National Flag Monday, 20 Nov, 2017 | | ::

खेल

काठमाडौँ, जेठ ३२ , काठमाडौँ, जेठ ३२ , काठमाण्डौँ, ३२ जेठ युरोकप २०१६ मा लगातार तीन खेल हुँदै आएकामा आज मात्र दुई खेल हुँदै छन् । पहिलो खेलमा अस्ट्रिया र हंगेरी तथा दोस्रो खेलमा पोर्चुगल र आइसल्याण्डबीच खेल हुँदै छ । पहिलो खेल आज राति ९ः४५ बजे हुनेछ भने दोस्रो खेल मध्यराति १२ स् ४५ मा हुनेछ । आजको खेल ग्रुप एफमा रहेका चार टोलीहरुबीच हुनलागेको हो । अस्ट्रिया भर्सेज हंगेरी...
गत संसकरणको उपबिजेता इटालीले फ्रान्समा जारी युरोकप अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा बेल्जियमलाई दुई शून्य गोलले हराएको छ । क्ष्तबथि(न्यबग्रिुप अफ डेथ मानिएको समूह ‘इ’ अन्तर्गतको खेलमा फ्रान्सको ल्योनस्थित अ‍ोलम्पिक रंगशालामा इटालीले बेल्जियमलाई आश्चर्यजनक रुपमा दुई शून्य गोलले हराएको हो । बेल्जियम जारी युरोमा सबैभन्दा उच्च फिफा र्‍याङकिङ भएको टोली हो । ४६...
काठमाडौं / फ्रान्समा जारी युरोकप फुटबलमा डिफेण्डिङ च्याम्पियन स्पेनले चेक रिपब्लिकमाथि जित हाँसील गरेको छ । आफ्नो पहिलो खेलमा स्पेनले चेक रिपब्लिकमाथी १० को संघर्षपूर्ण जित निकाल्यो । उपाधिमा हृयाट्रिक गर्ने लक्ष्यसहित फ्रान्स पुगेको स्पेनले सोमबार चेक रिपब्लिकमाथि १(० गोफ अन्तरको जित हात पारेको हो । सुरुदेखि नै बल पोजिसनमा हावी भएको स्पेन चेक रिपब्लिकमाथि गोल गर्न भने...
काठमाडौं / फ्रान्समा जारी युरोकप फुटबलमा डिफेण्डिङ च्याम्पियन स्पेनले चेक रिपब्लिकमाथि जित हाँसील गरेको छ । आफ्नो पहिलो खेलमा स्पेनले चेक रिपब्लिकमाथी १० को संघर्षपूर्ण जित निकाल्यो । उपाधिमा हृयाट्रिक गर्ने लक्ष्यसहित फ्रान्स पुगेको स्पेनले सोमबार चेक रिपब्लिकमाथि १(० गोफ अन्तरको जित हात पारेको हो । सुरुदेखि नै बल पोजिसनमा हावी भएको स्पेन चेक रिपब्लिकमाथि गोल गर्न भने...
काठमाण्डौ / पेरुका खेलाडीले हातले गोल गरेपछि ब्राजिल अप्रत्यासित रुपमा कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । हातले गोल गर्दा समेत रेफ्रिले गोलको मान्यता दिएपछि बराबरी नतिजाले मात्र पनि दोश्रो चरणमा पुग्ने ब्राजिल समुह चरणबाटै घर फर्र्किएको छ । नकआउट चरणमा पुग्न ब्राजिललाई समूह चरणको अन्तिम खेलमा जित वा बराबरीमा आवश्यकता थियो । तर, सोमबार विहान भएको खेलमा...
काठमाडौं, ३० जेठ । हिमरश्मीका अश्बिन अधिकारी, फेयरल्यान्डकी मेलिना प्रधान र न्युटनका साकार मैनालीले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । अश्बिन सिनियर ब्वाइज, मेलिनाले सिनियर गल्र्स तथा साकार जुनियर ब्वाइज सिंगल्समा पहिलो भए । सामाखुशीस्थित पुष्पकुञ्ज स्कुलको संयोजनमा अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित...
३० जेठ । कोपा अमेरिका कप फुटबलको समूह चरणको अन्तिम खेलमा कोष्टारिकाले कोलम्बियालाई पराजित गरेको छ । यससँगै अमेरिका समूह एको विजेता बनेको छ भने कोलम्बिया उपविजितामा सिमित रहेको छ ।आइतबार विहान भएको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई १(० ले पराजित गरेको थियो । र, यो जितसँगै उसले क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।दोस्रो खेलमा यसअघि नै अन्तिम ८ मा पुगेको कोलम्बिया...
काठमाडौं कोपा अमेरीका कप फुटबल प्रतियोगितामा अर्जेन्टीनाले पानमालाई ५ ० गोल अन्तरले पराजित गरेको छ । लिओनल मेस्सीको हृयाट्रिकको मदतमा पनमालाई हराएपछि अर्जेन्टिना क्वार्टरफाइनलमा समेत पुगेको छ । लगातार दोस्रो जितसँग अर्जेन्टिना समूह चरण अन्तिम खेल अघि नै क्वार्टरफाइनलमा पुगेको हो । अमेरिकाको सिकागोमा भएको खेलमा अर्जेन्टिनाले स्टार खेलाडी मेस्सीलाई बेन्चमा राखेको...
२९ जेठ । हिजोदेखि सुरु भएको यसवर्षको युरो कप फुटबलमा आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको छ ।शुक्रबार राति भएको उद्घाटन खेलमा रोमानियालाई २१ गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको हो ।पहिलो हाफ गोलररहित बराबरीमा सकिएको खेलमा फ्रान्सले दोस्रो हाफमा खेलको ५७ औं मिनेटमा ओलिभर जिराउडको गोलबाट अग्रता लिएको थियो । तर खेलको ६५ औँ मिनेटमा...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...