National Flag Tuesday 21st of February 2017, 4:05:40 am

राजनीति

sunil giri.jpg
२८, जेठ हेटौँडा/ नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिकाको अध्यक्षमा सुनिल गिरि सर्वसम्वत निर्वाचित भएका छन् । आज हेटौाडामा भएको चौथो नगर अधिवेशनले गिरिलाई अध्यक्षमा चयन गरेको नितर्वाचन आयुक्त अर्जुनप्रसाद चौलागाईले बताए । चौलागाँईको अनुसार उपाध्यक्षमा हेमन्तकुमार थापा, सचिव दिपक श्रेष्ठ तथा कोषाध्यक्षमा सुरेन्द्र ढकाललाई चयन गरेको छ । अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधीमा यसोधा थापा, उर्मिला उप्रेती, नवराज थिङ,...
धमाधम पक्राउ पर्दै ‘विप्लव’ माओवादीका कार्यकर्ता, कारबाहीमा उत्रियो प्रहरी     काठमाडौं, २७ जेठ । सवारी साधनमा आगजनी, तोडफोड र आवागमन अवरोध गराउँदै हिँडेका ‘विप्लव’ माओवादीका झण्डै दुई दर्जन कार्यकर्तालाई प्रहरीले राजधानीबाट गिरफ्तार गरेको छ । जबरजस्ती बन्द गराउन हिँडेका माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तिनकुने, महाराजगंन्ज, नेपालटार, चाबहिल, गोङ्गवु, भक्तपुर, नागढुङ्गालगायतका स्थानमा ‘विप्लव’ माओवादीका...
13414676_724432784366297_1537464053_n.jpg
भोली विहीबार २७ गते नेपाल बन्दको घोषणा गरेको कारण लामो तथा छोटो दुरीको यात्रा नगर्नुहुन सर्वसाधरणलाइ जनहितको लागी नेकपा माआृेवादीले आग्रह गरेको छ । यस्तो छ माओवादीको विज्ञप्ति...
kamal thapa.jpg
धर्मेन्द्र दाहाल हेटौँडा, २५ जेठ / राप्रपा नेपालका केन्द्रीय अध्यक्ष एव्म उपप्रधान , परराष्ट तथा स्थानीय विकास मन्त्री कमल थापाले देशको अवस्थालाई मध्यनजर गर्दै सत्ता केन्द्रीत फोहोरी खेलमा नलाग्न सबै दलहरुलाई आग्रह गरेका छन् । देश नयाँ संविधानको कार्यन्वयन गर्ने अवस्थामा रहेकोले पुनः सत्ता केन्द्रीत खेलले दल प्रति जनविश्वास गुम्ने खतरा रहेको र संविधानको भविष्यमा समेत खतरा उत्पन्न हुने थापाको भनाई रहेको छ । राप्रपा नेपाल मकवानपुर जिल्ला...
uml.jpg
हेटौँडा/ नेकपा एमालेको केन्द्रीय विभागले पूर्णता पाएसँगै मकवानपुरका १३ जनाले विभागमा स्थान पाएका छन् । जिल्ला स्तरीय राजनीतिमात्र केन्द्रीत रहेको आरोप खेप्दै आएको एमाले मकवानपुरले केपी ओली नेतृत्वको केन्द्रीय कमिटीको विभागमा भने उल्लेख्य उपस्थिती जनाएको छ ।  केन्द्रीय महाधिवेशन सम्पन्न भएको २ वर्षपछि एमालेले विभागलाई पूर्णता दिएपछि गरिएको पत्रकार सम्मेलनमा मकवानपुरका १३ जनाको पनि नाम रहेको जनार्ईको छ । मकवानपुरे नेताहरुमा एमाले पूर्व...
kamal thapa.jpg
 २१ जेठ, विराटनगर । उपप्रधानमन्त्री कमल थापाले अहिलेको सरकार परिवर्तनको खेलमा लागेमा संविधान समेत धरापमा पर्ने चेतावनी दिएका छन् । माओवादीसँग सत्ता परिवर्तनबारे भद्र सहमति भएको औपचारिक जानकारी आफूलाई नभएको भन्दै उनले अहिलेको सरकार परिवर्तन हुने अवस्था नभएको बताए । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘बजारमा जुन खालको हल्ला आएको छ सरकार परिवर्तनको, त्यो अहिलेको अवस्थामा देखिन्न । सरकार परिवर्तनका विषयमा...
दीपबहादुर घर्ती जाजरकोट, २० जेठ । जिल्ला सदरमुकाम खलंगामा विहीवार आयोजित अन्तरक्रिया कार्यक्रममा संगठनको निसानामा सिविएस वोर्डिङहरु परेको अखिल (क्रान्तिकारी) ले वताएको छ । विद्यार्थीहरुवाट महङ्गो शुल्क उठाएर नाफामुखी शैक्षिक व्यापार गर्ने, भारतिय पाठ्यक्रम  पढाए नेपाली राष्ट्रिय नै हट्पन खोज्ने दलाली शिक्षण संस्था भएको भन्दै सिविएस वोर्डिङहरु संगठनको निसानामा परेको अखिल क्रान्तिकारीले वताएको छ । विहीवार सदरमुकाम खलंगामा अखिल...
matadan.jpg
  हेटौँडा, २० जेठ/ निजामती कर्मचारी संगठनको ट्रेड युनियन निर्वाचनमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले शानदार जित हासिल गरेको छ । गएराति सकिएको मतगणना अनुसार एमाले समर्थित कर्मचारी संगठनले एक सय १७ निकायमा भएको निर्वाचनमा ८० निकायमा जित हात पार्दै फराकिलो अन्तरले पहिलो भएको हो । यो सँगै निकट समर्थित कर्मचारी संगठनले ट्रेड युनियनमा अध्यक्ष र कोषाध्यक्ष पाउने पक्का भएको छ । कांग्रेस समर्थित कर्मचारी युनियन ९संघ० भने विभाग र जिल्ला गरी २७...
मनहरी/भुमिसुधार मन्त्री रामकुमार सुब्बाले सुकुम्वासी समस्या समाधान सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।  मकवानपुरको मनहरीमा राप्रपा नेपाल क्षेत्र नम्वर ४ को क्षेत्रीय अधिबेशन लाइ सम्वोधन गर्दै सुब्बाले सरकारल  मुक्त कमैया हलिया लगाएतको विषय महत्वका साथ लिएको बताए  । अधिवेशनमा वोल्दै जनताको प्रत्यक्ष सुख दुखमा जोडिनको लागि राप्रपा नेपाल देशब्यापी संगठन अभियानमा लागेको बताए । मुलुक आर्थिक सम्वृतिको दिशामा लाग्न लागेको जानकारी...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

२८०४ मत प्राप्त गर्दै कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित
kamal-thapa-1487598429.jpg
हेटौँडा,९ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा...
भुटनदेविकी मनिशा भइन् वक्तृत्वकलामा प्रथम
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको...
चर्चित गीता 'साइली' को फिल्म पनि बन्ने 
Saili_hemant-rana-1487586995.jpg
अहिले चर्चाको शिखरमा रहेको गीत साईलीको पनि फिल्म बन्ने कुराले अहिले बजार तातेको छ । चालिस कटेसी रमाउँला बोलको गीत युट्युबमा चालिस लाख भन्दा बढीले...
आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके
ipl-2017-1487586404.jpg
हेटौँडा, ९ फागुन इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२...
श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार
Rape-1487579540.jpg
हेटौँडा, ९ फागुन नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...