National Flag Friday 24th of March 2017, 3:50:59 am

मनाेरञ्जन

Untitled-1-1486898617.jpg
केहि सफल चलचित्रको कथा लेखिसकेका लेखक यम थापा अब चलचित्रको निर्देशक बन्ने भएका छन् । उनको डेब्यू निर्देशन रहने चलचित्र ‘राज्जा रानी’को आज पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको छ । फागूण ५ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ । नेपालगञ्जमा चलचित्रको छायांकन ३५ दिन लगाएर गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो । चलचित्रको मुख्य भूमिकामा नायक नाजिर हुसेन र नायिका केकी अधिकारी रहनेछन् । पुरोहितले मन्त्र पढ्दै चलचित्रको शुभसाइत गरेका थिए । शुभसाइत...
priyanka-and-aaryan-800x4-1486708500.jpg
नायिका प्रियंका कार्की अहिले एक नयाँ नायकसँग कलेज पढ्न थालेकी छिन् । प्रियंकासँग कलेज पढ्न थालेका नायक हुन्, आर्यन अधिकारी । जसले चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । आर्यन छोटो समयमा नै नेपाली चलचित्रमा आशालाग्दा नायकको रुपमा देखिदैछन् । उनी यतिबेला नायिका प्रियंका कार्कीसँग ‘बटरफ्लाई’ नामक चलचित्रमा काम गरिरहेका छन् । यो चलचित्रमा आर्यन र प्रियंका कलेजको पहिरनमा देखिएका छन् । आर्यन र प्रियंकासंगै कलेज...
Jyoti-in-manahari-1486305023.jpg
मनहरी,२३ माघ दिउँसोको घाममा ज्याकेट लाएर स्टेजमा देखा परेकी गायिका तथा मोडल ज्योति मगरको जीउमा ज्याकेट धेरै बेर टिक्न सकेन । स्टेजमै ज्याकेट खोलेपछि चाहिँ दर्शकदीर्घातिर झन् माहोल तात्तियो ।  चर्चित गायिका तथा मोडल मगरलाई तेस्रो मनहरी महोत्सवको क्रममा आइतबार स्टेजमा प्रस्तुत गरिएको थियो । उचाइ अनुसारको मोटाइ मिलेको जीउ, त्यसैमाथि अर्धनग्न झै ड्रेस अपका कारण पनि उनी दर्शकको आकर्षणको केन्द्र बनेकी थिइन् । त्यसमाथि उनले बोल्ने हरेक शब्दहरु...
 गायक सुबास खत्रीको कुराहरु खेल्छन बोलको गीत सार्बजनिक गरिएको छ । जबजब कोइ मानिस प्रेममा पर्छ तब उसको मनमा आफ्नो प्रेमी अथवा प्रेमिकाको बारेमा विभिन्न कुराहरु खेल्न थाल्छन । यस्तै सन्दर्भलाई यस गीतले प्रस्तुत गर्न खोजेको छ । यस गीतमा शब्द संगीत हरि खत्रीको रहेको छ भने प्रविन डंगोलले यसलाई एरेन्ज गरेका हुन् । गीतको भिडियोमा सुबाश र मोनालिसाको अभिनय रहेको छ । गीतलाई छायांकन शिशिर पोखरेल ले गरेका छन भने सम्पादन र निर्देशन युबराज खत्रीको रहेको छ ।...
16344197_1020664131991165-1485606644.jpg
हेटौँडा,१५ माघ  भीम विराग संगित साहित्य कला प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगित पुरस्कारको १० औ संसकरणमा यो वर्ष अग्रज कला साधक संगितकार कर्म योञ्जनलाई प्रदान गरिएको हो । आज हेटौंडामा भएको कार्यक्रममा  संगितकार योञ्जनलाई १ लाख नगद सहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।  योञ्जनलाई गीतकार एवम् सिने निर्देशक चेतन कार्कीले नगद १ लाख रूपैयाँ र सम्मानपत्र हस्तान्तरण गरेका छन् ।  ...
udaya-1485264901.jpg
हेटौंडा ११ माघ   नेपाल चलचित्र संघको ४४ औं बार्षिक साधारणसभाले प्रदिपकुमार उदयको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिचि चयन गरेको छ ।  आज हेटौँडामा भएको साधरणसभाले उदयको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिका सदस्यहरुमा राजिवकुमार शर्मा, निरज पोखरेल, नरेन्द्र महर्जन, गोपालकाजी कायस्त, विक्रम पराजुली, मधुसुदन प्रधान, नारायण आचार्य, कपिल दुवा, ओम जैसी, अर्जुन श्रेष्ठ, विरेन्द्रनारायण श्रेष्ठ, अशोक शर्मा तथा मदनमान बज्राचार्य...
bin-disel-and-deepika-1485140268.jpg
हेटौँडा,१० माघ बलिउड नायिका दीपिका पादुकोण हलिउड चलचित्रमा पाइला राखेपछि निकै खुशी छिन् । केहि दिन अगाडि मात्र दीपिकाले आफ्नो नयाँ हलिउड चलचित्रका नायक विन डिजललाई भारत ल्याएकी थिइन् । उनै, दीपिका अहिले अमेरिकामा छिन् । हालै मात्र दीपिका च्याट शो ‘द एलेन डिजेनर्स’मा पुगेकी थिइन् । उनले कार्यक्रममा आफू विनसँग आकषिर्त भएको बताएकी छिन् । उनले भनेकी छिन्(‘म विनको यति धेरै मन पराउँछु कि, उनको साथमा बच्चा जन्माउने सोच पनि आउन थालेको छ ।’ दीपिका...
6kka-5nja-1485057898.jpg
काठमाडौं,९ माघ आफैँमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म छक्का पञ्जाु निर्माण समूहले प्रहरीमा निवेदन दिएको छ। नवलपरासी स्थायी घर भई काठमाडौं सिनामंगल बस्दै आएका कृष्ण सुवेदीले छक्का पञ्जाु पाइरेसीमा संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाएपछि गत पुस २८ गते रहस्यमय सुसाइड नोटु लेख्दै आत्महत्या गरेका थिए। प्रहरीमा निवेदन दिँदै गर्दा दीपकले के भने रु फिल्मले सय दिन मनाएपछि हामीले फिल्म उत्रन्छ भन्ने सोचेका...
16176342_1377099512362520-1485057255.png
हेटौँडा,९ माघ। गायक प्रकाश पहिम लिम्बुको नयााँ गीत  “ दिल देखि तिमीलाई निकालेर ”  बोलको गीत सार्वजनिक गरिएको छ । गीतलाई भिभिन्न सञ्चार माध्यमबाट सार्वजनिक गरिएको हो ।             यस गीतलाई शब्द संगीत डम्बर खड्काले गरेका छन् । यस गीतको छायाँङ्कन मोरङ, झापाका विभिन्न शुन्दर ठाँउमा गरिएको छ । ईश्वर दुलालको सहायक निर्देशन गरिको उत्त गीतमा भानु,मञ्जु,शिसिर,मात्रिका र सीताको अभिनय देख्न सकिन्छ ।  मात्रिका पौडेल र शिसिर बुढाथोकीको निर्देशनमा...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...