National Flag Wednesday 18th of January 2017, 11:37:30 am

राजनीति

हेटौँडा,२ असोज       नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबाट नेपाली राष्ट्रियतामाथि कलङ्कको टीका लगाएको आरोप लगाएका छन्। नेकपा एमाले प्रदेश नम्बर ४ को वृहत कार्यकर्ता भेला तथा बैठकको पोखरामा उद्घाटन गर्दै उनले भारत भ्रमणका क्रममा गरिएका २५ बुँदे सम्झौता राष्ट्र हित विपरीत भएको जिकिर गरे। ओलीले राणा प्रधानमन्त्री मोहनशमशेरले समेत नगरेका राष्ट्रिय स्वाभिमानका...
lahure-1474187444.jpg
हेटौँडा,२ असोज मगर साँस्कृतिक संघको आयोजनामा हेटौँडामा मगर सास्कृतिक कार्यक्रम हुने भएको छ ।  कार्तीक १२ गते हुने कार्यक्रममा आफ्नो प्रस्तुतिको लागि नेपालका चर्चित ¥यापर अर्थात ब्याटलम्यान आशिष राना लाहुरेको ले धमाकेदार प्रस्तती दिने आयोजक मगर सास्कृतिक संघका मकवानपुर अध्यक्ष आशिष अस्लामीले बताए । कार्यक्रममा सुर्य पुवार्छाने, अमृता लुड्डेली, रञ्चजीता थापा लगाएत चर्चित एक दर्जन मगर कलाकारहरुको कौरा, घाटु एवम् लोक दोहोरी प्रस्तुती स्थानिय...
kusmandap-1474110172.jpg
हेटौँडा,१ असोज कुकुश्माण्ड सरोबर त्रिबेणीधाममा पुनः ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको सातौँ साधारणसभाले न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिका उपाध्यक्ष ३ जनामा तिलकप्रसाद दुलाल, कुमार पौडेल र मेनका दुलाललाई चयन गरिएको छ भने सचिबमा ताराप्रसाद लामिछाने कोषाध्यक्षमा मणिप्रसाद सुवेदी लगायतका चयन भएका छन् । समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षता तथा मकवानपुरका...
main-thaha-1473875255.jpg
धर्मेन्द्र दाहाल थाहानगर,२९ भदौ नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्तित्व तथा स्वाभिमान रक्षाको लागि नेकपा एमालेले “जेपनि गर्ने” बताएका छन् । थाहा महोत्सव उद्घाटनको लागि मकवानपुरको थाहा नगरपालिका आएका अध्यक्ष ओलीले नेपाल निर्माणको लागि पुर्खाहरुले रगत बगाएको बताउँदै देश बचाउनको लागि एमालेले जस्तोसुकै परिस्थतीको सामना गर्ने बताएका हुन । उनले भने ‘देश भन्दा ठुलो कुरा केही छैन् , देश रहे पो हामी रहने हो त,...
Prachanda-and-modi-handsh-1473578678.jpg
२६ भदौ, हेटौँडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी भारत भ्रमणमा दुई देश विच विश्वासको वातावरण बनाउनु प्रमुख प्राथमिकतामा पर्ने बताएका छन्। सेप्टेम्बर १५ देखि हुन लागेको भारत भ्रमणको ठिक अगाडी एक भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिदैँ प्रचण्डले नेपाल भारत सम्वन्धका बारेमा खुलेर बोलेका छन्।   अघिल्लो वर्ष नेपाल(भारत सम्बन्धको लागि राम्रो नरहेको भन्दै उनले नेपाली जनता र व्यक्तिगत रुपमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र...
foodddd111111-1473420398.jpg
हेटौँडा,२४ भदौ   विगत १० महिला देखि बन्द बफेलो क्वालिटी फुड इण्डष्ट्रिजका मजदुरहरुले आफ्नो मासिक पारिश्रमिक पाउने भएका छन् । विगत १० महिना अघि फुडका व्यवस्थापन सम्पर्क विहिन भएपछि उद्योगमा कार्यरत मजदुरहरुले तलब पाएका थिएनन् । आज मकवानपुर उद्योग वाणिज्य संघमा भएको छलफल तथा पहलमा सो उद्योगबाट आफ्नो पारिश्रमिक पाउने भएका छन् । बन्द हुनु अघि आफूले काम गरेको पारिश्रमिक पाउन उद्योग व्यवस्थापनसँग माग राखे पनि वेवास्ता गरेको भन्दै एक साता अघि संघमा...
Prachanda-1473309592.jpg
हेटौँडा,२३ भदौ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । संसदको बैठक विहान ११ बजे बोलाइएको छ ।  र, आजको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ। प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्डको यो संसदमा पहिलो सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीले संसदमार्फत जनतालाई सम्बोधन गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारको प्राथमिकता, निर्वाचनबारे सरकारको...
हेटौँडा,२१ भदौ   राप्रपा नेपालले नेपाली अदुवा निकासीमा भारतले लगाएको प्रतिबन्धप्रति आपत्ति जनाएको छ। राप्रपा नेपालका मूख्य सचिव विशेश्वर शर्मा सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा अदुवा निकासीमा छिमेकी राष्ट्र भारतले लगाएको प्रतिबन्धप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख छ। चाडवाडको मुखमा आएर लगाइएको प्रतिबन्धले नेपाली किसानलाई गम्भीर चोट पुगेको विज्ञप्तिमा उल्लेख छ। राप्रपा नेपालले अदुवा निकासीमा लगाइएको प्रतिबन्धप्रति नेपाल...
naya-shakti-1473052016.jpg
हेटौँडा,२० भदौ डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी, नेपालले राजनीतिक प्रतिवेदन ‘नयाँ शक्तिका आधारतत्व’ सार्वजनिक गरेको छ । छलफलका लागि भन्दै सार्वजनिक गरिएको प्रतिवेदनमा ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने नारासहित १७ बुँदा समेटिएका छन् ।  आधारतत्वको ६ नम्बर बुँदामा विकास र समृद्धिको मार्गचित्र प्रस्तुत गरिएको छ । जसमा आउँदो ७ वर्षभित्र नेपाललाई अल्पविकसित देशको सीमाबाट बाहिर निकाल्ने, १५ वर्षभित्र मध्यमस्तरको...
ss-circle-1484491572.gif


ताजा समाचार

२५ मिटर प्रकरण :राप्तिारोडमा सामान्य झडप
DSCF7665-1484718372.JPG
हेटौँडा,५ माघ डिभिजन सडक कार्यलय मकवनपुरले आजपनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ । आन्दोलनकारी ब्यवसायी र...
आज पनि सडक बिस्तार नरोकिने (हर्नुस काहाँबाट हुन्छ काम)
sadak1-1484699149.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ तथा हेटौँडा बसोबास संरक्षण समितिको बिरोध तथा हेटौँडा बन्दको बाबजुत आजपनि हेटौँडामा सडक विस्तार हुने भएको छ...
आज पनि हेटौँडा बन्द, विरोध गर्दैमा सडक विस्तार नरोक्ने क्षेत्रीय प्रशासको चेतावनी  
taranga-1484698808.jpg
हेटौडा, माघ ५  सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजीघरमा डोजर चलाएको भन्दै...
नमुना घर हस्तान्तरण 
house-1484661124.jpg
हेटौँडा,४ माघ  मकवानपुरको कोगटेमा राडो नेपालको सहजीकरण तथा टियर फन्डको सहयोगमामा निर्माण गरिएको भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ ।...
निकासको बार्षिक उत्सव माघ ८ गते,सञ्चारमन्त्री कार्कीले उद्घाटन गर्नुहुने
nikas-sunil-jii-1484660076.jpg
हेटौंडा,४ माघ सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिक उत्सव माघ ८ गते शनिवार हुने...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
क्षेत्रीय प्रशासकले भने : २५ मिटर भत्कन्छ, चित्त नबुझे अदालत जानु
kc-1482843471.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१२ पौष मध्यमाञ्चल क्षेत्रीय प्रशासक बिनोद केसीले २५ मिटर क्षेत्रमा रहेका संरचना केहिदिनमानै खाली गर्ने कामको थालनी गरिने...
Advertisement