National Flag Wednesday 18th of January 2017, 11:37:25 am

राजनीति

rawal-prachanda-1477751164.jpg
काठमाडौं, १३ कात्तिक  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा सरकारले दिएको सार्वजनिक बिदाको विरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक विदा दिने निर्णय प्रमुख दलहरुको सहमति र राष्ट्रपतिको आग्रहमा गरिएको बताइरहेका बेला शनिबार एमाले उपाध्यक्ष भीम रावलले बिदा दिने निर्णयमा एमालेसँग कुनै छलफल नभएको स्पष्ट पारे । यसबाट प्रधानमन्त्री प्रचण्डले आलोचना खेप्न नसकेर दलहरुको सहमतिमा विदा...
Prachanda-1477203338.jpg
कात्तिक ७ हेटौँडा  प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरूद्धको महाअभियोग प्रस्तावका पक्षमा जुट्न दलका सांसदलाई निर्देशन दिएका छन्। आइतबार बिहान बसेको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले महाअभियोग प्रस्तावका पक्षमा उभिन र त्यसलाई पारित गराउन आफ्नो तर्फबाट सक्ने पहल लिन दलका सांसदहरूलाई निर्देशन दिएका माओवादी नेता एवं सांसद अग्नी सापकोटाले बताए। माओवादी र एमाले सांसदले गत बुधबार...
VBK-BAHADUR-1477202430.jpg
७ कात्तिक, काठमाडौं ,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमान सिंहविरुद्ध दर्ता भएको महाअभियोगबारे राजनीतिक रुपमा कुनै छलफल नभएको दाबी गरेका छन् । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गर्न दबाव अभियान थालेको संयुक्त विद्यार्थी आन्दोलनले आइतबार विहान कांग्रेस सभापति देउवालाई भेटेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै देउवाले महाअभियोगबारे राजनीतिक रुपमा कुनै छलफल नभएको दाबी गरे । प्रधानमन्त्री...
kp-oli-balkot-1477121232.jpg
हेटौँडा,६ कात्तिक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बताएका छन् । समयको आवश्यकता र माग भन्दा पछाडि कोही जान नसक्ने भन्दै ओलीले महाअधियोग वर्तमानको अवश्यकता भएको बताए । कार्की विरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गराउन माग सहितको संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले कार्कीले समानान्तर सरकार...
samsad-58086f4e116de7.582-1476950698.jpg
काठमाडौं व्यवस्थापिका संसदको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। संसद बैठकमा बुधवार संसदमा दर्ता भएको लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका लागि मिति तय गर्ने कार्यसूची थियो। महाअभियोग प्रस्तावबारे प्रमुख दलका शीर्ष नेताहरुले आन्तरिक छलफल गर्नु बताएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको सभामुख ओनसरी घर्तीले जानकारी दिइन्। एमाले प्रमुख सचेत भानुभक्त ढकालले पनि आन्तरिक छलफल गर्नु पर्ने भएकाले बैठक स्थगित...
umt-1476533012.jpg
२९ असोज , काठमाण्डौँ  नेकपा एमालेले हरेक वर्ष जस्तै यो वर्ष पनि दसैँ, तिहार र छठको अवसर पारेर चियापान कार्यक्रमको आयोजना गरेको छ । एमाले मुख्यालय नजिकै रहेको शंखपार्कमा आयोजना गरेको त्यस कार्यक्रममा विभिन्न दलका नेता, कुटनीतिक क्षेत्रका व्यक्तिहरु, कलाकार, विदेशी पाहुना, सञ्चारकर्मी, व्यपारी र सर्वसाधारणको भीड लागेको थियो । मध्यान्ह १२ बजेदेखि दिउँसो तीन बजेसम्मका सञ्चालन भएको कार्यक्रममा पार्टी अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री केपी शर्मा...
rpp2-1476275671.jpg
२६ असोज, काठमाडौं   सत्तारुढ दलले संविधान संशोधनका लागि दलहरुसँग परामर्श भईरहेको दाबी गरिरहेका बेला चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले त्यसको खण्डन गरेको छ । सरकार गठनका बेला मधेसवादी दलसंग तीन बुदे सम्झौता गरेर अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधनका लागि आन्तरिक रुपमा दलहरुसँग छलफल भईरहेको बताईरहेका बेला विपक्षी दल राप्रपा नेपालले भने त्यसलाई अस्वीकार गरेको हो । रिपोर्टस क्लबले बुधबार राजधानीमा गरेको...
nepal-india-1475555137.jpg
हेटौँडा,१८ असोज नेपाल र भारतबिच भएका सन्धि सम्झौता पुनरावलोकनका लागि गठित प्रवुद्ध समूहको बैठक भारतको नयाँ दिल्लीमा मंगलबार सुरु हुँदैछ । बैठकले सन् १९५० को सन्धिसहित अरु सन्धि सम्झौता पनि पुनरावलोकन गर्ने वा अध्यावधिक गर्ने भन्ने विषयमा संयुक्त प्रतिवेदन तयार पारी आआफ्ना सरकार प्रमुखलाई बुझाउने छ । बैठकमा नेपालले १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयानुकुल संशोधन तथा पुनरावलोकन गर्ने विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । तीन महिनाअघि...
हेटौँडा,१५ असोज युवा संघ नेपाल मकवानपुर २ नं. क्षेत्रको आयोजनामा प्रशिक्षण कार्यक्रम भएको छ । नेकपा एमालेका केन्द्रीय विभागका सदस्य तथा साँसद सुभाषचन्द्र ठकुरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिव एकालाल श्रेष्ठ, जिल्ला कमिटीका सदस्यहरु नवीन सिग्देल, हिदम लामाले पार्टीका विभिन्न विषयमा प्रशिक्षण दिएका थिए भने युवा संघ नेपालका पूर्व जिल्ला संयोजक राजकुमार तिमल्सिना, संघका अञ्चल सचिवालय सदस्य ऋषिराज पुडासैनी,...
ss-circle-1484491572.gif


ताजा समाचार

२५ मिटर प्रकरण :राप्तिारोडमा सामान्य झडप
DSCF7665-1484718372.JPG
हेटौँडा,५ माघ डिभिजन सडक कार्यलय मकवनपुरले आजपनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ । आन्दोलनकारी ब्यवसायी र...
आज पनि सडक बिस्तार नरोकिने (हर्नुस काहाँबाट हुन्छ काम)
sadak1-1484699149.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ तथा हेटौँडा बसोबास संरक्षण समितिको बिरोध तथा हेटौँडा बन्दको बाबजुत आजपनि हेटौँडामा सडक विस्तार हुने भएको छ...
आज पनि हेटौँडा बन्द, विरोध गर्दैमा सडक विस्तार नरोक्ने क्षेत्रीय प्रशासको चेतावनी  
taranga-1484698808.jpg
हेटौडा, माघ ५  सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजीघरमा डोजर चलाएको भन्दै...
नमुना घर हस्तान्तरण 
house-1484661124.jpg
हेटौँडा,४ माघ  मकवानपुरको कोगटेमा राडो नेपालको सहजीकरण तथा टियर फन्डको सहयोगमामा निर्माण गरिएको भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ ।...
निकासको बार्षिक उत्सव माघ ८ गते,सञ्चारमन्त्री कार्कीले उद्घाटन गर्नुहुने
nikas-sunil-jii-1484660076.jpg
हेटौंडा,४ माघ सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिक उत्सव माघ ८ गते शनिवार हुने...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
क्षेत्रीय प्रशासकले भने : २५ मिटर भत्कन्छ, चित्त नबुझे अदालत जानु
kc-1482843471.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१२ पौष मध्यमाञ्चल क्षेत्रीय प्रशासक बिनोद केसीले २५ मिटर क्षेत्रमा रहेका संरचना केहिदिनमानै खाली गर्ने कामको थालनी गरिने...
Advertisement