National Flag Thursday 17th of August 2017, 7:26:28 am
club-watervilla-1490348009.gif

मनाेरञ्जन

salman-tubelight-plays-kh-1498546640.jpg
बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका छन् । तर, यसपटकको इद भने सलमानका लागि निकै कमजोर साबित भएको छ । शुक्रबारबाट रिलिज भएको खान अभिनित चलचित्र’ट्यूबलाइट’ले ४ दिनमा पनि सय करोडको नेट कलेक्शन गर्न सकेन । जसले गर्दा, यो चलचित्र असफल हुने बाटोमा देखिएको छ । शुक्रबार २१.१५ करोडको व्यापार गरेको चलचित्रले शनिबार २१.१७ करोडको व्यापार गरेको...
alia-bhatt-badrinath-ki-d-1498460164.jpg
हेटौँडा, १२ असार, हिन्दी चलचित्र ‘उड्ता पञ्जाब’ मा एक प्रवासी बिहारीको भुमिका निर्वाह गरेकी नायिका आलिया भट्ट अब कश्मिरी युवतीको भुमिकामा देखिने भएकी छिन् । मेघना गुलजारको जासुसी एवं रोमान्सले भरिएको चलचित्र ‘राजी’ मा आलिया कश्मिरी युवतीको भुमिकामा देखिन लागेकी हुन् । यसमा उनी पाकिस्तानी सेनाको श्रीमतिको रुपमा देखिनेछिन् । चलचित्रमा ‘मसान’का अभिनेता विक्की कौशल सैनिक अधिकारीको भुमिकामा देखिने भएका छन् । जंगली पिक्चर्स र धर्मा...
pashu-1498118580.jpg
लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका जुना श्रीस मगरले ‘माईती भन्छन् किन आइती’ बोलको तीजको नयाँ गीत बजारमा ल्याएका छन् । पशुपति शर्माको लय तथा शब्द रहेको यस गीतमा पशुपति र जुनाकै स्वर रहेको  छ । मगर क्रियसनको निर्माण रहेको यस म्युजिक भिडियोको  प्रकाश भट्टले निर्देशन गरेका छन् । यस गीतमा पशुपति शर्मा, जुना श्रीस मगर, दिलकुमारी राम्जाली तथा बालकलाकारहरु शास्वत शर्मा र  लुबिना शर्माको अभिनय रहेको छ ।  ...
annu-1498115698.jpg
बलिउडमा नायक साहरुख खान र नायिका अनुष्का शर्माको जोडी चर्चित छ । साहरुखसँगै चलचित्र ‘रब ने बना दी जोडी’बाट अनुष्काले बलिउडमा डेब्यू गरेकी थिइन् । साहरुख र अनुष्काले दोश्रो पटक चलचित्र ‘जब तक हे जान’मा काम गरेका थिए । अब, यो जोडी तेश्रो पटक चलचित्र ‘जब ह्यारी मेट सेजल’मा पर्दामा देखिदैछ । यो चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘राधा’ बोलको गीतले युटुबमा तहल्का मच्चाइरहेको छ । सार्वजनिक भएको छोटो समयमा नै ६० लाख भन्दा बढी पटक...
spideer-1498031851.jpg
बलिउड अभिनेता टाइगर श्रफले अब हलिउडसँग सहकार्य गर्ने भएका छन्। यसको सुरुआत उनले बहुप्रतिक्षित हलिउड फिल्म ‘स्पाइडर म्यानः होमकमिङ’ बाट गर्ने भएका हुन्।  टाइगरले ‘स्पाइडर म्यानः होमकमिङ’ को हिन्दी संस्करणमा स्पाइडर म्यानको स्वर दिदैंछन्। आफ्नो बाल्यकालको सुपर हिरो स्पाइडर म्यानका लागि हिन्दीमा आफ्नो स्वर दिन पाउँदा आफू निकै उत्साहित र खुसी भएको उनले बताएका छन्। उनले भने, ‘म स्पाइडर म्यानका फिल्महरु हेरेर हुर्किएको हुँ र मलाई सधैं...
oc-1498028844.jpg
ओस्कार विजेता अभिनेता ड्यानियल डे–लुसले अभिनयबाट सन्यासको घोषणा गरेका छन् । ६० वर्षका अभिनेता डे–लुइसले वक्तव्य जारी गर्दै अबदेखि अभिनेताका रुपमा काम नगर्ने घोषणा गरेका हुन् । उनले अभियनबाट सन्यास लिने निर्णय व्यक्तिगत रहेको र आफ्ना सहकर्मी तथा दर्शकप्रति निकै आभारी रहेको बताएका छन् । बेलायत तथा आयरल्याण्डका नागरिक डे–लुइसले सर्वोत्कृष्ट अभिनेताका लागि तीन पटक ओस्कार अवार्ड जितेका छन् । उनले माई लेफ्ट फुट (१९९०), देअर विल बि ब्लड (२००८) र...
couple-pics-1497592703.jpg
बलिउड अभिनेत्री कट्रिना कैफ यतिबेला आफ्ना दुई पूर्व प्रेमीहरु अर्थात सलमान खान र रणवीर कपुरसँग एकसाथ नजिकिएकी छिन् । नजिकिनुको कारण हो उनका दुई फिल्म । कट्रिनाका दुई फिल्म अहिले निर्माणाधिन छन्, ‘टाइगर जिन्दा है’ र ‘जग्गा जासुस’ । एउटामा नायक सलमान खान छन् भने अर्कोमा रणवीर कपुर । यी दुवै नायक कट्रिनाका पूर्वप्रेमी हुन् । कट्रिना अहिले जग्गा जासुसको प्रमोसनमा भिडिरहेकी छिन् । यता टाइगर जिन्दा हैको प्रमोसनको तयारी पनि चलिरहेको छ । जग्गा...
kapil3-1497510715.jpg
‘द कपिल शर्मा सो’ का अली अस्गर यानी दादी कमेडियन कपिल शर्मासँग झगडा गरेर छुट्टएिका थिए । ‘द कपिल शर्मा शो’ बाट अलग भएका असगर अहिले कपिललाई खुब मिस गरिरहेका छन् । हालै एउटा कार्यक्रममा अलीले भने, ‘हा म आफ्नो पुरानो कार्यक्रम र टिमका सदस्यहरुलाई मिस गरिरहेको छु ।’ उनले अगाडि भने, ‘जे भयो त्यो राम्रो भएन । तर, कहिलेकाहीँ तपाईं यस्तो मोडमा आउनुहुन्छ जब एउटा अप्रिय निर्णय लिनुपर्छ । हाम्रो समुह राम्रो थियो । तर यस्तो परिस्थिति आयो जहाँ मेरो...
tare-1497504315.jpg
  हेटौँडा,१ असार नेपाली सिने क्षेत्रमा देशको राष्ट्रियता झल्काउने फिल्महरु थोरैको सङ्ख्यामा बन्ने गरेका छन् । यसै क्रममा निर्माता तथा कलाकार देउकृष्ण देवानले निर्माण गरेको राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र ‘तारेभीर’ देशभरका सिनेमा हलहरुमा  असार २ गतेबाट प्रदर्शनमा आउँदैछ । समाजमा घटेका विभिन्न अपराधजनक घटनालाई कथामा समेटी उक्त अपराधमा प्रहरीको हुनुपर्ने दायित्व कर्तव्यलाई चलचित्रमा प्रस्तुत गरिएको छ । नेक्स्ट जेनेरेशन...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif