National Flag Sunday 30th of April 2017, 8:57:16 am

राजनीति

logo_new-1493373008.png
हेटौँडा, १५ बैशाख, निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा शुक्रबार झडप भएको छ ।  विद्यार्थी भर्ना गर्दा निजी विद्यालयले मापदण्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै ताहचलमा गरिएको प्रदर्शनमा झडप हुँदा केही विद्यार्थी नेता सामान्य घाइते भएका...
kp-oli-1493284506.jpg
हेटौँडा, १४ बैशाख,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट भाडामा विज्ञ बोलाएर एमालेविरुद्ध गलत प्रचार गराउने काम भइरहेको आरोप लगाउनुभएको छ । यस्तै उहाँले केही जिल्लामा स्थानीय तहको संख्या पुनरावलोकन गराउन खोज्नु धाँधलीपूर्ण हुने दाबी गर्नु भएको छ ।   पार्टी केन्द्रीय प्रचार विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै उहाँले यस्तो दाबी गर्नु भएको हो । अध्यक्ष ओलीले चुनाव आचारसंहिता विपरीत राति...
nirwachan-1493275345.jpg
हेटौँडा, १४ बैशाख,  तराईमा स्थानीय तहको संख्या थप गर्ने कि नगर्ने भन्ने विषयमा बढेको विवाद अन्त्यका लागि बिहीबार दिउँसो छलफल हुने भएको छ । तराईमा स्थानीय तह थप गर्न नहुने एमालेको अडान र थप्नै पर्ने मधेस केन्द्रित दलको मागका बिच समाधान खोज्न दिउँसो १ बजे सबै पक्षबिच छलफल हुने भएको हो । छलफलमा सत्तारुढ दल, मुख्य विपक्षी एमाले र मधेसी मोर्चाका नेता सहभागी हुनेछन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुसँग...
pm-prachanda-with-preside-1493202458.jpg
हेटौँडा, १३ बैशाख, मातातीर्थ औंसीको दिन बुधबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभयो । एकछिन देशको पछिल्लो राजनीतिक अवस्था र चुनावको विषयमा कुरा भयो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार राष्ट्रपति र प्रधानमन्त्री  बिचको यो नियमित भेट हो । यस्तो भेटमा देश र राजनीतिको बारेमा मात्रै नभएर पारिवारिक हालखबर र सञ्चोबिसञ्चोको समेत कुराकानी हुने गर्छ । बुधबारको भेटमा पनि राष्ट्रपति र...
raprapa-1493197761.jpg
हेटौँडा, १३ बैशाख,  राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा पत्र सार्वजनिक गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले बुधबार ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् । स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको घोषणा पत्रमा राप्रपाले प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा...
kangres-1493109091.jpg
हेटौँडा, १२ बैशाख, नेपाली कांग्रेसले निर्वाचनमा एक जुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी कार्यालय सानेपामा बसेको शीर्ष नेताहरुको बैठकले पार्टीलाई बहुमत ल्याउने गरी जुट्न निर्देशन दिएको हो । बैठकले जिल्ला, प्रदेशमा उम्मेदवार चयन गर्न र पार्टीका आधिकारिक निर्णय कार्यान्वयन गर्न यसअघि दिएको निर्देशन संशोधन गर्ने निर्णय गरेको छ । पार्टीलाई निर्वाचनमा परिचालन गर्न र ग्रामिण तहसम्म पार्टी गतिविधि पुर्‍याउनका लागि संयन्त्र गठन...
kp-oli-1493034174.jpg
हेटौँडा,११ बैशाख संविधान पालना गर्ने कि पालना गर्न मन नलागेको संशोधन गर्ने ? यो रुपान्तरित ब्यवस्थापिका संसद हो । संविधान जारी भएपछि कानुन बनाउनु पर्ला भनेर संसदमा रुपान्तरण गरेको । नत्र यो हुँदैनथ्यो । यो संसदले कतिपटक संविधान संशोधन गर्न सक्छ रु कस्तो अवस्थामा मात्रै संशोधन गर्न सक्छ रु यसले कानुन बनाउने र संविधान कार्यान्वयन गर्ने हो । संविधान अनुसारका आयोगहरु बनाउने, कानुन बनाउने चुनाव गर्ने र यस काममा सहयोग पर्याउने । यो संसदको काम यो हो । तर...
chunab-1492948562-1493029546.jpg
हेटौँडा, ११ बैशाख, नेकपा एमालेले स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समिति बैठकले निर्वाचन आयोगले एकै चरणमा चुनाव गर्न सम्पूर्ण तयारी गरिसकेको अवस्थामा दुई चरणमा गर्न खोज्नु चुनाव हुन नदिने षडयन्त्र भएको निष्कर्ष निकालेको हो ।  चुनावका लागि नागरिक उत्साहित भएको र सबै दलहरु चुनावमा होमिसकेको अबस्थामा दुई चरणमा गर्ने निर्णय हुनु राजनीतिक गतिरोध कायमै...
स्थानीय-च-1493017820.jpg
हेटौँडा, ११ बैैशाख, पहिलो चरणको स्थानीय चुनावका लागि उम्मेद्वारी दर्ताको समय २ दिन सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, मधेस केन्द्रित दलका नेता र निर्वाचन आयोगका पदाधिकारीबिच भएको छलफलमा उम्मेद्वारी दर्ता वैशाख १८ गते गर्ने गरी नयाँ मिति तोक्ने सहमति भएको प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले जानकारी दिनुभयो । यस्तै उम्मेद्वारीका लागि आधिकारिक हस्ताक्षर बुझाउने समय पनि केही दिन थप गर्ने सहमति भएको र यसबारे आयोगले छिट्टै जानकारी...
aaryatara-final-1487161177.gif
krisa-mobile-center-1492440009.gif


ताजा समाचार

८ नम्बर वडामा उमेदवार सहितको र्यालि
uml-logo-1483209366-1493470914.jpg
हेटौँडा,१६ बैशाख स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका...
माले मकवानपुरको प्रतिबद्धता: वाल्किङ स्ट्रिटदेखि अभिभावक सचेत समुहसम्मको विकास
bhimsen-mahatttt-1493467579.jpg
हेटौँडा,१६ बैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माले मकवानपुरले विकासको निम्ति प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार...
मेयरका उम्मेद्वार बोगटीद्वारा पार्टी परित्याग
rajaram-bogati-1493440673.jpg
हेटौँडा, १६ बैशाख चुरेभावर राष्ट्रि एकता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार राजाराम बोगटीले पार्टी...
नेपालमा बौद्धिक आतङ्क सुरु : उपप्रधानमन्त्री थापा
IMG_3935-1493439693.JPG
हेटौँडा,१६ बैशाख राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नोलमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज...
यस्तो छ समृद्ध भीमफेदी बनाउने हिदम लामाको योजना
hidam-lama-main-1493391252.jpg
मकवानपुरको विकट ईपा गाउँमा २०३८ सालमा जन्मेका  युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिकामा अध्यक्षको...



लोकप्रिय समाचार

राप्रपामा युवाको बिद्रोह : युवा मोर्चा अध्यक्ष राजन खरेल सहित दर्जनौ युवाद्वारा पार्टी परित्याग
rajan-kherel-main-1492507879.jpg
हेटौँडा,५ बैशाख राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्लामा राप्रपा युवामा बिद्रोह सुरु भएको छ । पार्टीलाई प्रालिको रुपमा परिणत गरेको भन्दै राप्रपाका...
कर्रा दुर्घटना : आमभञ्याङका घनश्याम बञ्जराको मृत्यु
durghatana-karra-1492932126.jpg
हेटौँडा,१० बैशाख हेटौँडाको वडा नंबर १० कर्रामा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता (पुर्ण विवरण)
aaaa-1492423797.jpg
  हेटौँडा,४ बैशाख आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले...
हेटौँडामा नाईन डि भिआर सुरु
9d-vr-1493363293.jpg
हेटौँडा,१५बैशाख हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ । ७०...