National Flag Wednesday 24th of May 2017, 9:53:05 am

राजनीति

18574987_1787766934871296-1495111721.jpg
४ जेठ, गोरखा । जिल्लाको पालुङटार नगरपालिकाको मेयरमा नेपाली कांग्रेस दीपक कँडेल निर्वातित भएका छन् ।  बिहीबार सम्पन्न मतगणनामा कँडेलले माओवादी केन्द्रका गुणराज देवकोटा र नयाँ शक्तिका अशोक देवकोटालाई पछि पारे । गणनाका क्रममा सुरुमा माओवादी र डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको प्रतिस्पर्धा देखिएको थियो । तर, पछिल्ला वडाहरुमा कांग्रेसका उम्मेदवार कँडेल अगाडि रहे र त्यही मतका आधारमा मेयर जितेका छन् । कँडेलले ४ हजार ६९८ मत ल्याएका छन् भने...
lama-main-1495085208.jpg
हेटौँडा,४ जेठ स्थानीय तहको निर्वाचनको उम्मेद्वारी दर्ता सँगै मकवानपुरको भीमफेदी गाउँपालिका एकाएक चर्चामा आयो । कारण थीयो जिल्लाको ८ गाउँपालिका मध्य एकमात्र गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसको तालमेल । त्यो थियो भीमफेदी गाउँपालिका जहा एमाले पराजित गर्न तालमेलको गरिएको थियो ।  एमालेबाट शसक्त उम्मेद्वार रहेको भीमफेदीमा एमाले हराउन गरेको तालमेल भन्दै चर्चा समेत भएको थियो । तालमेलको विषयमा भीमफेदीमा एमालेबाट उम्मेद्वार बनेका हिदम लामाले...
hetauda-2-1495020459.jpg
हेटौँडा,३ जेठ स्थानीय तहको निर्वाचनको जारी मतगणना अनुसार हेटौँडाको वडा नंबर २ मा एमालेले जित हाँसिल गरेको छ । एमालेका हरि राउतले १ हजार ९७ मत सहित जित हाँसिल गरेको हो । उता निकटतम प्रतिद्वन्दी कांग्रेसका दिनेश उपाध्ययले १ हजार २१ मत प्राप्त गरे । नेपाली कांग्रेसको पार्टी कार्यालय समेत रहेको उक्त वडाको मुख्य चौकलाईनै कंग्रेस चौकको नामकण गरिएको छ । जहा कांग्रेसको वाहुल्यता रहदै आएको थियो ।   ...
  हेटौँडा, १ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं १ को मतगणना भइरहँदा अहिलेसम्म मेयरमा नेकपा एमाले अगाडी रहेको छ । नेकपा एमालेले २८६ मत ल्याई २५१ मत हासिल गरेको नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल र ७२ मत हासिल गरेको राप्रपालाई पछि पारेको छ ।  त्यस्तै उपमेयरमा भने एमालेको २११ , माओवादी केन्द्रको १४९ र राप्रपाको ७२ मत आएको जानकारीमा आएको छ । वडाको अध्यक्षमा भने नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।   ...
matganana-live-update-1494843523.jpg
हेटौँडा, १ जेठ, हेटौंडा उपमहानगरपालिकामा अहिले ४०० मत गनियो । अहिले सम्ममा मेयरमा एमाले अगाडी छ र काँग्रेस दोश्रोमा छ । ...
bakaiya-1494836466.jpg
बकैया,१ जेठ स्थानीय तह निर्वाचन अन्र्तगत बकैयामा सुरु भएको मतगणनामा अन्र्तगत वडा नंबर १ मा १०१ भोटको गणना भएको छ । मतगणना अनुुसार माओवादीले अग्रता लिएको छ । अध्यक्षमा माओवादी केन्द्रले ३९ मत प्राप्त गर्दै अग्रता कायम गर्दा राप्रपाले २३ मत एमालेले २२ मत प्राप्त गरेको छ । कांग्रेसले ८ मत प्राप्त गरेको छ । त्यसैगरि उपाध्यक्षमा माओवादी केन्द्रले ३८ मत प्राप्त गर्दा  राप्रपाले २३ तथा एमालेले २२ मत प्राप्त गरेको छ भने कांग्रेसले ८ मत प्राप्त गरेको छ...
maha-coverage-1494756848.jpg
हेटौँडा, ३१ बैशाख ३४ वटा जिल्लामा भइरहेको स्थानीय तहको निर्वाचनको मतदान सकिन अब १ घण्टा मात्र समय बाँकी रहेको छ । मकवानपुरको १ उपमहानगरपालिका, नगरपालिका र ८ गाउँपालिकामा अधिकांश मतदाताहरुले मतदान गरिसकेको जानकारीमा आएको छ ।  मतदानको समय सकिन १ घण्टा मात्र बाँकी रहँदा सम्पूर्ण बाँकी रहेका मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीहरु हतारिएका छन् । ...
regmi-1494666187.jpg
हेटौँडा, ३० बैशाख, गृहसचिव लोकदर्शन रेग्मीले आइतबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभूति गरेको स्पष्ट पार्नुभएको छ ।  शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा सचिव रेग्मीले भन्नुभयो, ‘सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभुति गरिसकेको छ, हामीले यो चुनावको लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएका छौं, कुनै पनि अप्रिय घटना नहोस् भनेर गृह प्रशासन निकै...
kidnap-1494659462.jpg
हेटौँडा, ३० बैशाख, नेकपा माओवादी केन्द्रबाट मनहरी गाउँपालिका वडा नं १ का अध्यक्षका उम्मेद्वार रामकुमार उप्रेतीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको छ । नेकपाले उप्रेतीलाई बिहान करिब ४ बजे नियन्णमा लिएको नेकपा माओवादी केन्द्र मकवानपुरले जनाएको छ ।  नेकपाका केही कार्यकर्ताहरुलाई विना कुनै गल्ती प्रहरी प्रशासनले नियन्त्रणमा लिएकोले नेकपाले पनि उम्मेद्वारलाई नियन्त्रणमा लिएको जानकारीमा आएको छ ।...


ताजा समाचार

हेटौँडा ११ अपडेट : ६ सय गन्दा एमालेको अग्रता कायम
18574987_1787766934871296-1495596326.jpg
स्थानीय तह निर्वाचन अन्र्तगत अहिले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ को मतणना भैरहेको छ । ताजा अवस्थामा एमालेले अग्रता कायम गरिरहेको छ ।  यस्तो छ...
एमालेका लक्ष्मण भण्डारी हेटौँडा,९ मा बिजयी
हेटौँडा,१० जेठ हेटौँडा उपमहानरपालिकाको वडा नंबर १० को गएराती सम्पन्न भएको अन्तिम मतगणनामा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार लक्ष्मणप्रसाद...
हेटौँडा ९ को ३५ सय मत गनियो, मेयरमा ३७७ मतले एमाले अगाडि
matganana-live-update-1495567838.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३५ पय मतगणना सकिएको छ । ३५ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३७७ मतले कांग्रेस माओवादी...
९ नं वडाको ३२ सय मतगणना, मेयरमा एमाले ३१८ मतले अगाडी
matganana-live-update-1495565357.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३२ सय मतगणना सम्पन्न भएको छ । ३२ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३१८ मतले अग्रता लिएको...
खबर ब्रेक महा–कभरेजः हेटौँडा–९ को ३ हजार मतगन्दा हरिबोल २७१ मतले अगाडी
matganana-live-update-1495562404.jpg
हेटौँडा, ९ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३ हजार मतगणना सकिएको छ । ३ हजार मतगणना हुँदा हेटौँडाको मेयरमा नेकपा एमालेका उम्मेद्वार हरिबोल महत...



लोकप्रिय समाचार

एमालेका राजन थापा प्यानल सहित हेटौँडा ७ मा विजयी
rajan-thapa-win-1495395995.jpg
हेटौँडा,७ जेठ ।  स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ७ मा नेकपा एमालेले प्यानल सहित जित हाँसिल गरेको छ । एमालेको तर्फबाट राजन थापा ८८८ मत...
गृह राज्यमन्त्री बानीयाँद्वारा आचरसंहिताको ठाडै उलङ्घन,प्रहरी साथ लिएर मध्यरातमा भोट माग्दै गाउँगाउँमा
baniya-news-1494419652.jpg
हेटौँडा,२७ गृह राज्यमन्त्री इन्द्रबहादुर बानीयाँले आचरसंहिताको ठाडै उलङ्घन गर्दै रातारात भोट माग्न गाउँ छिरेका छन् । निर्वाचन आचसंहितको ठाडै...
एमालेबाट हरिबहादुर महत हेटौँडाको मेयरको उम्मेद्वार
mahat-main-1493617460.jpg
हेटौँडा,१८ बैशाख नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनको लागि हरिबहादुर महतलाई उम्मेद्वारम ाचयन गरेको छ । एमालेको स्थायी कमिटिले हरिबहादुर...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
हेटौँडाको मेयरमा हरिबोल महतको अग्रता बढ्दै (मत सहित)
mahat-1495275597.jpg
हेटौँडा,६ जेठ हेटौडा उपमहानगरपालिकाको मेयर पदमा एमालेका हरिबल महतले कांग्रेस–माओवादी केन्द्र गठबन्धसँगको अग्रता फराकिलो पारेका छन् । उनले...