National Flag Sunday 30th of April 2017, 8:50:56 am

मनाेरञ्जन

katappa-1493371538.jpg
बहुप्रतिक्षित फिल्म ‘बाहुबलीः द कन्क्लुजन’मा सर्बाधिक खोजी भएको प्रश्न हो, कटप्पले बहुबलीलाई किन मार्‍यो रु बहुबली द बिगिनिङले छाडेर गएको यो प्रश्नको उत्तर एक लाइनमा दिनुपर्दा ‘कटप्पाले राजमाता शिवगामीको आदेश बमोजिम बाहुबलीको हत्या गरेका हुन् ।’ यसको विस्तृत जबाफ खोज्न भने हलसम्मै पुग्नुपर्नेछ । आज सुक्रवार सार्बजनिक भएको फिल्मले अरुपनि थुप्रै रहस्यको पोको खोतल्नेछ । कटप्पाले बहुबलीको किन हत्या गर्‍यो भन्ने कुरा फिल्म छायांकनको...
Bahubali-2-The-Conclusion-1493280711.jpg
 ‘बाहुबली– द बिगिनिङ’ रिलिज भएको ६ सय ५८ दिन पछि ‘बाहुबली द– कन्क्लुजन’ रिलिज हुँदैछ । कटप्पाले बाहुबलीलाई किन मारे रु यसको  जवाफ ‘बाहुबली–द कन्क्लुजन’ हेरेपछि दर्शकले थाहा पाउने छन् । २८ अप्रिल अर्थात शुक्रबार रिलिज हुन लागेको यस सिनेमाले रिलिज पूर्व नै चार वटा रेकर्ड राखिसकेको छ । सबै भन्दा महंगो टिकट यो सिनेमा हेर्नको लागि दर्शकले २४ सय रुपैयाँ सम्म खर्चिनु पर्ने भएको छ ।  अहिलेसम्म कुनै पनि सिनेमाको टिकट यति महंगो रकममा...
bahubali-2-1493198350.jpg
हिन्दी चलचित्र ‘बाहुबलि-२’ हेर्न दर्शकले एउटा टिकटको २४ सय भारतीय रुपैंया तिर्नुपर्ने भएको छ । चलचित्र निर्माण संस्था र सिनेमा हल मिलेर टिकटको नयाँ दररेट सार्वजनिक गरेको भारतीय मिडियाले उल्लेख गरेको छ । यो रेट सबै हलमा भने होइन । सुविधा सम्पन्न हलमा ‘बाहुबलि-२’ हेर्न चाहनेले प्रति टिकट २४ सय भारतीय रुपैँया खर्च गर्नुपर्ने भएको छ । फिल्मको रिलिज तिथी नजिकिँदै जाँदा टिकट बुकिङ सुरु भएको छ भने टिकट बुकिङ समेत धमाधम भएको भारतीय मिडियाले लेखेको छ...
new-song-1493040721.jpg
हेटौँडा,११ बैशाख गीतकार रामचन्द्र मानन्धर प्रवास मा रहेर पनी लोक सस्कृति लाई माया गर्दै पहिलो गिति एल्बम सार्वजनिक गरेका छन् ।  मानन्धरले आफ्नो जन्म भुमि मकवानपुर जन्म थलोको यादमा  लेक बेसिलाई समेटदै बल्खु हुँदै हेटौड़ा घुम्न लैजाउला,बोलको गित सार्वजनिक गरेका हुन् । सार्बजनिक भएको छ सबै साथीहरूले हेरेर सुझाव दिनुस् ।  गितलाई खुमन अधिकारी  गायिका अर्चना स्याङ्गतानले आवाज दिएका छन् ।   गितिमा सागर गौतम को छायॉङ्कन र निर्देशक खमेश श्रेष्टको...
alia-bhatt_144064941100-1492587147.jpg
आलिया भट्टकी आमा सोनी राजदानले आलियाको बडिगार्डलाई मदिरा पिएको अभियोगमा कामबाट निकालिदिएकी छिन् । सुरक्षाको जिम्मा लिएको बडिगार्ड स्वयंले मदिरा पिएको थाह पाएकी सोनीले उनलाई जागिरबाट निकालिदिएकी हुन् । केहि भारतीय मिडियाले उल्लेख गरेअनुसार आफ्ना प्रेमी सिद्धार्थ मल्होत्राको घरमा पुगेकी आलिया रातको ३ बजे घर फर्किएकी थिइन् । सिद्धार्थको घरमा पुगेपछि आलियाले आफ्नो चालक र बडीगार्डलाई घर वरिपरी नै बस्न निर्देशन दिएकी थिइन् । घर फर्किने वेलामा जब...
arpita-salman_660_0618130-1492517361.jpg
बलिउड अभिनेता सलमान खानसँग उनकी बहिनी अर्पिता शर्मा रिसाएकी छिन् । रिसाउनुको कारणले सलमानले उनीलाई दिएको बचन पुरा नगर्नु । समाचारअनुसार अर्पिताका पति आयुष शर्मा एउटा अभिनेताका रुपमा बलिउडमा डेब्यू गर्न चाहन्छन् । सलमानले उनलाई आफ्नो प्रोडक्सनको कुनै फिल्ममा लन्च गर्ने बचन दिएका थिए । तर अहिलेसम्म गरेनन् । त्यसैले अर्पिताको पारो तात्न थालेको हो । त्यसो त आयुषलाई थुप्रै निर्माताहरुले आफ्नो फिल्ममा अफर गरिरहेको बताइएको छ । बिहेको तीन महिनापछि...
aa-1492429481.jpg
हेटौँडा,४ बैशाख अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनीलाई टक्कर दिने बलिउड आइटम गर्ल राखी सावन्तको एउटा अश्लील भिडियो इन्टरनेटमा लिक भएको छ । जसकारण उनी फेरि विवादमा फसेकी छन् । एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो भने पत्ता लागेको छैन । एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय मिडियाले जनाएका छन् । बिग बोस १ की प्रतियोगीसमेत रहेकी राखी पछिल्लो समय एक कहानी जुलीकी फिल्ममा देखिएकी थिइन् । त्यसपछि उनलाई...
salman-khan-1491894011.jpg
सलमान खानका फ्यानहरुलाई लाग्न सक्छ । उनको बायोग्राफी पढ्न पाए उनका वारेमा थप जानकारी मिल्ने छ । तर, बायोग्राफी पढेर सलमानका वारेमा थप रहस्य जान्न चाहनेहरुका लागि नरमाइलो लाग्न सक्छ । उनको बायोग्राफी आउने सम्भावना असाध्यै न्युन छ । आशा पारेखको बायोग्राफी ‘द हिट गर्ल’को सार्वजनिक कार्यक्रममा सहभागी सलमानले आफ्नो बायोग्राफी कहिल्यै नआउने बताए । कार्यक्रममा सञ्चारकर्मीले सलमानलाई प्रश्न गर्दै सोधे ‘तपाइको बायोग्राफी कहिले आउँछ रु जवाफमा...
maxresdefault-(1)-1491813971.jpg
गायक रामकृष्ण ढकालको गीत सुनेर मनोरञ्जन लिने दर्शकका लागि खुसीको खबर छ । उनकै स्वरमा सजिएको एउटा सुमधुर गीत बजारमा आएको छ । उक्त गीतको भिडियो पनि युट्युवबाट सार्वजनिक भएको छ । ‘म हुरीमा दियो जलेको देख्छु‘।बोलको गीतमा ढकालको स्वर रहेको छ भने रमेश बिजीको शब्द रहेको छ । राजेश थापाको संगीतमा तयार भएको उक्त गीतमा बिन्दवासिनी म्युजिकले बजारमा ल्याएको छ । गीत केबल मनोरञ्जनमा सिमित हुनहुन्न भन्ने मान्यता राख्छन् ढकाल । यस अर्थमा यो गीत पनि अन्यको...
aaryatara-final-1487161177.gif
krisa-mobile-center-1492440009.gif


ताजा समाचार

८ नम्बर वडामा उमेदवार सहितको र्यालि
uml-logo-1483209366-1493470914.jpg
हेटौँडा,१६ बैशाख स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका...
माले मकवानपुरको प्रतिबद्धता: वाल्किङ स्ट्रिटदेखि अभिभावक सचेत समुहसम्मको विकास
bhimsen-mahatttt-1493467579.jpg
हेटौँडा,१६ बैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माले मकवानपुरले विकासको निम्ति प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार...
मेयरका उम्मेद्वार बोगटीद्वारा पार्टी परित्याग
rajaram-bogati-1493440673.jpg
हेटौँडा, १६ बैशाख चुरेभावर राष्ट्रि एकता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार राजाराम बोगटीले पार्टी...
नेपालमा बौद्धिक आतङ्क सुरु : उपप्रधानमन्त्री थापा
IMG_3935-1493439693.JPG
हेटौँडा,१६ बैशाख राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नोलमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज...
यस्तो छ समृद्ध भीमफेदी बनाउने हिदम लामाको योजना
hidam-lama-main-1493391252.jpg
मकवानपुरको विकट ईपा गाउँमा २०३८ सालमा जन्मेका  युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिकामा अध्यक्षको...



लोकप्रिय समाचार

राप्रपामा युवाको बिद्रोह : युवा मोर्चा अध्यक्ष राजन खरेल सहित दर्जनौ युवाद्वारा पार्टी परित्याग
rajan-kherel-main-1492507879.jpg
हेटौँडा,५ बैशाख राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्लामा राप्रपा युवामा बिद्रोह सुरु भएको छ । पार्टीलाई प्रालिको रुपमा परिणत गरेको भन्दै राप्रपाका...
कर्रा दुर्घटना : आमभञ्याङका घनश्याम बञ्जराको मृत्यु
durghatana-karra-1492932126.jpg
हेटौँडा,१० बैशाख हेटौँडाको वडा नंबर १० कर्रामा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता (पुर्ण विवरण)
aaaa-1492423797.jpg
  हेटौँडा,४ बैशाख आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले...
हेटौँडामा नाईन डि भिआर सुरु
9d-vr-1493363293.jpg
हेटौँडा,१५बैशाख हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ । ७०...