skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 12:52:58 pm

खेल

cr7-vs-messi-1494655751.jpg
हेटौँडा,३० बैैशाख, चेल्सीका इडन हजार्डले विश्व फुटबलमा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई विस्थापित गर्न सक्ने तीन खेलाडीको नाम लिएका छन् । गएको १० वर्षदेखि उत्कृष्ट खेलाडी अवार्डमा मेस्सी र रोनाल्डोको दबाब रहँदै आएको छ । हजार्डलाई पनि बालोन डी’ओर जित्न सक्ने क्षमताको खेलाडीको रुपमा हेरिएको छ । २६ वर्षका हजार्डले स्काई स्पोर्टससँगको कुराकानीमा उनले भने ‘एक दिन मैले पनि बालोन डी’ओर जित्छु भन्ने आशा छ, तर नजिते पनि कुनै समस्या छैन ।’...
chelssi-1494650716.jpg
हेटौँडा, ३० बैशाख, इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले दुई खेल बाँकी हुँदै उपाधि जितेको हो । चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिम तिर गरेको गोल निर्णयक बन्यो । तीन वर्षमा दोस्रो पटक उपाधि जित्ने क्रममा यही सिजन टिम सम्हाल्न आएका एन्टोनी कोन्टेको भूमिका महत्वपूर्ण रह्यो । चेल्सीले लिगमा यो सिजन अहिलेसम्म खेलेका ३६ खेलमा २८ खेल जितेको छ । तीन...
final-1494569529.jpg
हेटौँडा, २९ बैशाख, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब अजाक्स युरोपा लिगको फाइनलमा पुगेका छन् ।  बिहीबार राति भएको युरोपा लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब सेल्टा डि भिगो विरुद्ध एक एक गोलको बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेग युनाइटेडले १–० ले जितेको थियो ।   १७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि मारोउन फेलानीले गोल गर्दै अग्रता...
ipl-1494484970.jpg
हेटौँडा, २८ बैशाख, इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई २ विकेटले हराएको छ । गुजरातको कानपुरमा बुधबार राति घरेलु टोलीले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले खेलमा दुई बल बाँकी छँदा ८ विकेट गुमाएर पुरा गर्‍यो । दिल्लीका लागि श्रेयस ऐयरले ९६ रन जोडे । ५७ बल सामना गरेका श्रेयसले १५ चौका र २ छक्का प्रहार गरे । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो । गुजरातका लागि आरोन...
real-1494483573.jpg
हेटौँडा, २८ बैशाख, रियल मड्रिड दोस्रो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । तर, समग्रमा जित हात पार्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले रियललाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले १२ औं मिनेटमा नै निगुइजको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ४२ औं मिनेटमा रियल मड्रिडका इस्कोले...
reaal-madrid-1494408908.jpg
हेटौँडा, २७ बैशाख, यो सिजनको च्याम्पियन्स लिग फुटबल अहिले उत्कर्षमा पुगेको छ । मोनाको माथि समग्रमा ४–१ को जितसहित युभेन्टसले फाइनलमा स्थान बनाएको छ । बुधबार राति साबिक विजेता रियल मड्रिडले सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग उसकै मैदानमा खेल्दैछ । गएको हप्ता घरेलु मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेकाले उसको फाइनल पुग्ने सम्भावना बलियो छ ।  इतिहास च्याम्पियन्स लिगमा गएको वर्ष रियल मड्रिडले फाइनलमा...
uventtus-1494395468.jpg
हेटौँडा, २७ बैशाख,  युभेन्टस च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जितसहित युभेन्टसले फाइनलमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा इटालिय सिरी ए क्लब युभेन्टसलाई जिताउन मारिओ मान्जुकी र डानी एल्भेसले गोल गरे ।फ्रेन्च लिग वान क्लब मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । युभेन्टसले दुवै गोल पहिलो हाफमा नै गरेको...
hero1-1494315970.jpg
हेटौँडा, २६ बैशाख, इण्डियन प्रिमियर लिग (आइपिएल) सोमबार रातिको खेलमा सनराइजर्स हैदराबाद मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । हैदराबादको जितमा अफगानिस्तानका मोहम्मद नाबी र रसिद खानको भूमिका उल्लेखनीय छ ।    खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै हैदरावदले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको हो । पावर प्लेमै तीन ओभर गरेका नाबीले जम्मा १० रन खर्चेर लेन्डल सिमोन्सलाई आउट गरेका थिए । उनले पावरप्लेमै...
player-1494313242.jpg
हेटौँडा, २६ बैशाख,  विमान दुर्घटनमा टिमका १९ खेलाडी तथा २४ पदाधिकारी गुमाएको ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले उपाधि जितेको छ । दुर्घटनामा खेलाडी तथा पदाधिकारी गुमाएपछि यो सिजन २५ नयाँ खेलाडी अनुबन्ध गरेको चापेकोएन्सेले दुर्घटना भएको ६ मिहना भित्रमा उपाधि जितेको हो । गएको नोभेम्बरमा भएको दुर्घटनामा क्लबका तीन खेलडी मात्रै बाँच्न सफल भएका थिए । ब्राजिल तथा अर्जेन्टिनाका शीर्ष क्लबले चापेकोएन्सेलाई लोनमा खेलाडी उपलब्ध गराएका थिए ।...


ताजा समाचार

सलमानको ‘ट्यूबलाइट’ असफल हुने बाटोमा, इदमा पनि राम्रो हुुन सकेन व्यापार
salman-tubelight-plays-kh-1498546640.jpg
बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका...
बानियाँ निर्माण सेवाले सडक निर्माणमा लापरवाही गरेको भन्दै मेयर महतको ध्यानाकर्षण
baniya-1498546278.jpg
हेटौँडा,१३ असार बानियाँ निर्माण सेवा हेटाँैडाले हेटौँडा ५ माछाप्लानदेखि राधाकृष्ण मन्दिरसम्मको सडक निर्माणको क्रममा लापरवाही गरेको भन्दै हेटाँैडा...
चुनाव विरोधमा संलग्न विप्लव नेतृत्वका ४३ कार्यकर्ता पक्राउ
t-1498545628.jpg
हेटौँडा, १३ असार, विराटनगर, असार १३, चुनाव विरोध कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४३ जना...
कतारले फिफा अधिकारीलाई विश्वकप आयोजक छनोटका लागि घुस दिएको आरोप
20-1498543993.jpg
हेटौैँडा, १३ असार, कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छ । जर्मनीको...
अज्ञात समुुहद्धारा दुई सवारी साधनमा आगजनी
mechi-1498542671.jpg
इलाम, असार १३, मेची राजमार्गअन्तर्गत इलामको साखेजुङ र गोदकमा दुईवटा सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार बिहान साढे ३ बजे इलाम...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...