National Flag Sunday 30th of April 2017, 8:47:40 am

खेल

Edgardo-Bauza-610x356-1491907319.jpg
हेटौँडा, २९ चैत, अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक एडगार्डो बाउजा बर्खास्त भएका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत पछिल्ला खेलमा टिमले खराब प्रदर्शन गरेपछि बाउजा बर्खास्त भएका हुन् । गएको अगस्टमा बाउजा अर्जेन्टिनाको प्रशिक्षकमा नियुक्त भएका थिए । बाउजाको प्रशिक्षणमा अर्जेन्टिनाले ८ खेल खेलेकोमा तीनमा विजयी भएको थियो । यस्तै दुई खेलमा बराबरी तथा तीन खेलमा परािजत भएको थियो । राष्ट्रिय टिमले निकै खराब प्रदर्शन गरिरहेको र बाउजाले...
IPL_KXIP-1491894328.jpg
हेटौँडा, २९ चैत, आइपीएल अन्तर्गत गएराती भएको खेलमा किंग्स इलेभेंन पंजावले आफ्नो लगातार दोस्रो खेल जितेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले दिएको एक सय ४९ रनको लक्ष्यलाई १४।३ ओभरमा २ विकेट गुमाएर पुरा गर्दै खेल ८ विकेटले जितेको हो । पंजावको जितमा ब्याट्सम्यान हसिम अमलाले ५८ रन नट आउटको पारी खेलेका थिए भने मनन बोहोराले ३४ र कप्तान ग्लेन म्याक्सवेलले नट आउट ४३ रनको आक्रामक पारी खेलेका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्न आएको बैंगलोरको सुरुवात निकै...
2238772_big-lnd-1491892797.jpg
हेटौँडा, २९ चैत, अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप फुटबल आयोजना संयुक्त रुपमा गर्ने गरी प्रस्ताव गर्ने भएका छन् । तीन देशले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि विश्व फुटबलको प्रशाकीय निकाय फिफामा प्रस्ताव गर्ने घोषणा गरेका हुन् । विश्वकपमा सहभागी हुने टिमको संख्या ३२ बाट बढाएर ४८पुर्याउने तयारी भइरहेको छ । यो नियम सन् २०२६ कै विश्वकपबाट लागु हुनेछ । यस्तै प्रस्ताव अनुसार आयोजनाको जिम्मा पाएमा सन् २०२६ को विश्वकप तीन देशले संयुक्त...
3F24923F00000578-4399444-1491877807.jpg
  चैत २९ – इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने आर्सनलको सपनामा गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल रेलिगेशनबाट जोगिन संघर्षरत क्रिष्टल प्यालेससँग ३–० ले पराजित भएपछि उसको च्याम्पियन्स लिग सपनामा धक्का लागेको हो । घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसलार्य जिताउन एन्ड्रोस टाउनसेन्ड, योहान काबायी र लुक मिलिभोजेभिकले गोल गरे । १७ औं मिनेटमा टाउनसेन्डले गोल...
Sagarmatha-Cement-DPL-Tie-1491790316.jpg
हेटौँडा,२८ चैत्र। धनगढी क्रिकेट एकेडेमीले नेपालमै पहिलो पटक खेलाडी अक्सन मार्फत आयोजना गरेको बहुप्रतीक्षित धनगढी प्रिमियर लिग क्रिकेट आजदेखि सुरु हुँदैछ । आजबाट हुने प्रतियोगिताको पहिलो खेलमा   सिआइवी अत्तरिया र काठमाडौं गोल्डेन्स भिडनेछन् ।   डिपिएलमा देशभरका ६ शहरका टोलीहरुको सहभागिता छ ।  २०७४ बैशाख १० गतेसम्म चल्ने प्रतियोगितामा जम्मा १९ खेल हुनेछन् । लिग चरणमा सहभागी ६ टोलीहरुले एकले अर्कासँग खेल्नेछन् । लिगचरणमा १५ खेल हुनेछ...
third-gender-nepali-58eac-1491783932.jpg
काठमाडौं,२८ चैत्र  राष्ट्रिय खेलकुद परिषद् राखेपले तेस्रो लिंगीहरूका लागि बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । राखेपले आर्थिक वर्ष २०७४।७५ मा विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाएको प्रस्तावमा तेस्रो लिंगीको खेलकुद पनि समावेश गरेको छ। राखेप सदस्यसचिव केशवकुमार विष्टले आगामी वर्षका लागि प्रस्ताव गरेको नयाँ कार्यक्रममा तेस्रो लिंगीबीच बृहत् खेलकुद आयोजना गर्ने विषयलाई पनि प्राथमिकताका साथ समावेश...
nisan-lama-final-1491659179.jpg
हेटौँडा,२६ चैत्र हेटौँडामा गत चैत्र १९ गतेदेखि जारी रहेको चौँथो निशान लामा स्मृती सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि एफ.सी सोमले जितेको छ । गत वर्षको उपविजेता समेत रहेको एफ.सी सोमले नवमिलन युवा क्लबलाई ४–१ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको विजेता बनेको हो ।  शनिबार भएको फाइनल खेलको पहिलो हाफमा एफ.सी सोमबाट जर्सी नं ७ का खेलाडी बिके लामाले ३ गोल प्रहार गरी ह्याट्रीक बनाएका थिए । त्यस्तै पहिलो हाफमै सोमबाट जर्सी नं ११ का खेलाडी सुर्यमान...
nemar-1491647940.jpg
  चैत २६ – नेइमार वर्ष २०१७ को वर्ष खेलाडी हुने ब्राजिलका प्रशिक्षक टिटेले दाबी गरेका छन् । ब्राजिललाई सन् २०१८ मा रुसमा हुने विश्वकपमा स्थान बनाउने पहिलो टिम बनाउन महत्वपूर्ण भूमिका नेइमारको छ । २५ वर्षका नेइमारले विश्वकप छनौटमा अहिलेसम्म ६ गोल गरिसकेका छन् । बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वाटरफाइलनमा पुर्‍याउन पनि नेइमारको भूमिका महत्वपूर्ण छ । नेइमारले यो सिजन राष्ट्रिय टिम र क्लब दुवैबाट निकै उत्कृष्ट प्रदर्शन गरेकाले वर्ष २०१७ को...
brazil-1491488719.jpg
हेटौँडा,२४ चैत्र । ब्राजिल झण्डै ७ वर्षपछि विश्व वरियताको पहिलो नम्बरमा उक्लिएको छ । विश्वकप छनोटमा लगातार जित निकालेको ब्राजिल अर्जेन्टिनालाई पछि पार्दै पहिलो नम्बरमा उक्लिएको हो ।अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ । जर्मनी तेस्रो र चिली चौथो स्थानमा कायमै छन् भने कोलम्बिया दुई स्थान माथि उक्लिएको छ । फ्रान्स छैटौं स्थानमा रहँदा बेल्जियम दुई स्थान तल झरेर सातौं स्थामा आइपुगेको छ । पोर्चुगल आठौं स्थानमा छ । स्विट्जरल्याण्ड दुई स्थानमाथि...
aaryatara-final-1487161177.gif
krisa-mobile-center-1492440009.gif


ताजा समाचार

८ नम्बर वडामा उमेदवार सहितको र्यालि
uml-logo-1483209366-1493470914.jpg
हेटौँडा,१६ बैशाख स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका...
माले मकवानपुरको प्रतिबद्धता: वाल्किङ स्ट्रिटदेखि अभिभावक सचेत समुहसम्मको विकास
bhimsen-mahatttt-1493467579.jpg
हेटौँडा,१६ बैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माले मकवानपुरले विकासको निम्ति प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार...
मेयरका उम्मेद्वार बोगटीद्वारा पार्टी परित्याग
rajaram-bogati-1493440673.jpg
हेटौँडा, १६ बैशाख चुरेभावर राष्ट्रि एकता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार राजाराम बोगटीले पार्टी...
नेपालमा बौद्धिक आतङ्क सुरु : उपप्रधानमन्त्री थापा
IMG_3935-1493439693.JPG
हेटौँडा,१६ बैशाख राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नोलमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज...
यस्तो छ समृद्ध भीमफेदी बनाउने हिदम लामाको योजना
hidam-lama-main-1493391252.jpg
मकवानपुरको विकट ईपा गाउँमा २०३८ सालमा जन्मेका  युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिकामा अध्यक्षको...



लोकप्रिय समाचार

राप्रपामा युवाको बिद्रोह : युवा मोर्चा अध्यक्ष राजन खरेल सहित दर्जनौ युवाद्वारा पार्टी परित्याग
rajan-kherel-main-1492507879.jpg
हेटौँडा,५ बैशाख राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्लामा राप्रपा युवामा बिद्रोह सुरु भएको छ । पार्टीलाई प्रालिको रुपमा परिणत गरेको भन्दै राप्रपाका...
कर्रा दुर्घटना : आमभञ्याङका घनश्याम बञ्जराको मृत्यु
durghatana-karra-1492932126.jpg
हेटौँडा,१० बैशाख हेटौँडाको वडा नंबर १० कर्रामा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता (पुर्ण विवरण)
aaaa-1492423797.jpg
  हेटौँडा,४ बैशाख आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले...
हेटौँडामा नाईन डि भिआर सुरु
9d-vr-1493363293.jpg
हेटौँडा,१५बैशाख हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ । ७०...