National Flag Wednesday 18th of January 2017, 11:34:22 am

खेल

apf.ink.jpg
 २४ जेठ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रथम वीर गणेशमान कप राष्ट्रिय खुला महिला÷पुरुष ह्याण्डबल प्रतियोगीतामा आइतबार दोहोरो उपाधि जितेको छ । कपन ह्यान्डबल मैदानमा भएको पुरुष फाइनलमा एपीएफले हिमालयन क्लबलाई २४–२३ को झिनो गोलअन्तरले पराजित गरेको हो । विजयी टिमका लागि विमल भाटले ८ गोल गरे भने हिमालयनका बासु गुरुङले ९ गोल गरे । बासु उत्कृष्ट खेलाडी चुनिए । बासुले प्रतियोगिताभर सर्वाधिक ३७ गोल पनि गरे । उपाधिसंगै एपीएफले २५ हजार तथा...
football.jpg
  जेठ २४ कोपा अमेरिका कप फुटबलमा मेक्सिकोले उपाधिको दाबेदार मानिएको उरुग्वेलाई पराजित गरेको । सोछ मबार विहान घरेलु मैदान एरिजोनामा भएको समूह सी अन्तर्गतको खेलमा मेक्सिकोले उरुग्वेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा मेक्सिकोले चौथो मिनेटमा नै उपहार गोलबाट अग्रता लिएको थियो । उरुग्वेका परेराले आत्मघाती गोल गर्दा मेक्सिले अग्रता लियो । खेलको ७४ औं मिनेटमा सान्चेसको पासमा डिएगो गोडिनले गोल गर्दै उरुग्वेलाई १–१ को बराबरीमा ल्याए...
जेठ २० – फिफा विश्व फुटबल बरियतामा नेपाल दुई स्थान तल झरेको छ । यसअघि १ सय ८० औँ स्थानमा भएको नेपाल दुई स्थान झरेर १ सय ८२ औँ स्थानमा पुगेको हो । अफगानिस्तान नौ स्थान तल झरेर १ सय ५६ औँ स्थानमा भएपनि सार्क राष्ट्रमध्ये पहिलो स्थानमा छ । यस्तै भारत १ सय ६३ औँ, माल्दिभ्स १ सय ७४ औँ, बंग्लादेश १ सय ८१, भुटान १ सय ८८, श्रीलंका १ सय ८९ र पाकिस्तान १ सय ९२ औँ स्थानमा छन् ।     विश्व वरियतामा अर्जेन्टिना पहिलो, बेल्जियम दोस्रो र कोलम्बिया तेस्रो स्थानमा छन् । ...
 चेल्सीका पूर्व प्रशिक्षक रोबर्टो डी माटियो एस्टनभिल्लाको प्रशिक्षक नियुक्त भएका छन् । एस्टनभिल्लाले रेमी गार्डेलाई गत मार्चमा बर्खास्त गरेको थियो । र, यो सिजन एस्टनभिल्ला रेलिगेशनमा परेको छ । अहिले चिनियाँ ब्यापारीले यो क्लब किनेको छ । र, माटियो आएका छन् । उनले २०१२ मा चेल्सीलाई च्याम्पियन्स लिग जिताएका थिए ।...
काठमाडौं / पूर्व राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर राजु तामाङ २५ लाख रुपैयाँको नगद पुरस्कृत भएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले राजुलाई २०७२ सालको सर्बोत्कृष्ट फुटबलरकको सम्मान प्रदान गरेको हो । उनी नेपाल आर्मी क्लबको खेलाडि पनि हुन् । मंगलबार राजधानीमा आयोजित विशेष कार्यक्रममा एन्फाले तामाङलाई वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित गर्दै यो पुरस्कार दिएको हो । सशस्त्र प्रहरीको हल्चोकस्थित कार्यालयमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी...
हेटौंडा, १८ जेठ÷ हेटौंडाका हालको सफल भलिबल क्लब माउण्टेन भ्यु थकालीलाई साझाकुरा राष्ट्रिय दैनिकले जर्सी प्रायोजन गरेको छ । हेटौंडा–१ स्थित हेडम्बी हाइटमा रहेको साझाकुरा दैनिकले आफ्नो कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेर १५ थान जर्सी सहयोग गरेको हो । साझाकुरा दैनिकका प्रकाशक÷सम्पादक सविन न्यौपानेलो माउण्टेन भ्युका प्रशिक्षक तथा टीम व्यवस्थापक शंकर कार्कीलाई जर्सी तथा अफिसिय पोशाक हस्तान्तरण गरेका थिए । ‘जिल्लाको खेलकुद विकासमा टेवा...
मुम्बई, १७ जेठ । सनराइज हैदारावादले नवौँ संस्करणको इन्डियन प्रिमियर लिग ९आईपिएल०को उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट आइपिएलको उपाधि हात पारेको हो । जितका लागि कप्तान डेभिड वार्नरको ६९ रन जोडेका थिए । पहिले ब्याटिङ गर्दै हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । २०९ रनको लक्ष्य पछ्याएको बैंलोर पूरै २० ओभर खेलेर ७ विकेट गुमाएर २०० रन मात्रै बनाउन सक्यो...
ss-circle-1484491572.gif


ताजा समाचार

२५ मिटर प्रकरण :राप्तिारोडमा सामान्य झडप
DSCF7665-1484718372.JPG
हेटौँडा,५ माघ डिभिजन सडक कार्यलय मकवनपुरले आजपनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ । आन्दोलनकारी ब्यवसायी र...
आज पनि सडक बिस्तार नरोकिने (हर्नुस काहाँबाट हुन्छ काम)
sadak1-1484699149.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ तथा हेटौँडा बसोबास संरक्षण समितिको बिरोध तथा हेटौँडा बन्दको बाबजुत आजपनि हेटौँडामा सडक विस्तार हुने भएको छ...
आज पनि हेटौँडा बन्द, विरोध गर्दैमा सडक विस्तार नरोक्ने क्षेत्रीय प्रशासको चेतावनी  
taranga-1484698808.jpg
हेटौडा, माघ ५  सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजीघरमा डोजर चलाएको भन्दै...
नमुना घर हस्तान्तरण 
house-1484661124.jpg
हेटौँडा,४ माघ  मकवानपुरको कोगटेमा राडो नेपालको सहजीकरण तथा टियर फन्डको सहयोगमामा निर्माण गरिएको भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ ।...
निकासको बार्षिक उत्सव माघ ८ गते,सञ्चारमन्त्री कार्कीले उद्घाटन गर्नुहुने
nikas-sunil-jii-1484660076.jpg
हेटौंडा,४ माघ सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिक उत्सव माघ ८ गते शनिवार हुने...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
क्षेत्रीय प्रशासकले भने : २५ मिटर भत्कन्छ, चित्त नबुझे अदालत जानु
kc-1482843471.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१२ पौष मध्यमाञ्चल क्षेत्रीय प्रशासक बिनोद केसीले २५ मिटर क्षेत्रमा रहेका संरचना केहिदिनमानै खाली गर्ने कामको थालनी गरिने...
Advertisement