National Flag Friday 24th of March 2017, 3:46:54 am

राजनीति

cpnuml-1481184925.jpg
काठमाडौँ ,२३ मंसिर  संघीय समाजवादी फोरम नेपाल परित्याग गरेका पाँच केन्द्रीय सदस्यसहित ९२ जना एमालेमा प्रवेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले स्वागत गरे । फोरम नेपालका केन्द्रीय सदस्यहरु विरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईँ, राजेन्द्रप्रसाद खनाल सहित ९२ जना एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका केन्द्रीय सदस्यहरुले क्षेत्र र...
baburam-bhattarai-1481184488.jpg
  २३ मंसिर, पोखरा   नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा।बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ । पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा बिहीबार भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।जुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई अर्थशास्त्र विषयका एम।ए।का विद्यार्थी हुन् । कार्यक्रममा डा।भट्टराई...
Maobadi-Kendra-1481111054.jpg
  मंसिर २२ गत जेठमा रामबहादुर थापा पक्षलगायत माओवादी घटकसँग एकता गरेको माओवादी केन्द्रले मंगलबार सकिएको पोलिटब्युरो बैठकबाट ३ हजार ९ सय ९९ सय केन्द्रीय सदस्य घोषणा गरेको छ । उनीहरूको हैसियत पार्टी महाधिवेशन आयोजक कमिटी सदस्यसरह हुने पार्टी निर्णयमा उल्लेख छ । जेठ ६ गते पार्टी एकता हुँदा ६ सय ९९ केन्द्रीय सदस्य घोषणा गरे पनि बाहिर परेका नेताहरूले असन्तुष्टि जनाएपछि १० दिनपछि जेठ १६ गते उक्त संख्या बढाएर ९ सय ९९ केन्द्रीय सदस्य बनाइएको थियो ।...
Kamal-Thapa-1481020021.jpg
२१ मंसिर, काठमाडौं   सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन प्रस्ताव संसदबाट पारित नहुने बताएका छन् । संसदबाट पारित नै नहुने विधेयकलाई छलफल गर्न नदिँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेको नियतमा प्रश्न खडा भएको उनले बताए । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा अध्यक्ष थापाले भने, ‘अहिलेको संसदको बनावट हेर्दा त्यो सरल रुपमा पास हुनसक्ने अवस्था पनि छैन । त्यस्तो अवस्थामा अनिश्चितकालसम्म संसदलाई...
raprapa-nirnaya-1480945117.JPG
 काठमाण्डौँ,२० मंसिर  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘संविधान संशोधन विधेयकका दफा राष्ट्रहित अनुकूल नभएको’ भन्दै संशोधन विधेयक यथास्थितिमा राख्नुपर्ने बताएको छ। सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले सत्तारुढ दल भए पनि राप्रपा संविधान संशोधन प्रक्रियामा सामेल नरहेको प्रस्टिकरण दिएको छ। यथार्थलाई दृष्टिगत गर्दै विधेयकलाई हाल यथास्थितिमा राखी संसदमा रहेका सबै दलबीच समझदारी खोजिनुपर्ने राप्रपाले निर्णय...
UML-activist-1480922689.jpg
काठमाण्डौँ,२० मंसिर सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन भारतले हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा पनि माग गरेका छन् । नेपाल सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव एक महत्वपूर्ण कदम भएको भन्दै भारतीय राजदूतावासले विज्ञप्ती...
swagat-1480765093.jpg
हेटौंडा ,१८ मङ्सिर नवनियुक्त संस्कृती तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मकवानपुर उद्योग बाणिज्य संघले स्वागत गरेको छ |  आज हेटौंडामा एक कार्यक्रमको आयोजना गरि संघले स्वागत गरेको हो । कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले मकवानपुर समृद्धि हुनकोलागी तीन वर्षमा सकिने बताएका छ्न । मकवानपुर देशकै उत्कृष्ट स्थानमा रहेको बताउदै बानियाँले  मकवानपुरको पर्यटनको विकासको लागि आफू लागिपर्ने बताए  । पर्यटनको माध्यमबाट...
kp-1480592962.jpg
हेटौँडा,१६ मंसिर  एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहार पनि हेर्न मन नभएको बताएका छन् । बिहीबार व्यवस्थापिका संसदको बैठक स्थगित भएपछि नेताहरु बाहिरिदै थिए । बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अ‍ोलीबीच जम्काभेट भयो । दुवै नेताले मित्रताका साथ हात मिलाए। प्रचण्डले कुरा गरौँ भन्दै प्रस्ताव गरे । ओलीले भने रुखो जवाफ फर्काउँदै भने,...
खबरब्रेक हेटौँडा,१५ मंसिर काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक स्वीकार नगर्ने निर्णय गरेको छ । बुधबार तमलोपाको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले संशोधनलाई नस्वीकार्ने निर्णय गरेको हो । सरकारले दर्ता गरेको प्रस्ताव मधेशको हित विपरित रहेको मोर्चाको निश्कर्ष रहेको जनाईएको छ । ...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...