National Flag Sunday 30th of April 2017, 8:49:46 am

राजनीति

Kulman-Ghising-Nepal-Elec-1492342650.jpg
हेटौँडा, ३ बैशाख, नेपाल विद्युत प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा रहेको बेगनास तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्ने योजना अघि सारेको छ । प्राधिकरणले गरेको प्रारम्भीक अध्ययनमा लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिव एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको अत्याधिक माग हुने पिक आवरमा करिव ४ घण्टा...
chunab-31012017073241-100-1492082528.jpg
हेटौँडा, ३१ चतै, आउँदो वैशाख ३१ गते हुने स्थानीय तह चुनावको लागि चीनबाट १० हजार थान मतपेटिका बिहीबार रसुवागढि आइपुगेको छ ।  रसुवागढि भन्सार कार्यालय रसुवाका अनुसार नौवटा मालवाहक कन्टेनरमा राखेर १० हजार थान मतपेटिका नेपाल ल्याइएको हो ।  चीनबाट आएका मतपेटिका बिहीबारनै काठमाडौं पठाइने भन्सार प्रमुख केदार पनेरुले बताउनुभयो । चुनावका लागि चीनबाट ल्याउन लागिएका ३० हजार थान मतपेटिका मध्ये पहिलो चरणमा १० हजार थान मतपेटिका ल्याएको हो ।  ३० हजार थान...
naya-sakti-niskasit-1491747797.jpg
हेटौँडा,२७ चैत्र नयाँ शक्ति पार्टीका जिल्ला कार्यासमिति सदस्य तथा बागमती गाउँपालिका उत्प्रेरक शेरबहादुर पहरीलाई नयाँ शक्ति पार्टी नेपालले साधरण सदस्य सहित नहुनेगरि निस्काशन गरेको छ ।  नयाँ शक्तिका शसक्त नेता तथा पुर्व सांसद समेत रहेका पहरी पुर्वी मकवानपुरमा प्रभाव राख्ने नेताको रुपमा रहेका छन् । माओवादीबाट नयाँ शक्तिमा लागेका पहरी केहि महिनाबाट नयाँ शक्तिमा निष्कृय भुमिकामा रहेको नयाँ शक्ति श्रोतले जनाएको छ । पहिलो संविधानसभामा समानुपातीक...
rastapati(1)-1491472403.jpg
हेटौँडा, २४ चैत, राष्ट्रपति विद्यादेवी भण्डारी पूर्व राजा ज्ञानेन्द्रको नाति हृदयन्द्रको व्रतबन्ध भोजमा सहभागी हुनुभएको छ ।   काठमाडौंको सोल्टी होटलमा तामझामका साथ आयोजना गरिएको भोजमा राष्ट्रपति भण्डारी पुग्नुभएको हो । राष्ट्रपतिलाई पूर्व राजा ज्ञानेन्द्र लगायतले स्वागत गर्नुभएको थियो । यसअघि राष्ट्रपति भण्डारीको छोरीको विवाहमा पनि ज्ञानेन्द्र शितल निवास जानुभएको थियो ।   पूर्व राजाले आफ्नो निम्तो सहजै स्वीकार गरेकाले राष्ट्रपति...
antarkriya-1491402971.jpg
काठमाण्डौ,२३ चैत्र अनेरास्ववियू क्रान्तिकारी,३ नंबर प्रदेश समितिको आयोजनामा विद्यालय शिक्षाका समस्या र निराकरणको विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।   आज काठमाण्डौमा भएको कार्यक्रमलाई संवोधन गर्दै शिक्षा मन्त्री धनीराम पौडेलले   शिक्षा नियमावली छिट्टै पारित हुने विश्वास व्यक्त गरे । उनले  नियमावलि ऐन अनुसारको आउने र सोहि अनुरुप आएको जिकिर गर्दै यसको विरोध गर्नु कुनै तुक नरहेको समेत बताए । उनले विध्यालय शिक्षाका धेरै समस्या नियमावलिले हल...
Untitled-1-1491302417.jpg
हेटौँडा, २२ चैत,  मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको छ । तर, पार्टीको नाम र पद बाँडफाँडबारे टुंगो लाग्न बाँकी छ । स्थानीय तह चुनावको तयारीसँगै विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीबीच एकता हुन लागेको हो । ‘एकथरीले भोलि नै घोषणा गरौं भनेका छन्, केहीले अलिपछि गरौैं भनेका छौं’ जनमुक्ति पार्टीका अध्यक्ष एवं संसद थापाले भने, स्थानीय...
Kulman-Ghising-1-1-1491298760.jpg
 हेटौँडा, २२ चैत, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने बताएका छन् । उनका अनुसार तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ । मंगलबार पत्रकार सम्मेलन गरेर घिसिङले विद्युतको डिमाण्ड ९माग० बढाउनु पर्ने बताएका छन् । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने बताएका छन् । उनकाअनुसार अहिलेका काठमाडौंका...
sherdewa-1490943606.jpg
हेटौँडा, १८ चैत, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा नआएपनि चुनाव नरोकिने बताउनुभएको छ । आम नागरिकमा चुनावी उत्साह बढीसकेकोले कुनैपनि हालतमा चुनाव नरोकिने उहाँले बताउनुभयो ।  विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनावमा लैजानको लागि सिमांङकन बाहेकका सबै बिषयमा सहमति गर्न तयार रहेको बताउनुभयो ।  त्यस्तै उहाँले एक÷दुई दिन भित्रैमा मोर्चासँग सहमति हुने पनि...
Baburam-Bhattarai-1-1490874247.jpg
 १७ चैत, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव हुन नदिने चेतावनी दिएका छन् । पार्टीको केन्द्री परिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भट्राईले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनावचिन्हका आधचारमा चुनावमा भाग लिन नदिने निर्णय कुनै हालतमा मान्य नहुने बताए । चुनावको वातारवरण बनाउन अघि सारेको ७ बुँदे माग पूरा गराउन आजबाटै्र दवानव दिने भन्दै उनले भने, ‘चुनाव चिन्हबिना कुनै हालतमा चुनाव हुा...
aaryatara-final-1487161177.gif
krisa-mobile-center-1492440009.gif


ताजा समाचार

८ नम्बर वडामा उमेदवार सहितको र्यालि
uml-logo-1483209366-1493470914.jpg
हेटौँडा,१६ बैशाख स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका...
माले मकवानपुरको प्रतिबद्धता: वाल्किङ स्ट्रिटदेखि अभिभावक सचेत समुहसम्मको विकास
bhimsen-mahatttt-1493467579.jpg
हेटौँडा,१६ बैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माले मकवानपुरले विकासको निम्ति प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार...
मेयरका उम्मेद्वार बोगटीद्वारा पार्टी परित्याग
rajaram-bogati-1493440673.jpg
हेटौँडा, १६ बैशाख चुरेभावर राष्ट्रि एकता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार राजाराम बोगटीले पार्टी...
नेपालमा बौद्धिक आतङ्क सुरु : उपप्रधानमन्त्री थापा
IMG_3935-1493439693.JPG
हेटौँडा,१६ बैशाख राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नोलमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज...
यस्तो छ समृद्ध भीमफेदी बनाउने हिदम लामाको योजना
hidam-lama-main-1493391252.jpg
मकवानपुरको विकट ईपा गाउँमा २०३८ सालमा जन्मेका  युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिकामा अध्यक्षको...



लोकप्रिय समाचार

राप्रपामा युवाको बिद्रोह : युवा मोर्चा अध्यक्ष राजन खरेल सहित दर्जनौ युवाद्वारा पार्टी परित्याग
rajan-kherel-main-1492507879.jpg
हेटौँडा,५ बैशाख राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्लामा राप्रपा युवामा बिद्रोह सुरु भएको छ । पार्टीलाई प्रालिको रुपमा परिणत गरेको भन्दै राप्रपाका...
कर्रा दुर्घटना : आमभञ्याङका घनश्याम बञ्जराको मृत्यु
durghatana-karra-1492932126.jpg
हेटौँडा,१० बैशाख हेटौँडाको वडा नंबर १० कर्रामा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता (पुर्ण विवरण)
aaaa-1492423797.jpg
  हेटौँडा,४ बैशाख आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले...
हेटौँडामा नाईन डि भिआर सुरु
9d-vr-1493363293.jpg
हेटौँडा,१५बैशाख हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ । ७०...