National Flag Monday, 20 Nov, 2017 | | ::

खेल

हेटौँडा,२२ साउन नेपालमानै पहिलो पटक आयोजना गरिएको भनिएको स्वास्थ्यकर्मीहरु सम्मिलीत ‘पहिलो मकवानपुर हेल्थ प्रोफेशनल गोल्डकप’ को उपाधि हेटौँडा अर्थोपेडीक अस्पतालले जितेको छ । लिग अबधारणामा खेलाईएको पहिलो सेभेन ए साईड प्रतियोगितामा कुल १३ अंक प्राप्त गर्दै अर्थोले उपाधि जितेको हो । आज हेटौँडामा भएको फाइनल प्रतिस्पर्धा तथा जित्नैपर्ने खेलमा अर्थोले चुरेहिल अस्पताल...
हेटौँडा,२२ साउन सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा २०७३ पुस १४ गतेबाट हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले आज शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो पुस १४ गतेबाट २३ गतेसम्म हुने जनाएको हो । प्त्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले यो वर्ष प्रतियोगितामा १० वटा...
हेटौँडा, २२ साउन ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित राष्ट्रिय रंगशाल माराकानामा ब्राजिलको आफ्नो मौलिक सांस्कृतिक तथा जातीय विविधता झल्काउने झाँकी प्रर्दशनसहित ३१ औं ओलम्पिक स्थानीय समयानुसार शुक्रबार रातिबाट औपचारिक रुपमा सुरु भएको छ। म्याराथन धावक भेन्र्डेल कोर्डरो डे लिमाले ओलम्पिक टर्च बालेर रियो ओलम्पिक २०१६ को औपचारिक उद्घाटन गरेका हुन्। यस अघि महान् फुटबल...
हेटौँडा, २१ साउन युरोपको २०१५-१६ को युईएफए वेष्ट प्लेयर अवार्डको लागि अन्तिम तिन खेलाडी छनौट गरिएको छ । छनौट गरिएका खेलाडीमा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो , ग्यारेथ बेल र एथलेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यान रहेका छन् । अब यी तिन खेलाडी मध्येबाट युरोपको सन् २०१५-१६ को उत्कृष्ट खेलाडीको छनौट हुने भएको हो । युईएफए वेष्ट प्लेयर अवार्डको घोषणा आगामी अगष्ट २५ मा...
हेटौँडा,२० साउन रियो ओलम्पिक दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा शुक्रबारदेखि औपचारिक रुपमै सुरु हुँदै छ । अगष्ट ५ देखि २१ तारिखसम्म ब्राजिलको राजधानी रियो दि जेनेरियोमा आयोजना हुने ओलम्पिकमा यसपटक सहभागी राष्ट्रहरु तथा खेलहरुको संख्याले रेकर्ड राखेको छ । यो ओलम्पिकमा ३०६ वटा स्वर्णपदकका लागि २०६ राष्ट्रका १० हजार ५०० भन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन् । यो...
हेटौँडा, १७ साउन भारतले वेष्ट इन्डिजसँगको दोस्रो टेस्टको पहिलो पारीमा एक सय ६२ रनको अग्रता लिएको छ । १२६१ को अवस्थाबाट दोस्रो दिनको खेल सुरु गरेको भारतले पाँच विकेटको क्षतिमा तीन सय ५८ रन बनायो ।भारतको पाँच विकेट अझै बाँकी छ । भारतका लागि लोकेश राहुलले महत्वपूर्ण भूमिका खेले । राहुलले १५ चौका र तीन छक्काको मद्दतमा एक सय ५८ रन बनाए । उनले पहिलो दिन नटआउट ७५ रन बनाएका थिए ।...
हेटौँडा, १३ साउन गत माघमा भारतको सिलोङ र गुवहाटीमा भएको १२औं दक्षिण एशियाली खेलकुदका पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारले बिहीबार नगदसहित सम्मान गरेको छ ।प्रधानमन्त्री निबास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक विजेता १६९ खेलाडी र ६१ जना प्रशिक्षकलाई नगतसहित सम्मान गरेका हुन् । सरकारको पूर्वघोषित निर्णय अनुसार सागका...
हेटौँडा, १२ साउन ओलम्पिक सुरु हुनुभन्दा एक साताअघि ब्राजिलको साओ पाउलोमा एक चर्चित महिलाको अपहरण भएको छ। फर्मूला वानका मालिक बार्नी इक्लेस्टनकी सासु ६७ वर्षीय आर्पेसिडा चुकं फ्लोसी पाल्मेराको शुक्रबार राति अपहरण भएको घटनाले ब्राजिल सरकार अफ्ठेरोमा परेको छ। सुरक्षा निकायले अहिलेसम्म पाल्मेराको अपहरणको खबर सार्वजनिक गरेका छैनन्। तर, गृह मन्त्रालयका प्रवत्ताले अपहरणको...
हेटौँडा,९ साउन मकवानपुर जिल्ला खेलकुद विकास समितीले एक वर्षको अवधिमा मकवानपुरमा खेल मैदान निर्माणको लागि ७८ लाख रुपैँया खर्च गरेको जनाएको छ । हेटौँडामा एक वर्षको गतिविधि सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समिती मकवानपुरका अध्यक्ष माधव तिमल्सीनले यो वर्ष जिल्लाभरमा १६ स्थानमा खेल मैदान निर्माणको लागि ७८ लाख रुपैँया खर्च भएको बताए...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...