National Flag Tuesday 21st of February 2017, 4:04:38 am

खेल

ruslan-cup-1484654741.jpg
हेटौँडा, ४ माघ त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै रुस्लान कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  उपाधिसँगै पुलिसले ३ लाख रुपैयाँ हात पारेको छ भने आर्मीले २ लाखमा चित्त बुझाएको छ । गत संस्करणको फाइनलमा पनि आर्मी पुलिससँगै पराजित भएको थियो । मंगलबार कीर्तिपुरमा उपाधिका लागि आर्मीले प्रस्तुत गरेको १४३ रनको लक्ष्य पुलिसले अन्तिम ओभरको खेल अघि ६ विकेट गुमाएर भेट्टायो । उसका लागि दिपेन्द्र ऐरीले अविजित ४२ रनले बनाए भने कुशल...
3C273C3400000578-0-image-1484530139.jpg
माघ ३ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको महत्वपूर्ण खेलमा लिभरपुल र म्याचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । लिभरपुल र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेलेका हुन् । युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा २७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै जेम्स मिल्नरले लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।  पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडका लागि खेल सकिन ६ मिनेट बाँकी हुँदा जाल्टन इब्राहिमोविचले बराबरी गोल...
messiiii-1484096849.jpg
हेटौँडा,२७ पौष-  अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो । गएको जुनमा अनावरण गरिएको कांसबाट बनेको मेस्सीको प्रतिमा किन तोडफोड गरिएको हो भन्ने थाहा भएको छैन । प्रतिमा आधा भाग छैन । हात तथा टाउको फालिएको छ । स्थानीय सरकारी अधिकारीले प्रतिमा पुनर्निर्माणको काम तीब्र गतिमा भएको बताएका छन् । मेस्सीको प्रतिमा बबर्रताको सिकार भएको...
Ronaldo-1484007572.jpg
 हेटौँडा,२६ पौष   अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसी र फ्रान्सका खेलाडी एन्टोनी ग्रीजम्यानलाई पछि पार्दै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बर्ष २०१६ को सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । रोनाल्डोले सन् २०१६ मा आफ्नो क्लब रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र देश पोर्चुगललाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । संसारभरका फिफाका सदस्य राष्ट्रका राष्ट्रिय कप्तान, राष्ट्रिय टिमका म्यानेजर, पत्रकार प्रतिनिधि र आम...
physicaleducation-1483795519.png
हेटौँडा,२३ पौष पुर्वी मकवानपुरको छतिवन गाविसमा रहेको घमन टोल स्र्पोट्स क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको कार्यक्रममा खेलकुदको आयोजना गरिएको हो ।  क्लबले ३किलोमिटर , विद्यालय स्तरको भलिवल, खुल्ल भलीबल, म्युजिकल चियर लगाएतको कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष राजकुमार तिमल्सीनाले बताए । कार्यक्रम अन्र्तगत तिन किलोमिटर दौड तर्फ मिलन कार्की प्रथम, साजन लामा द्वितिय तथा विशाल...
winnnnnnnnnnnnnnnnnnnnn-1483790327.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,२३ पौष डिफेन्डीङ च्याम्पियन मनाङ मस्र्याङ्दीसँग गत वर्ष फाइनलमा भोगेको हारको बदला लिँदै त्रिभुवन आर्मी क्लबले हेटौँडामा सम्पन्न दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्ड कपको उपाधिमा कब्जा जमाएको छ ।  हेटौँडाको फेरेष्टि खेल मैदानमा आज भएको फाईनल प्रतिस्पर्धामा मनाङ मस्र्याङ्दीलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधिमा कब्जा जमाएको हो । उपाधिसँगै आर्मीले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ...
unnamed-1483770884.jpg
हेटौँडा,२३ पौष  हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप अन्तर्गत अहिले केहिबेरमा उपाधिका लागि मनाङ मर्स्याङ्दी र नेपाल आर्मीको भिडन्त हुँदैछ। फरेष्टी खेल मैदानमा दिउँसो १ बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ उपाधि रक्षा अभियानमा रहँदा आर्मी गत वर्षको बदला लिने दाउमा हुनेछ।  यसअघि शुक्रवार हेटौंडाको विजय युथलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । यस्तै पोखराको सहारा क्लबलाई पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो। मनाङका प्रशिक्षक...
game-win-armi-1483709003.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,२२ पौष अन्तिम ३० सेकेन्ट अग्रता जोगाउन नसक्दा हेटौँडाको विजय यूथ क्लब हेटौँडामा जारी दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलमा त्रिभुवन आर्मीसँग पराजित हुँदै सेमिफाइलबाट बाहिरिएको छ । फरेष्टी खेल मैदानमा भएको निकै रोमाञ्चक तथा सनसनीपूर्ण खेलमा आर्मीले विजय यूथलाई ४–१ गोल अन्तरले पराजित गर्दै लगातार दोश्रो पटक फाईनल प्रवेश गरेको हो । फाईनल प्रवेशसँगै उसले गत वर्षको विजेता मनाङ मस्र्याङदीसँगको भेट पक्का गरेको छ ।...
धर्मेन्द्र दाहाल हेटौँडा,२२ पौष अन्तिम ३० सेकेन्ट अग्रता जोगाउन नसक्दा हेटौँडाको विजय यूथ क्लब हेटौँडामा जारी दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलमा त्रिभुवन आर्मीसँग पराजित हुँदै सेमिफाइलबाट बाहिरिएको छ । फरेष्टी खेल मैदानमा भएको निकै रोमाञ्चक तथा सनसनीपूर्ण खेलमा आर्मीले विजय यूथलाई ४–१ गोल अन्तरले पराजित गर्दै लगातार दोश्रो पटक फाईनल प्रवेश गरेको हो । फाईनल प्रवेशसँगै उसले गत वर्षको विजेता मनाङ मस्र्याङदीसँगको भेट पक्का गरेको छ ।...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

२८०४ मत प्राप्त गर्दै कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित
kamal-thapa-1487598429.jpg
हेटौँडा,९ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा...
भुटनदेविकी मनिशा भइन् वक्तृत्वकलामा प्रथम
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको...
चर्चित गीता 'साइली' को फिल्म पनि बन्ने 
Saili_hemant-rana-1487586995.jpg
अहिले चर्चाको शिखरमा रहेको गीत साईलीको पनि फिल्म बन्ने कुराले अहिले बजार तातेको छ । चालिस कटेसी रमाउँला बोलको गीत युट्युबमा चालिस लाख भन्दा बढीले...
आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके
ipl-2017-1487586404.jpg
हेटौँडा, ९ फागुन इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२...
श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार
Rape-1487579540.jpg
हेटौँडा, ९ फागुन नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...