National Flag Thursday 17th of August 2017, 7:25:05 am
club-watervilla-1490348009.gif

मनाेरञ्जन

prem-1497427253.jpg
ठूलो लगानीमा सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘प्रेमगीत-२’को प्रदर्शन अघि नै महत्वपूर्ण सिनहरु सार्बजनिक भएका छन् । साउन १३ गते प्रदर्शनमा आउन लागेकोचलचित्रका केहि क्लाइमेक्स सीनहरु लिक भएको छ । सुटिङ सेटबाट क्लाइमेक्स सिन बाहिरिएको हो । फेसबुक मार्फत एक व्यक्तिले ती तस्विरहरु सार्वजनिक गरेका हुन् । तस्विरमा निर्माता सन्तोष सेन र अभिनेता प्रदिप खड्का विल्कुलै फरक अवतारमा देखिएका छन् । प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेको...
SOnam-Big-B-1497425133.jpg
सोनमले हालै आफ्नो ३२ औं जन्मदिन मनाइन् । जन्मदिन मनाउन उनी आफ्ना व्वाइफ्रेन्ड आनन्द आहुजालाई लिएर दिल्ली पुगेकी थिइन् । जन्मदिनका अवसरमा सोनमलाई बलिउड सेलिब्रिटी तथा फ्यानहरुले सामाजिक सञ्जालमा शुभकामना दिए । उनले सबैलाई एकमुष्ट रिप्लाई पनि गरिन् । तर बलिउड महानायक अमिताभ बच्चन भने आफूले शुभकामनाको रिप्लाई नपाएको भन्दै सोनमसँग रिसाएका छन् । खासमा अमिताभले सोनमलाई एसएमएस गरेर शुभकामना दिएका रहेछन् । तर, सोनमबाट कुनै जवाफ नआएपछि उनी रिसाउनु...
19125284_1296124643775916-1497257906.jpg
चितवन , २९ जेठ विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिलो पटक आयोजना भएको ’मिस सी चितवन’को ताज अनुष्का रानाभाटले जितेकी छिन् । अन्तिम स्पर्धामा २८ जना प्रतियोगीलाई पछि पार्दै १६ बर्षिय अनुष्का ’मिस सी चितवन’को पहिलो विजेता बन्न सफल भएकी हुन् ।  अनुष्कालाई पछिल्लो संस्करणको मिस चितवन विजेता सुमन गुरुङले ताज पहिराएकी थिईन् । विजेता अनुष्काले एक बर्षको लागी आयोजक संस्थाको ब्राण्ड...
suraj-tamang-1497169288.jpg
हेटौँडा,२८ जेठ नेपालमा सबैभन्दा लोकप्रीय बनेको नेपाल आइडलको उत्कृष्ट १८ प्रतिष्पर्धी छनौट भएसँगै आइडल अझ रोमाञ्चक बन्दै गइरहेको छ । नेपालको पहिलो नेपाल आइडल को बन्ला ? भन्ने विषयले निकै चर्चा पाइरहेको छ । नेपाल आइडलमै सम्भावना बोकेका एक प्रतिभा हुन्, मोरङका सुजन तामाङ ।  आफ्नो उत्कृष्ट स्वरकै कारण अडिसन राउण्डबाटै निर्णायक र दर्शक सबैको मन जित्न सफल बनेका तामाङ धेरैले आशा राखेका युवा हुन् । भर्खरै २२ वर्ष लागेका उनी सानैदेखि संगीतमा रुची र...
Prabhas-and-Anushka-Shett-1497097756.jpg
हेटौँडा,२७ जेठ एक पटक फेरी पर्दामा ‘बाहुबली २’ को सुपरहिट जोडी एकसाथ देखिने फाइनल भएको छ ।   फ्यानहरुका लागि खुशीको खबर छ कि प्रभासको नयाँ फिल्म साहोमा अनुष्का शेट्टीको नाम कन्फर्म भएको छ । पहिला यस्तो खबर आएको थियो कि यो फिल्ममा प्रभासको अपोजिटमा कैटरीना कैफ देखिनेछिन् । तर, अब कैटरीनालाई अनुष्काले रिप्लेस गरेकी छिन् । अब पर्दामा फेरी एकपटक प्रभास र अनुष्काले एकसाथ रोमान्स गर्नेछन् ।’बाहुबली २’ मा प्रभास र अनुष्काको जोडीलाई निकै रुचाइएको...
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका नेपाल आइडलमा हेटौँडाबाट पनि थुप्रै सहभागी थिए । हेटौँडाका सहभागीहरु मध्य थुप्रै अडिसन राउण्डबाटै फालिएका थिए । अडिसन राउण्डबाट छनौटमा परेका मध्य पनि थ्रिएटर राउण्डको अन्तिम चरणसम्म आइपुग्दा हेटौँडाकी विद्या तिवारी मात्र उत्कृष्ट १८ को छनौटमा पर्न सफल भएकी छिन् ।  हेटौँडा उपमहानगरपालिका वडा नं २...
New-Image-1496491663.jpg
हेटौँडा,२० जेठ हेटौँडामा आउँदो असार २२ गते हुन गइरहेको नवौँ डि सिने अवार्ड २०७४ मा २९ वटा विधामा पुरस्कार वितरण गरिदैँछ । यस्ता छन् विधाहरु : उत्कृष्ट ५ १.एनिमेशन २.ध्वनी मिश्रण ३.पाश्र्व संगीत  ४.केमियो ५.द्वन्द्व निर्देशम ६.बाल कलाकार ७.हाँस्यकलाकार ८.खलपात्र ९.नृत्य निर्देशक १०.गीतकार ११.गायीका १२.गायक १३.संगीतकार १४.संवाद १५.पटकथा १६.कथा १७.नव–नायिका १८. नव–नायक १९.नव–निर्देशक  २०.चरित्र अभिनेत्री २१.चरित्र अभिनेत...
18926609_1797067490607907-1496490522.jpg
हेटौँडा,२० जेठ  छायाँछवि क्रियशनले विगत नौँ वर्षदेखि आयोजना गर्दै आएको ‘डि सिने अवार्ड’को नवौँ सस्करण हेटौँडामा हुने भएको छ । शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै छायाँछवि क्रियशनले अवार्ड हेटाँैडामा वितरण हुने जानकारी दिँदै अवार्डको विभिन्न विँधाका उत्कृष्ट ५ मनोनयनको नामावली सार्वजनिक गरेको हो ।  २०७३ मा प्रदर्शनमा आएका ५५ चलचित्रहरुले यस अवार्डमा भाग लिएको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै छाँयाछवि क्रियशनका...
nitika-chandak-miss-nepal-1496426353.jpg
 हेटौँडा,१९ जेठ मिस नेपाल २०१७ को ताज निकिता चन्दकले जितेकी छिन् । शुक्रबार राति भएको ग्रान्ड फिनालेमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै चन्दक मिस नेपाल– २०१७ भएकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिइन् । २२ औं मिस नेपाल बन्ने शौभाग्य पाएकी निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् । यसैगरी, मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसन निति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif