National Flag Wednesday 18th of January 2017, 11:37:04 am

राजनीति

oli-1472982939.jpg
हेटौँडा,१९ भदौ पूर्वराष्ट्रपतिलाई सरकारले उपचार खर्च दिएको विषयमा बहस भइरहेका बेला निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निजी खर्चमा नियमित स्वास्थ्य जाँचका लागि थाइल्याण्ड गएको नेकपा एमालेले प्रष्ट पारेको छ । पूर्वप्रधानमन्त्री ओली राज्यको खर्चमा उपचार गर्न विदेश गएको भनी प्रचार भएपछि एमालेले ओलीले राज्य कोषबाट एक पैसा पनि नलिएको दाबी गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ओली पार्टीको...
काठमाडौं, भदौ १६ – व्यवस्थापितका संसदले लामो समयदेखि रोकिएका चारवटा विधेयक पारित गरेको छ । बिहीबार बसेको संसद बैठकले एकै दिन चारवटा विधेयक पारित गर्दैै राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको हो ।  संसदले कर्मचारी सञ्चय कोष (नवौं संशोधन) विधेयक २०७३, लेखापरीक्षण (पहिलो संशोधन) विधेयक २०७३, नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन विधेयक) २०७३ र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक २०७३ पारित गरेको हो । ...
जी न्यौपान  हेटौँडा, १५ भदौ नयाँ शक्ति नेपाल मकवानपुरको पुर्वी नगर क्षेत्र स्थित बिस्तारित बैठक सम्पन्न भएको छ । डि.वि थापाको अध्यक्षतामा बसेको बैठकले सांगठनिक निर्णयहरु गरेको छ । निर्णयमा असोज १५ सम्म वडा कमिटीहरुको भेला ,बैठक , पुर्नगठन र सदस्यता वितरण गरिने, आङ्गीक  संगठनहरु महिला युवा, किसानहरुको वडा भेला गरिने पार्टिका जिल्ला सहसंयोजक विवेक वाइबाले बताए । वाइबाका अनुसार भदौ २५ थते हुने महिलाको भेला सम्पन्न गर्न सबै वडा कमिटीहरुबाट ५–५ जना...
altimentan-1472559841.jpg
हेटौँडा,१४ भदौ - नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले काठमाण्डौ स्थित त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको विज्ञान संकायमा विएससि सिएसआईटीको विषयमा तिन बुँदे माग राख्दै तिन दिने अल्टिमेन्टम दिएको छ । आज डिनको कार्यलय पुगेर क्रान्तिकारीले सम्पूर्ण कलेजमा मेरीटको आधारमा १० प्रतिशत छात्रबृत्ति हुनुपर्ने, प्रयोगात्मक परिक्षाको भार र समय अवधि थप गर्नुपर्ने र प्रयोगात्मक कक्षाको हकमा २४...
  भदौ १४ – बार्सिलोनको एकेडेमिका रहेका बच्चाहरुको टिम बीले विश्व च्यालेन्ज कपको उपाधि जितेको छ । जापानमा भएको प्रतियोगितामा घरेलु टोली ओमयालाई १–० ले हराएर उपाधि जित्यो । उपाधि जितेका बार्सिलोनाका खेलाडीले मित्रताको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । हारेपछि रोइरहेका ओमयाका खेलाडीलाई बार्सिलोनाका खेलाडीले सान्त्वना दिए । उनीहरुले जितको खुसी ओमयाका खेलाडीलाई सान्त्वना दिएर मनाएका हुन् ।...
Ministers-of-Nepal-1472549985.jpg
हेटौँडा, १४ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना तय गर्न सम्वन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । नेपाली नागरिकलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउनुपर्ने उनले बताए । सरोकारवाला मन्त्री र मन्त्रालयका सचिवहरुलाई मंगलबार प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन...
baithak_1-1472536985.jpg
हेटौँडा,१४ भदौ प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रमुख तीन दलको बैठक बसिरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेस, एमाओवादी र प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरु सहभागी बैठकमा स्थानीय तह पुर्नसंरचना, तीन वटै निकायको निर्वाचन, संविधान संशोधन, आर्थिक विधेयक लगायतका विषयमा छलफल भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भने मुलुकबाहिर भएकाले सहभागी छैनन् । एमालेबाट...
हेटौँडा , ११ भदौ नयाँ शक्ति पार्टी नेपालको हेटौँडा–१८ मा वडा कमिटी गठन गरिएको छ । शनिबार भएको भेलाले कुमार घलानको संयोजकत्वमा २५ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीका सदस्यहरुमा राजकुमार लोप्चन, प्रकाश स्याङ्बो, पाईलेससिं बललगायत रहेका छन् । साथै भेलाले १८ नम्बर वडा युवा कमिटी पनि गठन गरेको छ । अनोज गोङ्वाको संयोजकत्वमा १५ सदस्यीय कमिटी गठन गरेको हो । किमिटीको सदस्यहरुमा प्रेम बहादुर स्याङ्तानत, मदन भोम्जन, महेन्द्र घलान लगायत रहेका...
tweetr-1472117495.png
हेटौँडा,९ भदौ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापालाई जन्म दिनको शुभकामना दिएका छन् । आफ्नो टुइटर एकाउन्ट मार्फत ओलीले थापालाई ६२ औ जन्मदिनको अवसरमा शुभकामना ब्यक्त गरेका हुन् । ओली सरकारको पालमा उपप्रधान,परराष्ट एवम् स्थानीय विकास मन्त्री रहेका थापा उक्त सरकारमा ओलीको विश्वासपात्र रहेका थिए । ओली सरकारको पालामा निकै शसक्त भुमिकामा रहेका थापाले ओलीलाई...
ss-circle-1484491572.gif


ताजा समाचार

२५ मिटर प्रकरण :राप्तिारोडमा सामान्य झडप
DSCF7665-1484718372.JPG
हेटौँडा,५ माघ डिभिजन सडक कार्यलय मकवनपुरले आजपनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ । आन्दोलनकारी ब्यवसायी र...
आज पनि सडक बिस्तार नरोकिने (हर्नुस काहाँबाट हुन्छ काम)
sadak1-1484699149.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ तथा हेटौँडा बसोबास संरक्षण समितिको बिरोध तथा हेटौँडा बन्दको बाबजुत आजपनि हेटौँडामा सडक विस्तार हुने भएको छ...
आज पनि हेटौँडा बन्द, विरोध गर्दैमा सडक विस्तार नरोक्ने क्षेत्रीय प्रशासको चेतावनी  
taranga-1484698808.jpg
हेटौडा, माघ ५  सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजीघरमा डोजर चलाएको भन्दै...
नमुना घर हस्तान्तरण 
house-1484661124.jpg
हेटौँडा,४ माघ  मकवानपुरको कोगटेमा राडो नेपालको सहजीकरण तथा टियर फन्डको सहयोगमामा निर्माण गरिएको भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ ।...
निकासको बार्षिक उत्सव माघ ८ गते,सञ्चारमन्त्री कार्कीले उद्घाटन गर्नुहुने
nikas-sunil-jii-1484660076.jpg
हेटौंडा,४ माघ सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिक उत्सव माघ ८ गते शनिवार हुने...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
क्षेत्रीय प्रशासकले भने : २५ मिटर भत्कन्छ, चित्त नबुझे अदालत जानु
kc-1482843471.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१२ पौष मध्यमाञ्चल क्षेत्रीय प्रशासक बिनोद केसीले २५ मिटर क्षेत्रमा रहेका संरचना केहिदिनमानै खाली गर्ने कामको थालनी गरिने...
Advertisement