National Flag Wednesday 18th of January 2017, 11:35:02 am

खेल

Sandip-Lamichhane-1480913721.jpg
हेटौँडा, २० मंसिर  एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । र, कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ । नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेका क्रिकेटर छन् । अन्य सदस्यमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक...
football-1480854108.jpg
हेटौँडा,१९ मंसिर सातौ राष्ट्रिय खेलकुदका लागि क्षेत्रीय छनौटमा जाने पुरुष खेलाडीहरुको छनौट सकिएको छ । समितिका सदस्य सुनिल लोप्चनको संयोजकत्वमा रहेको छनौट समितिले फुटवलका पुरुष खेलाडीहरुको छनौट गरेको हो । अन्तिम चरणको छनौटमा अशोक वराल,सुरज विष्ट,मनोज विष्ट,धुर्व श्रेष्ट,इरोज थापामगर,नैतिक थापा रहेको प्रशिक्षक विजय लाल श्रेष्ठ जानकारी दिनुभएको छ ।  यस्तै क्षेत्रीय छनौट खेल्न जानेहरुमा राजश्रृप प्रजापति,सुशन लामा, रवी थिङ,रवी भण्डारी,वीके...
barca-1480823338.jpg
हेटौँडा, १९ मंसिर  यो सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार भएको खेलमा बार्सिलोना अन्तिम मिनेटमा चुक्यो र चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग १(१ गोलको बराबरी खेल्न पुग्यो । यससँगै रियलले अपराजित यात्रा कायमै राखेको छ । बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको पहिलो हाफमा रियल मड्रिड हावी भएपनि गोल गर्न सकेन । दोस्रो हाफमा बार्सिलोलाले सुधारिएको प्रदर्शन गर्यो । र, ५३ औं मिनेटमा लुइस...
bidai-1480765950.jpg
हेटौँडा,१८ मंसिर सातौ राष्ट्रिय खेलकुद अन्तर्गत मध्यमाञ्चल क्षेत्रीय छनौटका लागि मकवानपुरका उसु खेलाडीहरुलाई विदाई गरियो । मंसिर १९ गते देखि चितवनमा  हुने क्षेत्रीय छनौटका लागि मकवानपुरवाट २२ जना उसुका खेलाडी तथा टीम प्रशिक्षक र व्यवस्थापक गरि २३ जनाले सहभागिता जनाउने छन । यस्तै भोली पुरुष भलिवल र महिला फुटवलका खेलाडीहरुलाई विदाई गरिने छ । भलिवल धादिङ र फुटवल रौतहटमा हुने छ । यस्तै अन्य खेलका खेलाडीहरुलाई प्रतियोतिा भन्दा एक दिन पहिला विदाई...
maxresdefault-1480755797.jpg
काठमाडौँ , मंसिर १८   आज स्पेनिस लिगमा आज एल क्लासिको अर्थात विश्वकै ठुला दुई क्लब रियल म्याड्रिड र वार्सिलोनाबीच खेल हुदै छ । संसार भरी रहेका यी दुई क्लबका प्रशंसकले यस खेलको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । बार्सिलोनाको घरेलु मैदान क्याम्पनेउमा हुने सो खेल नेपाली समय अनुसार साँझ ९ बजे देखि सुरु हुनेछ । एल क्लासिकोको इतिहास  सन् १९०२ बाट सुरु भएको एक अर्काबीचको प्रतिद्वान्दिता अहिलेसम्म आउदा सामाजिक सञ्जाल र मिडियाको बढ्दो प्रभावले...
Jamie-Vardy-1480652721.jpg
१७ मंसिर, काठमाडौं   फिफा फिफाप्रो वल्र्ड ११ को मनोनयनमा लिसेस्टर सिटीका स्ट्राइकर जेमी भर्डी परेका छन् । यो मनोनयनमा पर्ने उनी एक मात्र इंग्लिस खेलाडी हुन् । लिसेस्टरलाई गत सिजन प्रिमियर लिग जिताउने क्रममा २९ वर्षीय भर्डीले २४ गोल गरेका थिए । म्यानचेष्टर युनाइटेडका कप्तान वायन रुनी १२ वर्षमा पहिलो पटक यो  सूचीमा पर्न सकेनन् । मनोनयनमा इंग्लिस प्रिमियर लिगका १६ खेलाडी छन्, जसमा सर्जिओ एग्युरो, केभिन डि ब्रुयेन, दिमित्री पयेट लगायत छन्...
liver-1480400996.jpg
हेटौँडा,१४ मंसिर लिभरपुलका ब्राजिलियन फवार्ड फिलिप काउटिन्हो मध्य जनवरीसम्म मैदान बाहिर रहने भएका छन् । शनिबार सण्डरल्याण्डसँगको खेलका क्रममा २४ वर्षे काउटिन्हो घाइते भएका थिए । उनका खुट्टाको जोर्नीमा चोट लागेको छ । उनको पूर्ण रिपोर्ट आइसकेको छैन । तर, उनी मध्य जनवरीसम्म मैदान बाहिर रहने देखिएको छ । उनको अनुपस्थिति प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलका लागि निकै महंगो पर्न सक्छ । उसले इभर्टनका सँगै नयाँ वर्षको पूर्व संध्यामा म्यानचेष्टर...
17x24-stiker(1)-1480250345.jpg
हेटौँडा, १२ मंसिर राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा खेलकुदका गतिविधी जारी रहेको छ । यसैबीच आइतबार सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाण्डौंको न्यू डायमण्ड क्लबको महिला भलिबल खेलमा एपीएफको टोली विजयी भएको छ । एपीएफले डायमण्डलाई २५–१५, २५–१२ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो । अधिकांश राष्ट्रिय खेलाडी सम्मिलित एपीएफ र न्यू डायमण्डको खेल ‘शो म्याच’को रुपमा प्रश्तुत गरिएको हो । २०७२ साल बैशाखको विनाशकारी भूकम्पमा ज्यान गुमाएका...
8-12-1480215460.jpg
हेटौँडा, १२ मंसिर  सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा भ्यालेसिन्यालाई २–१ ले हराएर सेभिल्ला बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । ५३ औं मिनेटमा भ्यालेन्सियाका एजिक्युल गारायले आत्मघाती गोल गरेपछि सेभिल्लाले अग्रता लियो । ६५ औं मिनेटमा एल हाडाडीले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए । ७५ औं मिनेटमा निकोलस पारेजाले गोल गर्दै सेभिल्लालाई २–१ को जित दिलाए...
ss-circle-1484491572.gif


ताजा समाचार

२५ मिटर प्रकरण :राप्तिारोडमा सामान्य झडप
DSCF7665-1484718372.JPG
हेटौँडा,५ माघ डिभिजन सडक कार्यलय मकवनपुरले आजपनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ । आन्दोलनकारी ब्यवसायी र...
आज पनि सडक बिस्तार नरोकिने (हर्नुस काहाँबाट हुन्छ काम)
sadak1-1484699149.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ तथा हेटौँडा बसोबास संरक्षण समितिको बिरोध तथा हेटौँडा बन्दको बाबजुत आजपनि हेटौँडामा सडक विस्तार हुने भएको छ...
आज पनि हेटौँडा बन्द, विरोध गर्दैमा सडक विस्तार नरोक्ने क्षेत्रीय प्रशासको चेतावनी  
taranga-1484698808.jpg
हेटौडा, माघ ५  सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजीघरमा डोजर चलाएको भन्दै...
नमुना घर हस्तान्तरण 
house-1484661124.jpg
हेटौँडा,४ माघ  मकवानपुरको कोगटेमा राडो नेपालको सहजीकरण तथा टियर फन्डको सहयोगमामा निर्माण गरिएको भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ ।...
निकासको बार्षिक उत्सव माघ ८ गते,सञ्चारमन्त्री कार्कीले उद्घाटन गर्नुहुने
nikas-sunil-jii-1484660076.jpg
हेटौंडा,४ माघ सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिक उत्सव माघ ८ गते शनिवार हुने...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
क्षेत्रीय प्रशासकले भने : २५ मिटर भत्कन्छ, चित्त नबुझे अदालत जानु
kc-1482843471.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१२ पौष मध्यमाञ्चल क्षेत्रीय प्रशासक बिनोद केसीले २५ मिटर क्षेत्रमा रहेका संरचना केहिदिनमानै खाली गर्ने कामको थालनी गरिने...
Advertisement