National Flag Wednesday 24th of May 2017, 9:58:46 am

खेल

_Argentina-1490320266.JPG
      चैत ११ – विश्वकप छनौट अन्तर्गत शुक्रबार भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको छ । चिलीको घरेलु मैदानमा निकै प्रतिस्पर्धात्क खेलमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाले अंक खोसेको छ । चिलीका डिफेन्डरले एन्जेल डि मारियालाई डि बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीमार्फत १६ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गरेको गोल नै निर्णयक बन्यो । जितसँगै अर्जेन्टिनाले गएको वर्षको कोपा अमेरिका फुटबलको फाइनलमा...
Brazil_s_Paulinho_celebra-1490319506.JPG
 चैत १० – विश्वकप छनौट अन्तर्गत शुक्रबार भएको खेलमा ब्राजिलले उरुग्वेलाई हराएको छ । उरुग्वेको घरेलु मैदान मोन्टेभिडियोमा भएको खेलमा पाहुना टोली ब्राजिलले उरुग्वेलाई ४–१ गोलले हराएको हो । दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत शीर्ष स्थानमा रहेको ब्राजिलले आफ्नो दबदबा कायम गर्दै उरुग्वेलाई उसैको मैदानमा हराएको हो ।  ब्राजिलको जितको लागि पाउलिन्हो नायक बने । उनले १८,  ५१ र ९० मिनेटमा गोल गर्दै ह्याट्रि पूरा गरे । त्यस्तै ७४ मिनेटमा...
game-1490188479.jpg
हेटौँडा,९ चैत्र हेटौडामा जारी रोहनी हाउजिङ पिप्ले क्याम्पा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा बिरगञ्ज युनाईटेडलाई पराजित गर्दै आयोजक पिप्ले यूथ फाईनल प्रवेश गरेको छ । हेटौँडाको क्याम्पाडाँडा खेलमैदानमा भएको प्रतियोगितामा पिप्लेले विरगञ्जलाई २–१ गेलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ३४ औँ मिनेटमा गोल गर्दै पिप्लेका सुजित बुढाथोकिले टिमलाई १–० को अग्रता दिलाइ । पहिलो हाफ...
noticia-argentina-chile-e-1490164360.jpg
हेटौैँडा, ९ चैैत, रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलका लागि छनौट चरण अन्तर्गत यो हप्ता महत्वपूर्ण खेल हुँदैछन् । त्यसअन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनौटका लागि हुने खेलमा बढी ध्यान केन्द्रित भएको छ । १० देश सहभागी रहेको क्षेत्रमा विश्व फुटबलमा लामो समयदेखि दबाब कायम गर्दै आएका ब्राजिल, अर्जेन्टिना, उरुग्वे, चिलीसहितका देश छन् । छनौट चरणका अन्तिम खेलहरु आइपुग्दा रुस विश्वकप २०१८ मा स्थान बनाउन सबै टिमबिच कडा प्रतिस्पर्धा छ । १२ वटा खेल सकिँदा २७...
ronaldo-1490076410.jpg
 हेटौँडा,  ८ फागुन, क्रिष्टियानो रोनाल्डो पोर्चुगलको वर्ष खेलाडी घोषित भएका छन् । लिस्बोनमा सोमबार राति भएको अवार्ड समारोहमा रोनाल्डोलाई वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो । रोनाल्डोले रियल मड्रिडका साथी खेलाडी पेपे र स्पोर्टिङ लिस्बोनकाका गोलरक्षक रुइ पेट्रिसियोलाई पछि पार्र्दै अवार्ड जितेका हुन् । रोनाल्डोले गएको वर्ष आफ्नो नेतृत्वमा पोर्चुगललाई युरोकपको उपाधि दिलाएका थिए । यस्तै रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि उनको...
17098276_102678643597250_-1490016803.jpg
हेटौँडा,७ चैत्र हेटौडामा जारी रोहनी हाउजिङ पिप्ले क्याम्पा गोल्डकप फुटबल प्रतियोगिता अर्नतगत आज भएको खेलमा बिरगंज युनाईटेडले चौधरी ११ बारालाई ट्राइब्रेकरमा तीनका बिरुद्ध एक गोलले पराजित गरेको छ ।  क्याम्पाडाँडाको खेलमैदानमा आज भएकोे खेलमा निर्धारित समयसम्म कुनै गोल नभएपछि खेल ट्राईब्रेकरमा धकेलीएको थियो । ट्राईब्रेकरमा बिरगंजका तर्फबाट चिरञ्जीबी कार्की, राजेश पटेल, र शमसेर तामाङले एक एक गोल गरेका थिए भने चौधरी ११ का तर्फबाट एक मात्र...
messi-1489991578.jpg
हेटौँडा, ७ चैत, स्पेनिस लिग फुटबलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले सहज जित हात पारेका छन् । लिग तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ ले हरायो । बार्साका लागि लियोनल मेस्सीले दुई गोल गर्दा लुईस सुवारेज र आन्द्रे गोमेजले एक–एक गोल गरे । भ्यालेन्सियाका मांगाला र मुनिर अल हदादीले दुई गोल फर्काए । ला–लिगाअन्तर्गतको अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभियालाई ३(१ ले हराएको छ । एथ्लेटिको मड्रिडलाई विजयी गराउन डिएगो...
man-1489843047.jpg
हेटौँडा,५ चैत्र हेटौँडामा जारी रोहनी हाउजिङ पिप्ले क्याम्पा गोल्डकप फुटबल प्रतियोगिता अर्नतगत आयोजक पिप्ले युवा क्लब भारी अन्तरले विजयी भएको छ । आज भएको प्रतियोगितामा रतनपुर युथ स्पोर्ट   निजगढलाई ७ का बिरुद्ध २ गोल अन्तरले पराजीते हो ।  पिप्ले युवा क्लबका तर्फबाट मनोज लामाले ५ गोल गरेका थिए भने दिपेश श्रेष्ठले १ तथा सुजीत बुढाथोकीले १ गोल गरेका थिए । त्यसैगरी रतनपुर युथ स्पोर्ट निजगढका तर्फबाट सबिर चौधरी र आकाश श्रेष्टले एक एक गोल गरेका थिए ।...
piple-1489755044.jpg
हेटौँडा,४ चैत्र हेटौँडामा जारी सुरु भएको रोहनी हाउजिङ पिप्ले क्याम्पा गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा चौधरी ११ बारा बिजयी भएको छ । हेटौँडाको क्याम्पाडाँडा मैदानमा जारी प्रतियोगितामा चौधरीले हर्दी युवा समाज चितवनलाई १–० गोलअन्तरले पराजित गरेको हो ।  चौधरीको लागि एकमात्र विजयी गोल पहिलो हाफको ३० औ मिनेटमा विवेक चौधरीले गरे । निकै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि कुनैपनि गोल भएन र खेल चौधरीले जित्यो ।    गोल्डकप अन्र्तगत भोलीको खेल...


ताजा समाचार

हेटौँडा ११ अपडेट : ६ सय गन्दा एमालेको अग्रता कायम
18574987_1787766934871296-1495596326.jpg
स्थानीय तह निर्वाचन अन्र्तगत अहिले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ को मतणना भैरहेको छ । ताजा अवस्थामा एमालेले अग्रता कायम गरिरहेको छ ।  यस्तो छ...
एमालेका लक्ष्मण भण्डारी हेटौँडा,९ मा बिजयी
हेटौँडा,१० जेठ हेटौँडा उपमहानरपालिकाको वडा नंबर १० को गएराती सम्पन्न भएको अन्तिम मतगणनामा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार लक्ष्मणप्रसाद...
हेटौँडा ९ को ३५ सय मत गनियो, मेयरमा ३७७ मतले एमाले अगाडि
matganana-live-update-1495567838.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३५ पय मतगणना सकिएको छ । ३५ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३७७ मतले कांग्रेस माओवादी...
९ नं वडाको ३२ सय मतगणना, मेयरमा एमाले ३१८ मतले अगाडी
matganana-live-update-1495565357.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३२ सय मतगणना सम्पन्न भएको छ । ३२ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३१८ मतले अग्रता लिएको...
खबर ब्रेक महा–कभरेजः हेटौँडा–९ को ३ हजार मतगन्दा हरिबोल २७१ मतले अगाडी
matganana-live-update-1495562404.jpg
हेटौँडा, ९ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३ हजार मतगणना सकिएको छ । ३ हजार मतगणना हुँदा हेटौँडाको मेयरमा नेकपा एमालेका उम्मेद्वार हरिबोल महत...



लोकप्रिय समाचार

एमालेका राजन थापा प्यानल सहित हेटौँडा ७ मा विजयी
rajan-thapa-win-1495395995.jpg
हेटौँडा,७ जेठ ।  स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ७ मा नेकपा एमालेले प्यानल सहित जित हाँसिल गरेको छ । एमालेको तर्फबाट राजन थापा ८८८ मत...
गृह राज्यमन्त्री बानीयाँद्वारा आचरसंहिताको ठाडै उलङ्घन,प्रहरी साथ लिएर मध्यरातमा भोट माग्दै गाउँगाउँमा
baniya-news-1494419652.jpg
हेटौँडा,२७ गृह राज्यमन्त्री इन्द्रबहादुर बानीयाँले आचरसंहिताको ठाडै उलङ्घन गर्दै रातारात भोट माग्न गाउँ छिरेका छन् । निर्वाचन आचसंहितको ठाडै...
एमालेबाट हरिबहादुर महत हेटौँडाको मेयरको उम्मेद्वार
mahat-main-1493617460.jpg
हेटौँडा,१८ बैशाख नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनको लागि हरिबहादुर महतलाई उम्मेद्वारम ाचयन गरेको छ । एमालेको स्थायी कमिटिले हरिबहादुर...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
हेटौँडाको मेयरमा हरिबोल महतको अग्रता बढ्दै (मत सहित)
mahat-1495275597.jpg
हेटौँडा,६ जेठ हेटौडा उपमहानगरपालिकाको मेयर पदमा एमालेका हरिबल महतले कांग्रेस–माओवादी केन्द्र गठबन्धसँगको अग्रता फराकिलो पारेका छन् । उनले...