National Flag Thursday 30th of March 2017, 10:14:12 pm

राेचक

images-1490869099.jpg
आँखाको ज्योति बढाउन र आसपासको छालालाई पुनर्जिवित गराउने उपचार जान्ने हो भने एकदम सरल छ साथै यसलाई बनाउने जडीबुटी पनि हाम्रै नजिक सजिलै पाइन्छन् । यो चामत्कारिक औषधी नजिकको दृष्टि दोष अथवा माइओपिआको उपचारको लागि एकदमै प्रभावकारी हुन्छ । यो औषधीको सबैभन्दा राम्रो कुरा भनेको यसको कुनै साइड इफेक्ट छैन किनकी यो सबै प्राकृतिक तत्वबाट बनेको हुन्छ । यसको साथै यो औषधी बनाउने काम त्यति खर्चिलो पनि छैन किनकी यो असाध्यै कम मूल्यमा तयार हुन्छ । यसको नियमित...
Smile-Woman-1-1490773817.jpg
एजेन्सी – कुनै पुरुष हिँडिरहेको छ, उताबाट आइरहेकी अपरिचित महिला उक्त पुरुष देखेर मुस्कुराउँछिन् । आफूलाई देखेर मुस्कान छोडेकी महिला बारे के सोच्छ पुरुषले रु उसले अनेक कल्पना गर्न सक्छ । सामान्यतया पुरुषहरुले महिलाको यौन इच्छालाई गलत तरिकाले व्याख्या गर्ने गर्छन् । एउटा पछिल्लो अनुसन्धानले पनि यस्तै देखाएको छ । विशेषगरी महिला पुरुष भेटपछि सँगसँगै केही चुस्की लिएपछि पुरुषले उक्त महिला आफूसँग यौन सम्बन्ध राख्न तयार भएको सोच्छन् ।  क्उयलकयचभम...
getty_rf_photo_of_baby_bo-1490515324.jpg
हेटौँडा, १३ चैत, हाम्रो सानोतिनो लापरवाहीले कहिले काहीँ घातक नतिजा दिन्छ । खासगरी बालबच्चा भएको घरमा बिशेष सावधानी अपनाउनु पर्छ । कतिपय यस्ता गल्ती हुन्छ, जो सामान्य लाग्छ । तर, त्यसले बच्चाको ज्यान समेत लिन सक्छ । घरमा भएको बेला होस्, वा बाहिर हामीले घरका सानोतिनो कुरामा पनि ख्याल राख्नुपर्छ । जस्तो कि ग्यासको रेगुलेटर बन्द छरछैन, चक्कु एवं हतियार सुरक्षित छरछैन, बिद्युतिय यन्त्र कस्तो अवस्थामा छ रु हेर्नुपर्छ । घरसँगै ठूलो खाल्डा, खुल्डी वा इनार...
cancer-sughne-mahila-1490010000.jpg
  प्राणघातक रोग क्यान्सरका धेरैजसो घटनामा बिरामीमा यो रोग अन्तिम अवस्थामा पुगिसकेपछि मात्र पत्ता लागेको पाइन्छ, जसकारण उपचार असम्भव हुन्छ र बिरामीको मृत्यु हुन्छ । तर एकजना यस्ती महिला फेला परेकी छिन् जसले कुनै मानिसलाई क्यान्सर भए नभएको कुरा सुँघेरै पत्ता लगाउन सक्छिन् । बेलायतको लण्डनमा बस्ने मेलोना नामकी करोडपति व्यापारी महिलामा यस्तो क्षमता छ । अत्तरको व्यवसाय गर्ने मेलोनाको व्यवसाय जस्तै सुँघ्ने क्षमता पनि अद्भुत छ । जसका कारण उनले...
bire-nun-1488876346.jpg
पहिले-पहिले गाउँघरतिर घरका सानासाना केटाकेटीको पेट घोच्दा वा दुख्दा घरकी हजुरआमा तथा हजुरबाले आफ्ना नानीहरुलाई बिरेनुन चुस्न दिने गर्दथे । अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुन सहितको पानी बनाएर औषधीका रुपमा दिने गर्थे । तर यो घरेलु ओखतीको ठाउँ आजभोली आधुनिक औषधीले दिइसकेको भएता पनि बैज्ञानिकहरुले बिरेनुनमा दर्जनौ रोगहरुबिरुद्ध लड्नसक्ने क्षमता रहेको औंल्याएका छन् । बिभिन्न थरिका रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम...
हेटौँडा, २२ फागुन सामान्यतया गर्भाधारण गरी बच्चा जन्माउन महिलालाई ९ महिना लाग्छ । तर एकजना महिला भने केवल ७ दिनको अन्तरमा दुई पटक आमा बनेकी छिन् । तपाइँ सोँच्नुहोला, यो कसरी सम्भव भयो रु तर यो वास्तवमै सत्य हो । घटना चीनको हो । चेंग नाम गरेकी एक महिलाले ७ दिनमा दुई छोरी र एक छोरालाई जन्म दिएकी छिन् । ती महिला २० वर्षकी चेंगलाई प्रसव पीडा सुरु भएसँगै उनले गत २१ फेब्रुअरीमा अस्पतालमा नर्मल डेलिभरीबाटै एउटा छोरा जन्माइन् । ३० हप्ताको गर्भपछि समय नै...
man-sleeping-open-mouth-1488537182.jpg
आवश्यक भन्दा धेरै वा कम सुतेमा मोटोपनको समस्या बढ्ने एक अध्ययनले देखाएको छ । सुत्ने बानी असामान्य भएका मानिसमा मोटोपनको समस्या बढी हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । आनुवंशिक रुपमा मोटोपनको खतरामा रहेका व्यक्तिको सुत्ने बानी असामान्य भएमा तिनीहरुमा मोटोपनको समस्या झन बढ्ने देखिएको छ । बेलायतको ग्लासगो विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सुत्ने समय र शरीरको तौलबिच प्रत्यक्ष सम्बन्ध देखिएको हो ।आनुवंशिक रुपमा मोटोपनको...
lazernaja-chistka-lica-1488186123.jpg
एजेन्सी। तपाईंको खानपिनको व्यवहारले पनि तपाईंको छालालाई कालो बनाइरहेको हुन्छ भन्दा सायद तपाईंलाई अचम्म लागेको होला । तर यस्ता केही खानेकुरा छन् जसले छालाको तन्तुमा नकारात्मक असर पर्दछ । यिनीहरुले छालालाई खराब गर्दछ र अनुहारको चमकमा कमी ल्याउँछ । गोरो बन्नको लागी खान नहुने ७ खाना स् १) स्पाइसी फुडः यसले शरिरको तापक्रम बढाउँछ जसले रक्तवाहिनी फैलाउँछ । यसैका कारण कम्प्लेक्सन डार्क हुनथाल्छ । २) कफीः यसमा पाइजे क्याफिनले स्ट्रेस हर्मोनजस्ता...
Pathivara_devi-1488184017.jpg
ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलको रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकोलागि पहिलो गन्तब्य बनिने गरेको छ । चारैतिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगको फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर । यो मन्दि यात्रा गर्न जो कोहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनोरम पर्यटकिय स्थलको अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन...
tamu-farmacy-1490697585.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif


ताजा समाचार

भिमफेदी गाउँपालिका ३ नं वडामा एमालेको संगठन समिति निर्माण
bhimfedi-1490880324.jpg
हेटौँडा,१७ चैत्र नेकपा एमाले भिमफेदी गाउँपालिकाको ३ नं वडा संगठन समिति निर्माण गरिएको छ । बिहिबार एक कार्यक्रमको बिच राम पाख्रीन सचिव रहने गरी...
काँग्रेसको बकैंया २ र मकवानपुर गढीमा भेला
nepali-congress-flag-1490877806.jpg
हेटौंडा, १७ चैत्र नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै बकैया गाउँपालिका वडा नंबर २ र मकवानपुरगढीको सुकौरा र बुढिचौरमा भेला भएको छ ।...
सञ्चारकर्मी र सहकारी अभियान्ताबीच अन्तरक्रिया सम्पन्न
logo-(1)-1490876266.png
हेटाँडा,१७ चैत्र ६० औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सञ्चारकर्मी र सहकारी अभियान्ताबीच आज  हेटाँैडामा अन्तरक्रिया भएको छ ।  सहकारी...
नेविसंघद्वारा हेटौँडामा प्रर्दशन
pradarsan-1490875733.jpg
हेटौँडा,१७ चैत्र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सघंले आज हेटौँडामा प्रर्दशन गरेको छ । संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको हत्याको...
एमाले बकैया ५ र १२ मा वडा कमिटि निर्माण
20150517uml-headquarters-1490874492.jpg
हेटौँडा,१७ चैत्र नेकपा एमाले बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ५ र १२ मा वडा कमिटिहरु निर्माण भएका छन् । आज भएको छुट्टा छुट्टै भेलाले वडा नंबर ५ मा भरत...



लोकप्रिय समाचार

को बन्ला हेटौँडाको मेयर ? यस्तो छ प्रतिस्पर्धा
dabedar-1490603572.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१४ चैत्र आउँदो बैशाख ३१ ग्ते हुने स्थानीय तहको निर्वाचनको तयारीमा यतिबेला मकवानपुरे दलहरु जेडतोडले लागेक छन् । १९ वर्ष पछि...
अब कान्तिराजपथ फराकिलो हुने, दायाँवायाँ १५–१५ मिटर क्षेत्रमा बनेका घर टहरा हटाउन सूचना
suchana-main-1490772752.jpg
 हेटौँडा,१६ चैत्र सरकारले पुर्व पश्चिम राजमार्गमा रहेको सडक क्षेत्रको २५–२५ मिटर फराकिलो पार्ने अभियानले तरङ्गित पारिरहेको हेटौँडामा आजबाट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...