National Flag Sunday 30th of April 2017, 8:49:01 am

राजनीति

हेटौँडा, ३१ साउन मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तराईरमधेसमा आन्दोलनका क्रममा ज्यान गुमाएका ६८ जनालाई सहिद घोषणा गर्नुपर्ने सूची उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ । गृह मन्त्रालयमा आइतबार भएको छलफलमा गठबन्धनले आफूहरुसँग आन्दोलनको क्रममा मारिएका प्रहरीसहित ६८ जनाको सूची रहेको र उनीहरुलाई सहिद घोषणा गर्नुपर्ने माग गरेको थियो । गृह मन्त्रालयले भने आफूहरुले पेस गरेकोभन्दा दुईरतीन जना कम व्यक्तिको सूची बैठकमा प्रस्तुत...
ramnarayan-bidari-1-1471167817.jpg
हेटौँडा,३० साउन माओवादी केन्द्रको तर्फबाट कानुन मन्त्रीको चर्चा हुँदै आएका माओवादी केन्द्रका नेता तथा मकवानपुर जिल्लाका सभासद रामनारायण बिडारी मन्त्रीको लिस्टबाट आउट भएका छन् । आज माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा सहभागि हुने मन्त्री तथा राज्यमन्त्रीको टुङ्गो लगाएपछि मकवानपुरले यो पटक माओवादी केन्द्रको तर्फबाट पनि मन्त्री नपाउने निश्चित भएको हो । माओवादी केन्द्रबाट यो पटक माओवादीबाट जनार्दन शर्मा प्रभाकर उर्जा, राम कार्की सञ्चार,...
kamal-thapa-1471087410.jpg
हेटौँडा,२९ साउन राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले प्रचण्ड नेतृत्वको सरकारको यहि रबैयाले संविधान संशोधन हुन नसक्ने बताएका छन् । सरकारको काम गराईको सुरुवाती अवस्थानै राष्ट्रिय हित विपरित रहेको भन्दै अध्यक्ष थापाले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने –‘सरकारमा जाने वित्तिकै आफुभन्दा अघिको सरकारको सबै कुरा लत्याउने तपाईयो यो ब्यवहारले संविधान संशोधन कसरी हुन्छ ? के एमाले र राप्रपा नेपाल विना दुई तिहाई पुग्छ ?’ नयाँ सरकार...
nebisang-1470842479.jpg
काठमाण्डौँ, साउन २६ नेपाल विद्यार्थी संघ नेविसंघको जारी ११ औँ महाधिवेशनको बन्दशत्र बिहीबारबाट सुचारु हुने संकेत भएको छ । विभिन्न जिल्लामा प्रतिनिधिको विवाद कायमै रहेपछि तीन दिनदेखि बन्द रहेको बन्दशत्र बिहीबारबाट सुचारु हुने संकेत देखिएको हो । नेतृत्व विवाद भएका जिल्लाहरुमा छानविन गर्ने र आवश्यक देखिए खालि गर्ने सहमतिसहित नेतृत्व अघि बढ्न सहमत भएपछि बन्दशत्र सुरु हुने संकेत देखिएको नेविसंघले जानकारी दिएको छ । नेपाल विद्यार्थी संघको ११ औँ...
sachetana-1470746977.jpg
हेटौँडा,२५ साउन मकवानपुरको आमभञ्ज्याङ गाविसमा प्रकोप जोखिम न्युनीकरण विषयमा सडक नाटक प्रस्तुत गरिएको छ । आमभञ्ज्याङ ३ धादिङमा समुदाय लक्षित गरि सडक नाटक प्रस्तुत गरिएको हो । सामुदायिक विकास केन्द्र नेपालको जीविकोपार्जन क्रियाकलापका पहलहरु र सम्वाद परियोजनाको सहकार्यमा सचेतना नाटक प्रर्दशन गरिएको हो । सडक नाटकमा भुकम्प, वाढी पहिरो, चट्याङ, त्यसवाट निम्तिने खतराहरु र वच्ने उपायको वारेमा जानकारी दिईएको थियो । सम्वाद परियोजना अन्तर्गत एकता...
Kamal-Thapa-1470732609.jpg
हेटौँडा, २५ साउन  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकताको अध्याय समाप्त भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले राप्रपासँग अब एकता नहुने बताएका हुन् । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेको थापाले आरोप लगाए । थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने तयारी भइरहेको थियो । तर, सोमबार राणाले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल...
Election-Commision-of-Nep-1470725430.jpg
हेटौँडा, २५ साउन निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्नका चाहिने योग्यतामा निकै कडा प्रस्ताव गरेको छ ।  अब एउटै नेताले दुईवटा चुनाव क्षेत्रमा उम्मेद्वारी दिन पाउने छैनन् । साथै समानुपातिक निर्वाचन र थ्रेस होल्डका बारेमा पनि नयाँ व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ । प्रस्तावित विधेयकमा एक व्यक्ति दुई क्षेत्रमा चुनाव लड्न नपाउने व्यवस्था...
RPP_RPPN1-1470674686.jpg
काठमाण्डौँ,२४ साउन एकीकरण घोषणा सभाको एक दिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पूर्ण तयारी पुरा नभएको बताउँदै सभामा उपस्थित नहुन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । राप्रपा नेपालले एकीकरण सभालाई ऐतिहासिक बताउँदै सहभागिताका लागि आह्वान गरेकै दिन राप्रपाले सभामा सहभागी नहुन भनेको हो । अध्यक्ष पशुपति शम्शेर राणाले एक बिज्ञप्ति निकाली अन्तरिम विधानको सम्सोधन तथा परिमार्जन नभएसम्म राजधानीको सभा गृहमा मंगलवार हुने घोषणा सभामा...
PRACHANDA_1669929f-1470673766.jpg
काठमाण्डौँ,२४ साउन प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘रिमोट कन्ट्रोलबाट नचल्न’ सुझाव दिँदै राष्ट्रिय स्वाभिमानका साथ काम गर्दा अप्ठ्रो परे ‘सगोत्री’ लाई सम्झन आग्रह गरेको छ । ‘सरकारको नेतृत्व अरूबाट निर्देशित हुनु र रिमोट कन्ट्रोल अरूको हातमा भएजस्तो गरी चल्नु उपयुक्त हुँदैन,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई हामी त्यही हैसियतमा देख्न...
aaryatara-final-1487161177.gif
krisa-mobile-center-1492440009.gif


ताजा समाचार

८ नम्बर वडामा उमेदवार सहितको र्यालि
uml-logo-1483209366-1493470914.jpg
हेटौँडा,१६ बैशाख स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका...
माले मकवानपुरको प्रतिबद्धता: वाल्किङ स्ट्रिटदेखि अभिभावक सचेत समुहसम्मको विकास
bhimsen-mahatttt-1493467579.jpg
हेटौँडा,१६ बैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माले मकवानपुरले विकासको निम्ति प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार...
मेयरका उम्मेद्वार बोगटीद्वारा पार्टी परित्याग
rajaram-bogati-1493440673.jpg
हेटौँडा, १६ बैशाख चुरेभावर राष्ट्रि एकता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार राजाराम बोगटीले पार्टी...
नेपालमा बौद्धिक आतङ्क सुरु : उपप्रधानमन्त्री थापा
IMG_3935-1493439693.JPG
हेटौँडा,१६ बैशाख राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नोलमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज...
यस्तो छ समृद्ध भीमफेदी बनाउने हिदम लामाको योजना
hidam-lama-main-1493391252.jpg
मकवानपुरको विकट ईपा गाउँमा २०३८ सालमा जन्मेका  युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिकामा अध्यक्षको...



लोकप्रिय समाचार

राप्रपामा युवाको बिद्रोह : युवा मोर्चा अध्यक्ष राजन खरेल सहित दर्जनौ युवाद्वारा पार्टी परित्याग
rajan-kherel-main-1492507879.jpg
हेटौँडा,५ बैशाख राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्लामा राप्रपा युवामा बिद्रोह सुरु भएको छ । पार्टीलाई प्रालिको रुपमा परिणत गरेको भन्दै राप्रपाका...
कर्रा दुर्घटना : आमभञ्याङका घनश्याम बञ्जराको मृत्यु
durghatana-karra-1492932126.jpg
हेटौँडा,१० बैशाख हेटौँडाको वडा नंबर १० कर्रामा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता (पुर्ण विवरण)
aaaa-1492423797.jpg
  हेटौँडा,४ बैशाख आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले...
हेटौँडामा नाईन डि भिआर सुरु
9d-vr-1493363293.jpg
हेटौँडा,१५बैशाख हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ । ७०...