National Flag Sunday 30th of April 2017, 8:48:43 am

राजनीति

images-cms-image-00001846-1490870458.jpg
हेटौँडा, १७ चैत, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय, सिरहामा लगाएको ताला प्रहरीले आज फुटाएको छ। सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो। बाक्लो सुरक्षा घेराका बीच मोर्चाका नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए। स्थानीय तहको...
Myadi_police-1490866263.jpg
हेटौँडा, १७ चैत, लामो समयको अन्तरालपछि हुन लागको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा म्यादी प्रहरीका लागि फाराम भर्नेहरुको भीड लागेको छ । प्रहरीले निर्वाचनका तयारीका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भन्दै जिल्ला जिल्लामा म्यादी प्रहरीका लागि आवेदन फाराम माग गरेसँगै रुपन्देहीमा फाराम भर्नेको घुइँचो लागेको हो । बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्रतापूर्वक सम्पन्न गर्न म्यादी प्रहरीले धमाधम...
Minister-Amb-1490865987.JPG
हेटौँडा, १७ चैैत, परराष्ट्रमन्त्री डा। प्रकाश शरण महतसँग बिहीबार नेपालका लागि भारतीय नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।  भेटका क्रममा नेपाल र भारतको आपसी सम्बन्धका विविध पक्षका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि कुराकानी भएको थियो ।  भेटमा परराष्ट्र मन्त्री डा। महतले नेपालले स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा गरिरहेको जानकारी दिँदै नेपालका सबै राजनीतिक दललाई...
हेटौँडा, १७ चैत, व्यवस्थापिका संसदको बिहीबारको बैठक स्वर्गीय सांसद दुलारीदेवी प्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।  नेकपा एमालेकी समानुपातिक सांसद रहेकी ४६ वर्षकी दुलारीदेवीको भारतको सितामढीमा मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा निधन भएको थियो ।  संसदको अर्को बैठक २५ गते शुक्रबार बस्नेछ । ...
prakash-asran-mahat-635-1490520275.jpg
हेटौँडा, १३ चैत, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर ९वान बेल्ट वान रोड, ओबोर० आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा हाल त्यहाँ रहेका परराष्ट्रमन्त्री डा महतले चीनको बेइजिङस्थित बेइजिङ फरेन इस्टडी युनिभर्सिटीद्वारा आज आयोजित कार्यक्रममा सो धारणा राखेका हुन् । उनले भने, “नेपाल एक भूपरिवेष्टित देश हो र चीनको यो बृहत् आयोजनाले नेपालजस्तो छिमेकीलाई...
nepali-congress-flag-1490514707.jpg
हेटौँडा, १३ चैत, नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खड्काले पार्टीको केन्द्रिय समिति बैठकमा नै हिन्दु राष्ट्रको प्रस्ताव पेश गर्नुभएको छ । आइतबार बसेको केन्द्रिय समिति बैठकमा खड्काले संसदमा अहिले संविधान संशोधनको प्रस्ताव अड्किरहेको भन्दै अब संशोधन गर्दा हिन्दु राष्ट्र कायम गर्नुपर्ने प्रस्ताव राख्नुभयो ।  खड्काले यसबारेमा छलफल गरेर पार्टीको केन्द्रिय समितिबाटै निर्णय गर्नु पर्ने माग गर्नुभयो । तर यसमा बैठकका अध्यक्षता गरिरहेका...
krishna-bahadur-maharjan-1490348437.jpg
 हेटौँडा, ११ चैत, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको प्रारम्भिक खर्चका लागि बजेट विनियोजन भइसकेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल रोल्पाको लिबाङमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले स्थानीय तहका लागि बजेट विनियोजन भइसकेको बताउनुभएको हो ।  स्थानीय तहको कार्यान्वयनका लागि प्रारम्भिक पूँजीको रुपमा अहिले सात सय ४४ वटै स्थानीय तहलाई एक÷एक करोड  छुट्याइएको बताउनुभयो । जसमध्ये चालुमा २० प्रतिशत र...
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन हुने भएका छन् । स्थानीय तहको चुनावको रणनीति बनाउन बिहीबार बसेको एमाले स्थायी समितिको बैठकले एमालेका उम्मेद्धारविरुद्ध बागी उम्मेद्धारी दिने जोकोहीलाई जीवनभर एमालेमा फर्कन नपाउनेगरी पार्टीबाट हटाइने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।  प्रस्ताव र...
china-1490261493.jpg
हेटौँडा, १० चैत, चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले...
aaryatara-final-1487161177.gif
krisa-mobile-center-1492440009.gif


ताजा समाचार

८ नम्बर वडामा उमेदवार सहितको र्यालि
uml-logo-1483209366-1493470914.jpg
हेटौँडा,१६ बैशाख स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका...
माले मकवानपुरको प्रतिबद्धता: वाल्किङ स्ट्रिटदेखि अभिभावक सचेत समुहसम्मको विकास
bhimsen-mahatttt-1493467579.jpg
हेटौँडा,१६ बैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माले मकवानपुरले विकासको निम्ति प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार...
मेयरका उम्मेद्वार बोगटीद्वारा पार्टी परित्याग
rajaram-bogati-1493440673.jpg
हेटौँडा, १६ बैशाख चुरेभावर राष्ट्रि एकता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार राजाराम बोगटीले पार्टी...
नेपालमा बौद्धिक आतङ्क सुरु : उपप्रधानमन्त्री थापा
IMG_3935-1493439693.JPG
हेटौँडा,१६ बैशाख राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नोलमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज...
यस्तो छ समृद्ध भीमफेदी बनाउने हिदम लामाको योजना
hidam-lama-main-1493391252.jpg
मकवानपुरको विकट ईपा गाउँमा २०३८ सालमा जन्मेका  युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिकामा अध्यक्षको...



लोकप्रिय समाचार

राप्रपामा युवाको बिद्रोह : युवा मोर्चा अध्यक्ष राजन खरेल सहित दर्जनौ युवाद्वारा पार्टी परित्याग
rajan-kherel-main-1492507879.jpg
हेटौँडा,५ बैशाख राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्लामा राप्रपा युवामा बिद्रोह सुरु भएको छ । पार्टीलाई प्रालिको रुपमा परिणत गरेको भन्दै राप्रपाका...
कर्रा दुर्घटना : आमभञ्याङका घनश्याम बञ्जराको मृत्यु
durghatana-karra-1492932126.jpg
हेटौँडा,१० बैशाख हेटौँडाको वडा नंबर १० कर्रामा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता (पुर्ण विवरण)
aaaa-1492423797.jpg
  हेटौँडा,४ बैशाख आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले...
हेटौँडामा नाईन डि भिआर सुरु
9d-vr-1493363293.jpg
हेटौँडा,१५बैशाख हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ । ७०...