skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 6:01:40 pm

मनाेरञ्जन

priyanka-chopra_660_04231-1494492935.jpg
बलिउड नायिका प्रियंका चोपडाले नोबेल पुरस्कार विजेता साहित्यकार रविन्द्रनाथ टेगोरमाथि चलचित्र बनाउने भएकी छिन् । ‘नलिनी’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेकी प्रियंकाले यो चलचित्र बंगाली र मराठी भाषामा हुने बताइन् । चलचित्रको निर्देशन नेशनल अवार्ड बिजेता उज्ज्वल चटर्जीले गर्ने भएका छन् । निर्देशक चटर्जीको भनाई अनुसार यो एउटा आदर्शवादी प्रेमकथामा आधारित चलचित्र हुनेछ । चलचित्रको कथा चटर्जीकी श्रीमति सागरिकाले लेखेकी छिन् । अहिले...
gal-gadot-1494419164.jpg
बलिउड नायक प्रियंका चोपडा अभिनित पहिलो हलिउड चलचित्र ‘बेवाच’ भारतीय चलचित्र घरमा प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा चोपडाको साथमा इजरायली नायिका गैल गैदातको मुख्य भूमिका छ । ्इजरायली नायिकाले बलिउड नायिकालाई हलिउड चलचित्रमा टक्कर दिने भएकी छिन् । ‘ब्याटम्यान भर्सेज सुपरम्यान’ मा छोटो भुमिका निर्वाह गरेकी गैलले ‘वण्डर वुमन’मा मुख्य भुमिका निर्वाह गरेकी छिन् । यस चलचित्रमा उनी एउटी योद्धाको रुपमा देखिएकी छिन् । साथै समझदार र...
justin-bieber_640x480_714-1494399972.jpg
हेटौँडा, २७ बैशाख, चर्चित क्यानेडियन पप गायक जस्टिन विवर भारत आइपुगेका छन् । उनी, मंगलबार राती भारत आइपुगेका हुन् । उनलाई मुम्बइको अन्तरराष्ट्रिय विमानस्थलमा फ्यानले करिब १० घन्टा कुरेका थिए । जस्टिन विमानस्थलबाट बाहिर आउँदै गर्दा फ्यानले हुटिङ गरेर स्वागत गरेका थिए । जस्टिनले आज मुम्बइमा भव्य कन्सर्टमा सहभागीता जनाउँदैछन् । जस्टिनका लागि कडा सुरक्षाको व्यवस्था गरिएको छ । उनलाई विमानस्थलमा कडा सुरक्षा दिएर होटलसम्म पुर्‍याइएको थियो ।...
saif-1494331367.jpg
करिना कपुर र सैफ अली खानका छोरा तैमुरको एउटा नयाँ तस्वीर बाहिर आएको छ । तस्वीरमा उनी निकै ‘क्युट’ देखिएका छन् । सामाजिक सञ्जालमा धेरैले सेयर गरिरहेको तस्वीरमा तैमुर क्रेडलमा बसेको देखिन्छन् । उनले क्याप लगाएका छन् र क्यामरामा हेरेका छन् । गत वर्षको डिसेम्बरमा करिनाले तैमुरलाई जन्म दिएकी थिइन् । त्यतिबेलादेखि नै उनको नामलाई लिएर सामाजिक सञ्जाल र मिडियामा व्यापक टिका(टिप्पणीहरु भएका थिए । करिनाले यसअघि पनि तैमुरका केही तस्वीर सामाजिक...
SRK-Irrfan-Launch-Ekkees-1494325281.jpg
बलिउड नायक साहरुख खानको क्रेज भारतमा मात्र सिमित छैन । विश्वभर उनका करोडौ फ्यान छन् । ट्विटरमा पनि उनको साढे २ करोड हारहारीमा फ्यान छन् । साहरुखको लोकप्रियतालाई बलिउडका चर्चित नायक इरफान खानले फरक तरिकाले जवाफ दिएका छन् । एक इन्टरभ्यूका दौरान इरफानलाई एक फ्यानले प्रश्न सोधे: "'हलिउडसँग के छैन जुन बलिउडसँग छ रु यो प्रश्नको जवाफमा इरफानले भने(‘हलिउडसँग साहरुख खान छैनन् । इरफानको यो जवाफपछि प्रश्नकर्ताले भने"एउटा दरिलो हेडलाइन्स" ।...
create_thumb-1494138991.jpg
हेटौँडा, २४ बैशाख,  गायक अंकित न्यौपानेको नयाँ आधुनिक गीत “ती रातहरू” को भिडियो सार्वजनिक भएको छ । गायिका मिलन अमात्यसँग युगल गायन रहेको गीत मधुरिपुले लेखेका हुन् । सामाजिक सञ्जाल मार्फत चर्चा कमाएका गजलकार मधुरिपुका शब्दमा गायक न्यौपानेकै सङ्गीत रहेको छ । गायक न्यौपानेले यो नयाँ गीत सम्पूर्ण माया गर्ने मनमा समर्पित रहेको बताएका छन् । उनले भनेका छन्, “अत्यन्त मन छुने शब्द भएकोले म आफैले सङ्गीत दिएको हुँ ।” गीतको भिडियोमा आकाश श्रेष्ठ र...
Aamir-Khan-2-1494138087.jpg
हेटौँडा, २४ बैशाख, फिल्म दंगलबाट आफ्नो करिअर सुरु गर्ने अभिनेत्री फातिमा सना शेखलाई आमिर  खानले अर्को मौका दिएका छन् । आमिरको आगामी फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा फातिमाले अभिनय गर्ने पक्का भएको छ । यस फिल्मका लागि श्रद्धा कपूरको नाम पनि चर्चामा थियो । यसैगरी आलिया भट्टले बाजी मार्न सक्ने अनुमान पनि गरिएको छ । तर, अब सबै चर्चा र अनुमानहरुलाई मत्थर पार्दै फातिमाले फिल्ममा खेल्ने यशराज फिल्म्सले पुष्टी गरेको छ । केही दिन अगाडि फातिमाले यस...
justin-bieber-calvin-klei-1493897522.jpg
विश्वकै सर्वाधिक चर्चित पप गायक जस्टिन बिबर भारतमा एक भव्य कन्सर्टमा आउँदैछन् । मे १० तारिखका दिन मुम्बइको डी वाइ पाटिल स्टेडियममा उनको भव्य कन्सर्ट आयोजना हुँदैछ । ह्वाइट फक्स इन्डिया नामको कम्पनीले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । भारतमा कन्सर्टका लागि आउन लागेका विश्वकै चर्चित यूवा गायकले आफ्ना लागि निकै लामो डिमाण्ड पेश गरेका छन् । जसलाई , आयोजक कम्पनी ह्वाइट फक्स इन्डियाले सार्वजनिक गरेको छ । जस्टिनको टिमले, डिमाण्ड गरेका केही...
hrithik-roshans-hot-and-s-1493889081.jpg
सायद पत्याउनुहुन्न होला तर बलिउड स्टार ऋतिक रोसनलाई सन् २००० को भ्यालेन्टाइन्स डे मा एकै चोटि ३० हजार युवतीहरूले बिहेको प्रस्ताव राखेको थियो। बलिउड अभिनेता ऋतिक रोसन ४१ सालको भए। ऋतिकको जन्म १० जनवरी १९७४ मा मुम्बईमा भएको थियो भने उनले सन् २००० मा  ुकहो ना प्यार हेु फिल्ममा खेलेर बलिउड करियर शुरुवात गरेका थिए। ऋतिकको जीवनमा कयौँ तथ्यहरू छन्, जस्को जानकारी सायदैलाई थाहा होला। ती मध्ये ८ वटा तथ्यहरू यस्ता छन्। १) ऋतिक रोसनको पहिलो फिल्म ुकहो...
19531573_1939739629606622-1498547661.jpg


ताजा समाचार

भीमफेदीलाई पर्यटकीय हब बनाउन सकिन्छ : लामा
hidam-lama-1498565342.jpg
भीमफेदी,१३ असार भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भीमफेदीलाई पर्यटकीय क्षेत्र मुख्य प्राथमिकतामा रहेको बताएका छन् । मकवानपुरको पर्यटन...
यस्तो ठाउँ जहाँ हाटबजारमा बिक्रि हुन्छन् बेहुला
ttt-1498562563.jpg
भनिन्छ मान्छेको जोडी माथिबाटै बनेर आएको हुन्छ । तर कहिलेकाहीँ जिवनसाथीको खोजी गर्न अलिक बढि नै मेहेनत गर्नुपर्दछ । कुनै ठाउँमा चाहीँ बेहुलाको किनबेच...
यसरी लाग्यो लन्डनमा आगो
lon-1498561246.jpg
हेटौँँडा, १३ असार, ढोकामा बजेको घन्टीले ४४ वर्षीय एसिन एडमको निन्द्रा टुट्यो। उनले घडीतिर आँखा डुलाए। रातको १ बज्न लागेको थियो। कोठाबाहिरको कोलाहलले...
कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँचजना घाइते
congress-uml-flag-1498559312.jpg
रुकुम, असार १३,  रुकुमको सिस्ने गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सोमबार राति भएको झडपमा पाँचजना घाइते भएका...
सलमानको ‘ट्यूबलाइट’ असफल हुने बाटोमा, इदमा पनि राम्रो हुुन सकेन व्यापार
salman-tubelight-plays-kh-1498546640.jpg
बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...