National Flag Tuesday 21st of February 2017, 4:04:48 am

खेल

do_you_need_more_informat-1485747449.jpg
हेटौँडा,१७ माघ प्रेम बहादुर मगर नेकोस स्मृति चौथो राष्ट्रिय एमेच्योर २ हजार फिडे रेटिङ्ग प्रतियोगिता आजबाट हेटौँडामा हुदैछ । नेपाल बुद्धिचाल संघ र नेपाल खेलकुद महासंघ मकवानपुरको संयुक्त आयोजनामा आजबाट हुने प्रतियोगितामा भाग लिन देशभरबाट ५० जना खेलाडी मकवानपुरको हेटौँडा आईसकेका छन् ।  प्रतियोगिताको विषयमा जानकारी दिँदै नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले प्रतियोगिताका सम्पूर्ण तयारी सकिएको बताए । आजबाट हुने प्रतियोगिताले...
हेटौँडा,१४ माघ राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबारबाट मकवानपुर क्षेत्र नम्बर–३ को छनौट सुरु भएको छ । हेटौंडाको हुप्रचौरमा भएको छनौटको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले उद्घाटन गरेका हुन् । मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय विकास अधिकारी नारायण मैनाली, स्रोतव्यक्ति किरण आचार्यलगायतको आतिथ्यता रहेको थियो । शुक्रबार भएको...
aaha-rara-goldcup-1485350970.jpg
हेटौँडा, १२ माघ  आयोजक सहारा क्लब पोखरामा चलिरहेको १५ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।  पोखरा रंगशलामा बुधबार भएको खेलमा नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै सहारा क्लव फाइनलमा पुगेको हो ।  निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । बुधबारको जितसँगै आयोजक सहारा क्लवले आर्मीसँग पोहोर सेमिफाइनलमा व्यहोरेको हारको बदला पनि लिएको छ...
2437509_w1-1485307516.jpg
माघ १२ – पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबा राति भएको सेमिफाइनलमा बोघ्दुलाई ४–१ ले हराएर फाइनलमा स्थान बनाएको हो । पिएसजीको जितमा एन्जल डि मारियाले दुई तथा एडिसन काभानीले दुई गोल गरे । बोघ्दुका लागि रोलानले एक गोल फर्काए । मारियाले १९ र ८१ तथा काभानीले ६० तथा ७४ औं मिनेटमा गोल गरेका हुन् । पिएसजीले लगातार चौथो पटक फ्रेन्च लिग कपको उपाधि जित्ने बाटोलाई सहज बनाएको छ । पिएसजीले फाइनलमा मोनाको वा...
pppppp-1485257731.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,११ माघ मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ मा रहेको लोकतान्त्रीक हुप्र चौरमा क्रिकेट खेलको लागि राष्ट्रिय स्तरको क्रिकेट पिच निर्माण भएको छ । पछिल्लो समयमा लोकप्रिय खेलको रुपमा विकास हुँदै गएको क्रिकेटलाई मोफसलमा पनि व्यवस्थित बनाउनको लागि हेटौँडामा पनि राष्ट्रिय स्तरको क्रिकेट पिच निर्माण सम्पन्न भएको हो ।  जिल्ला खेलकुद विकास समितिको १५ लाख तथा स्थानीय जिल्ला विकास समितिको २ लाखको लागतमा राष्ट्रिय स्तरको क्रिकेट...

बार्सिलोनाले जित्यो

Monday 23rd of January 2017, 08:09 AM
nemar-1485138310.jpg
माघ १० – स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई ४–० ले हराएर उपाधि दाबेदार रियल मड्रिडसँगको अंक दूरी दुईमा झारेको हो । बार्सिलोनाको जितमा डेनिस स्वारेज, लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरे । ३१ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई १–० को अग्रता दिलाए । बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्‍यो । दोस्रो...
3C66078900000578-4145382-1485137791.jpg
    माघ १० – इन्जुरी समयमा पाएको पेनाल्टीमा एलेक्स सान्चेजले गरेको गोलबाट जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले बनर्लीलाई २–१ ले हराएको हो । १० खेलाडीमा सीमित भएको आर्सनलले श्कोड्रन मुस्ताफी र एलेक्स सान्चेजले गोल गरे । हल सिटीका लागि एन्ड्रे ग्रेले एक गोल गरे । ६५ औं मिनेटमा ग्रानिट जाका रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित...
sergio-ramos_VkaUj8cD8R-1485058488.jpg
हेटौँडा, ९ माघ चालिस खेलमा अपराजित रहँदै बनाएको कीर्तिमानी तोडिएपछि लगातार दुई खेल हारेको रियल मड्रिड विजयी लयमा फर्किएको छ। ला लिगाअन्तर्गत गएराती भएको खेलमा स्पेनिस जाइन्ट रियल मड्रिडले मालागाविरुद्ध २–१ को संघर्ष जित हात पार्‍यो। लिग लिडर रियललाई महत्वपूर्ण ३ अंक दिलाउने क्रममा दुवै गोल सर्जियो रामोसले गरे। मालागाका लागि भने एकमात्र गोल एनोर एकोस्टाको नाममा रह्यो। जितपछि शीर्ष स्थानको रियलको ४३ अंक पुगेका छ। गएराति नै भएका अन्य खेलमा...
janak-1485048847.jpg
हेटौँडा,९ माघ  जनक माध्यमिक बिध्यालय जनक वालक्लब भिरकोट्को आयोजनामा विविध खेलकुद प्रतियोगिता  सम्पन्न भएको छ ।  छतिवन स्रोत केन्द्र्स्तरिय प्रतियोगितामा अन्तर निमावी  गणित दौड, मावी स्तरीय भाले जुधाइ  प्रतियोगीता भयको थियो । जनक मावी को बिध्यालयशिक्षक रमेश दाहालका अनुसार  महेन्द्र मावी छतिवन,जनक मावी भिरकोट तथा माटोकोरी निमावि सहभागी थिए । प्रतियोगिताको निमावी स्तरिय गणित दौडमा छात्रा तर्फ जनक माविकि अस्मिता घिमिरे प्रथम, सोही...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

२८०४ मत प्राप्त गर्दै कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित
kamal-thapa-1487598429.jpg
हेटौँडा,९ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा...
भुटनदेविकी मनिशा भइन् वक्तृत्वकलामा प्रथम
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको...
चर्चित गीता 'साइली' को फिल्म पनि बन्ने 
Saili_hemant-rana-1487586995.jpg
अहिले चर्चाको शिखरमा रहेको गीत साईलीको पनि फिल्म बन्ने कुराले अहिले बजार तातेको छ । चालिस कटेसी रमाउँला बोलको गीत युट्युबमा चालिस लाख भन्दा बढीले...
आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके
ipl-2017-1487586404.jpg
हेटौँडा, ९ फागुन इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२...
श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार
Rape-1487579540.jpg
हेटौँडा, ९ फागुन नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...