँ स्थापना दिवसको अवसरमा सेभेन ए साईड फुटवल प्रतियोगिता गर्ने भएको छ ।  हेटौडा ४ हुप्रामा हुने प्रतियागितामा मकवानपुर जिल्ला भित्र रहेको हेटौडा उपमहानगरपालिकाका पहिला टिम दर्ता हुने १६ वटा टिमको सहभागिता रहने मुल आयोजक समितिका संयोजक पुरुषोत्तम पराजुलीले जानकारी दिए ।  श्रावण ३२ गते देखि हुने प्रतियोगितामा विजेता टिमले नगद ३० हजार नगदसहित शिल मेडल प्रमाण पत्र र उप विजेता...
ronaldoo-1502258583.jpg
हेटौँडा, २५ साउन, म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल्ने नखेल्ने चर्चाकाबिच उनी ७ मिनेटका लागि मैदान प्रवेश गरे ।  रोनाल्डो रियल मड्रिडमा रहने नरहने भन्ने चर्चा चलिरहेका बेला उनी गएको हप्ता प्रशिक्षणमा फर्किएका थिए । रोनाल्डो आफूमाथि लागेको कर छलीको आरोपबाट निराश रहेको र यसले गर्दा उनी स्पेन छोडेर इंग्ल्याण्ड फर्किन चाहेको...
neymar-1502169382.jpg
हेटौँडा, २४ साउन, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुले नेइमारको आलोचना गरेका छन् । बार्टोमुले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने क्रममा देखाएको व्यवहारप्रति नेइमारको आलोचना गरेका हुन् । नेइमारले बार्सिलोना छोड्ने तयारी हुँदाहुँदै पनि सन् २०१६ मा क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेको हुन सक्ने अध्यक्ष बार्टोमुको भनाई छ । २५ वर्षका ब्राजिलियन फरवार्ड नेइमार गएको हप्ता २० करोड पाउण्डमा पिएसजी गएका हुन् । अध्यक्ष बार्टोमुले...
neymar-1501999117.jpg
हेटौँडा, २२ साउन,  विश्व कीर्तिमानी मूल्यमा ब्राजिलका स्टार फरवार्ड नेइमारलाई अनुबन्ध गरेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको यो लिगको यो सिजनको पहिलो खेलमा पिएसजीले एमियन्जलाई २–० ले हराएर विजयी सुरुवात गरेको हो । पिएसजीको जितमा एडिसन काभानी र हाबियर पास्तोरेले गोल गरे । बार्सिलोनाबाट २० करोड पाउण्डमा क्लब अनुबन्ध भएका नेइमार भने यो खेलमा मैदानमा थिएनन् । पिएसजीले नेइमारको...
neymar-1501674457.jpg
हेटौँडा, १८ साउन,  नेइमारले आफूले बार्सिलोना  छाड्न चाहेको कुरा क्लबका साथीहरुलाई भनेका छन् ।  बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेको अनुमतिमा नेइमार मंगलबारको प्रशिक्षणमा सहभागी भएनन् । यसले पनि उनले बार्सिलोना छाड्ने निश्चित भएको छ । नेइमार कीर्तिमानी रकम २५६ मिलियन डलरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारीमा छन् ।   अभ्यासका क्रममा नेइमारले आफ्ना साथीहरुलाई क्लब छाड्ने चाहना भएको र साथीहरुलाई गुडबाई भनेको...
players-1501660365.jpg
 हेटौँडा, १८ साउन, अखिल नेपाल फुटबल संघ एन्फाले आगामी साताबाट हुने जापान भ्रमणका लागि २४ खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको छ । यही साउन २७ गते जापान जाने नेपालले ५ वटा मैत्रीपूर्ण खेल खेल्ने छ । मंगलबार सार्वजनिक गरिएको सूचीमा यमनविरुद्ध खेलिएको टोलीका ४ खेलाडी परिवर्तन गरिएको छ । नियमित गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र डिफेन्डर आदित्य चौधरी यसपटक टोलीमा हुने छैनन् । रोहित इन्डोेनेसिया तथा किरण माल्दिभ्समा व्यावसायिक फुटबलमा...
121-1501658503.jpg
हेटौँडा, १८ साउन, बार्सिलोनाका स्टार खेलाडी नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारीमा छन् । बार्सिलोनाले अहिलेसम्म नेइमारले क्लब छोड्न लागेको कुरा स्वीकार नगरेपनि नेइमारको ठाउँमा अनुबन्ध गर्ने खेलाडीको खोजी भने सुरु गरिसकेको छ । बार्सिलोनाको प्राथमिकतामा परेका खेलाडी हुन् लिभरपुलका फिलिप कोन्टिन्हो । तर नेइमारको पिएसजी अनुबन्ध अहिलेसम्मकै उच्च मूल्यको हुने भएका कारण मात्रै चर्चामा नहुने दाबी...
cristiano1-1501578896.jpg
 हेटौँडा, १७ साउन, कर छलेको आरोप खेपिरहेका पोर्चुगलका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो स्पेनको एक अदालतमा सोमबार उपस्थित भएका छन्। त्यहाँ उनले आफ्नो तर्फबाट प्रमाण पेश गर्ने बताइएको छ। अभियोजनकर्ताहरुले सन् २०१० देखि रोनाल्डोले १ करोड ७० लाख डलर कर छलेको दावी गरेका छन् । कर छलीका लागि खडा गरिएका विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको भन्ने आरोप उनका एजेण्टले अस्वीकार गरेका छन्। दोषी ठहरिए ३ वर्षको जेल सजाय यो मुद्दामा दोषी ठहर भए...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

मनहरीका ८० परिवारलाई राहत
20170818_132056-1503153630.jpg
मनहरी–बाढी र खहरे कटानबाट पीडित बनेका मनहरी गाउँपालिका वडा नं ४ का विभिन्न वडाका ८० परिवारलाई शुक्रबार राहत बितरण गरिएको छ । मनहरी गाउँपालिकाको...
मनहरीका ६१ बर्षि प्रजा भन्छन्ः भूकम्पले पनि रुहायो,बाढीले पनि रुहायो (फोटो सहित)
DSCF1306-1503152417.JPG
मनहरी -मनहरी गाँउपालिकाका लुक्वा प्रजा ६१ बर्षका भए उनको परिवारमा ९ जना छन् । २०७२ बैसाख १२ गते गएको भुकम्पले उनको घर पुणरुपमा क्षति भएको थियो । केही...
लियोद्धारा २० घरलाई राहत बितरण
DSCF1279-1503150582.JPG
मनहरी  मनहरी गाउँपालिका ६ प्रतापपुरमा लियो क्लव अफ मकवानपुरले बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ । लियो क्लब अफ मकवानपुरको अध्यक्ष रुपा...
ढाड दुखेर अस्पताल गएको डाक्टरले सेक्स गर्न सुझाब दिए; भुनिया (भिडियो कुराकानी )
1169941_529794657189041_1-1503148539.jpg
‘मेरी बास्सै’ टेलिश्रंखलाले धेरै कलाकारलाई नयाँ जीवन दियो । नाम र ख्याती पाएका धेरै कलाकारलाई अहिले पछाडि फर्केर हेर्नुपरेको अवस्था छैन । त्यस्तै...
बाढि पिडितहरुले गरे वडा अध्यक्ष माथी हातपात
20170818_113936-430x336-1503126320.jpg
हेटौंडा ३ भदौ । बाढि पिडितहरुले आपतकालिन राहत पाउन नसकेको भन्दै इटहरी उपमहानगरपालिका ९ को वडा कार्यालयमा नाराबाजी गरेका छन् । बाढिले घरबार विहिन...
ns-1503054779.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif