National Flag Monday, 20 Nov, 2017 | | ::

खेल

धर्मेन्द्र दाहाल हेटौँडा,५ असार/मकवानपुरेको वर्षौदेखिको रंगशालामा बसेर फुटबल हेर्ने सपना पुरा हुने भएको छ । रंगशालाको अभावमा राष्ट्रिय प्रतियोगिताहरु गर्न निकै समस्या भएपछि मकवानपुरमा रहेर खेल क्षेत्रमा योगदान दिँदै आएकाहरुले रंगशाला निर्माण समिति निर्माण गरि आजबाट हेटौँडा १० मा रहेको वनविज्ञान अध्ययन सस्थानको पछाडीतर्फ को खालि जग्गामा जग्गा सम्याउने कामको सुरुवात...
हेटौँडा,५ असार मेस्सीले ग्रयावियल बाटिस्टुटाको नाममा रहेको ५४ अन्तर्राष्ट्रिय गोलको रेकर्ड बराबर गरेको खेलमा अर्जेन्टिना विजयी भएको छ । र, कोपा अमेरिकाको सेमिफाइलनमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा भेनेजुएलालाई ४-१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो । जित निकाल्ने क्रममा हिगुइनले दुई तथा मेस्सी र लामेलाले एक एक गोल गरेका थिए ।...
हेटौँडा,५ असार डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिकाको सेमिफाइनमा कोलम्बियासँगको भेट पक्का गरेको छ । आज बिहान अमेरिकाको लिभाइज स्टेडियममा भएको खेलमा मेक्सिककोलाई ७० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । चिलीले गोलको वर्षा गरेको खेलमा भार्गासले मेक्सिकोको पोस्टमा ४ गोल गरेका थिए । त्यस्तै इड्सन पुचले दुई गोल गर्दा एलेक्सिस सान्चेजले एक गोल गरे । मेक्सिकोले खेलमा...
हेटौँडा,४ असार लुकाकुको दुई गोलको मदतमा बेल्जियमले रिपब्लिक अफ आयरल्याण्डमाथि शानदार जित हात पारेको छ । युरो कपमा पहिलो जित हात पार्ने क्रममा बेल्जियमले रिपब्लिक अफ आयरल्याण्डलाई ३(० गोल अन्तरले हराएको हो । यससँगै उसको नकआउट चरण प्रवेशको सम्भावना बलियो भएको छ भने स्वीडेनमाथि दबाव बढेको छ । बोर्डोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको...
हेटौँडा,३ असार आयोजक अमेरिका कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो क्वार्टरफाइनलमा अमेरिकाले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको हो । वाशिङटनमा भएको खेलमा घरेलु टोली अमेरिकाले २२ औं मिनेटमा ड्याम्पसीको गोलबाट अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा जार्देसले अग्रता दोब्बर पारे ।इक्वेडरका अरोयोले ७४ औं मिनेटमा गोल गरेपनि हार...
हेटौँडा/मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा असार १८ गतेबाट हेटौँडामा कोकाकोला अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता हुने भएको छ । हेटौँडामा विहीबार पत्रकार सम्मेलनको आयोजना गरि मकवानपुर फुटबल संघका सदस्य तथा कोकाकोला कप खेल संयोजक टिकाराम लामाले प्रतियोगितामा जिल्ला भरका २० विद्यालय सहभागि हुने अनुमान रहेको बताए । विद्यालयमा अध्ययनर १३ वर्षदेखि १६ वर्ष...
हेटौँडा/ ड्यानिअल स्टरेजले अन्तिम मिनेटमा गोल गरेपछि इंग्ल्याण्डले युरो कप फुटबलमा महत्वपूर्ण जित हात पारेको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा इंग्ल्याण्डले बलियो प्रतिद्वन्द्वी वेल्सलाई २(१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको अतिमतिर एक गोलले पछि परेको इंग्ल्याण्डले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्‍यो र दुई सब्सिच्युडको गोलमा बेल्सलाई हराउन सफल भएको छ...
हेटौँडा,२ असार फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत गए राति भएको खेलमा फ्रान्सले अल्बानियालाई २० ले पराजित गर्दै दोस्रो चरणमा पुग्ने पहिलो टिम भएको छ । ९० मिनेटसम्म बराबरीको स्थितमा ९० औ मिनेटमा फ्रान्सका एथलेटिको स्टार ग्रेजम्यानले गोल गरेका थिए भने दोस्रो गोल खेलको अतिरिक्त समयमा पायेटले गरेका थिए । यस खेलमा प्राबिधिक रुपमा फ्रान्स विजयी भए पनि अल्बानियाको खेलको तारिफ...
१ असार / रसियालाई पराजित गर्दै स्लोभाकियाले युरो कप २०१६ मा पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा स्लोभाकियाले रसियामाथि २-१ गोल अन्तरको जित हात पारेको हो ।स्लोभाकिया पहिलो खेलमा वेल्ससाग पराजित भएको थियो भने रसियाले इंग्ल्याण्डसाग बराबरी खेलेको थियो ।...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...