National Flag Sunday 30th of April 2017, 8:47:50 am

खेल

4-jana-1479303328.jpg
हेटौंडा, १ मंसिर  मकवानपुरको चर्चित फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष तथा मकवानपुर जिल्ला फुटबल संघका प्रथम उपाध्यक्ष मनिष श्रेष्ठले विपन्न तथा जेहेन्दार चार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएका छन् । श्रेष्ठले हेटौंडा–२२, हटियास्थित बालबोध उच्च माविमा अध्ययनरत् तीनजना  तथा हेटौंडाको सिटी कलेजमा अध्ययनरत् एकजना विद्यार्थीका लागि एकवर्ष बराबरको कलेजमा लाग्ने सम्पूर्ण शुल्क रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । बालबोधमा...
nepal-1140-1479216514.jpg
    ३० कात्तिक, काठमाडौं  मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू(२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उच्याल्यो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १(० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि सुजल श्रेष्ठले विजयी गोल गरे ।...
  हेटौँडा,३० कात्तिक  मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि अहिले नेपालले र मकाउबिच खेल भइरहेको छ । नेपाल र मकाउबिचको फाइनल खेल मलेसियाको सारावाक रंगशालमा भइरहेको छ ।  नेपाली टोलीले सेमिफाइनलमा लाओसलाई टाइब्रेकरमा ३–० ले हराएर फाइनलमा स्थान बनाएको थियो । मकाउले भने सेमिफाइनलमा बु्रनाइलाई टाइब्रेकरमा हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो ।  नेपालले मकाउलाई हराए इतिहास बनाउने छ । नेपाली राष्ट्रिय फुटबल टिम...
Nepal_footbal_2-1-1479190760.jpg
हेटौँडा,३० कात्तिक    मलिसियामा जारी एएफसि सोलिडारिटी कप अन्तर्गत नेपाल आज मकाउसँग उपाधिका लागि खेल्दै छ । नेपाली समय अनुसार साँझ ५ बजेर १५ मिनेटमा सुरु हुने फाइनल खेल जितेर नेपाली टिम इतिहास बनाउने लक्ष्यका साथ मैदानमा उत्रिने छ । नेपाली फुटबलमा सन् २०१६ सफलताको बर्षका रुपमा लिन सकिन्छ अझ यो उपाधी जितेमा नेपालले यस बर्ष उपाधिको ह्याट्रिक त गर्नेनै छ । पहिलो पटक एएफसीले संचालन गरेको ठुलो प्रतियोगिता पनि जित्ने छ । गत माघमा बंगलादेशको राजधानी...
logo-1479127989.png
हेटौँडा, २९ कात्तिक  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर महिनाभित्रै गरिने दावी गर्नुभएको छ ।  बजेट, क्षेत्रीय स्तरमा खेलाडी छनौटलगायत कारणले मंसिर ११ देखि १८ गतेसम्म हुने भनिएको प्रतियोगिता स्थगित भएपनि मंसिरभित्रै प्रतियोगिता गर्न  छिट्टै अर्को मिति तोकिने उहाँले बताउनुभयो ।  उज्यालो अनलाइनसँगको कुराकानीमा सदस्य सचिव विष्टले भौतिक पूर्वाधारको काम सकिएर केही प्राविधिक कुरा...
SOLIDARITY-CUP-1478949910.jpg
काठमाडौँ , कार्तिक २७  नेपाल मलेसियामा भैरहेको एएफसि सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको लाओसविरुद्धको सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त ३० मिनेटको खेलमा २-२ गोलको बराबरी पछि पेनाल्टी सुट आउटमा लाओसलाई हराउदै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । नेपालका गोलकिपर किरण चेम्जोंगले लगातार तीन पेंलाती बचाए पछि नेपालले पेनाल्टी सुटआउटमा लाओसलाई ३(० ले पराजति गरेको हो । नेपालले खेलो १६ औ मिनेटमा गोल खाएर...
Neymar-1478931458.jpg
 २६ कात्तिक, काठमाडौं    विश्वकप छनौट फुटबलमा नेयमार प्रेरित ब्राजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनामाथि शानदार जित हात पारेको छ । शुक्रबार विहान भएको सुपर क्लासिको मानिएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपको छ । लिओनल मेस्सी, सर्जिओ एग्युरो र गोन्जालो हिगुइनसहितको फ्रन्ट लाइन भएको अर्जेन्टिना घरेलु टोलीसामू निरिह जस्तै...
Nepal-1478613074.jpg
२३ कात्तिक, काठमाडौं   एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले ब्रुनाईमाथि शानदार जित हात पारेको छ र, समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मंगलबार मलेसियाको कुचिङमा भएको खेलमा नेपालले ब्रुनाईलाई ३ - ० गोल अन्तरको जित हात पारेको हो । नेपालले पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । उनको प्रहार ब्रुनईका किपरले रोकेको बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् । दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । ७१ औं मिनेटमा...
हेटौँडा, कात्तिक २३ – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले ब्रुनाइसँग खेलिरहेको छ । नेपाल र ब्रुनाइबिचको खेल मलेसियाको सारावाकमा रहेको रंगशालमा भइरहेको हो ।  यो खेलले सेमिफाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ । पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल यो खेलमा ४–० भन्दा कम गोलअन्तरमा हारे पनि सेमिफाइनलमा पुग्ने छ ।   ब्रुनाइले पहिलो खेलमा टिमोर लिस्टेलाई ४–० ले हराएको थियो । नेपाली...
aaryatara-final-1487161177.gif
krisa-mobile-center-1492440009.gif


ताजा समाचार

८ नम्बर वडामा उमेदवार सहितको र्यालि
uml-logo-1483209366-1493470914.jpg
हेटौँडा,१६ बैशाख स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका...
माले मकवानपुरको प्रतिबद्धता: वाल्किङ स्ट्रिटदेखि अभिभावक सचेत समुहसम्मको विकास
bhimsen-mahatttt-1493467579.jpg
हेटौँडा,१६ बैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माले मकवानपुरले विकासको निम्ति प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार...
मेयरका उम्मेद्वार बोगटीद्वारा पार्टी परित्याग
rajaram-bogati-1493440673.jpg
हेटौँडा, १६ बैशाख चुरेभावर राष्ट्रि एकता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार राजाराम बोगटीले पार्टी...
नेपालमा बौद्धिक आतङ्क सुरु : उपप्रधानमन्त्री थापा
IMG_3935-1493439693.JPG
हेटौँडा,१६ बैशाख राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नोलमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज...
यस्तो छ समृद्ध भीमफेदी बनाउने हिदम लामाको योजना
hidam-lama-main-1493391252.jpg
मकवानपुरको विकट ईपा गाउँमा २०३८ सालमा जन्मेका  युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिकामा अध्यक्षको...



लोकप्रिय समाचार

राप्रपामा युवाको बिद्रोह : युवा मोर्चा अध्यक्ष राजन खरेल सहित दर्जनौ युवाद्वारा पार्टी परित्याग
rajan-kherel-main-1492507879.jpg
हेटौँडा,५ बैशाख राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्लामा राप्रपा युवामा बिद्रोह सुरु भएको छ । पार्टीलाई प्रालिको रुपमा परिणत गरेको भन्दै राप्रपाका...
कर्रा दुर्घटना : आमभञ्याङका घनश्याम बञ्जराको मृत्यु
durghatana-karra-1492932126.jpg
हेटौँडा,१० बैशाख हेटौँडाको वडा नंबर १० कर्रामा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता (पुर्ण विवरण)
aaaa-1492423797.jpg
  हेटौँडा,४ बैशाख आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले...
हेटौँडामा नाईन डि भिआर सुरु
9d-vr-1493363293.jpg
हेटौँडा,१५बैशाख हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ । ७०...