National Flag Friday 24th of March 2017, 3:53:59 am

समाचार

gun-clip-art-at-clker-com-1490169111.png
हेटौँडा, ९ चैत, चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ । कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन २६ गते कञ्चनपुर, पुनर्बास–८ आनन्द बजारमा झडप भएको थियो । स्थिति सामान्य बनाउन खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक माधव भट्टसित रहेको चिनियाँ एक थान पेस्तोल र सात राउन्ड गोली सीमा क्षेत्रमा हराएको थियो । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी...
new-holland-agriculure-50-1490166984.jpg
हेटौँडा, ९ चैत, सिन्धुलीको कमलामाई नगरपालिका–१० भिमानमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ। दुर्घटनामा कनपा–१० निवासी ट्र्याक्टरका कामदार १८ वर्षीय कपिल तामाङको ज्यान गएको हो। कनपा–१० चदाँखोलामा बलौटो लिन गएको ना ३ त ६०९७ नंको ट्र्याक्टर उकालो सडकबाट लोड तान्न नसकी पछाडि फर्कंदा दुर्घटना भएको थियो। ट्र्याक्टर पछाडि फर्कंदा ट्र्याक्टरकै इन्जिनले च्याप्दा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।...
blood-pressure-1490152741.jpg
हेटौँडा,९ चैत्र  – माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका  एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा ज्यान गएको छ । बैतडी दशशथचन्द नगरपालिका–५ का १८ वर्षका कैलाश दमाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । कैलाशले सोमबार आमाका लागि ल्याएकोे रक्तचापको औषधी सेवन गरेको र थप उपचारका लागि कैलाली लैजाँदै गर्दा मंगलबार बिहान बाटो मै ज्यान गउको प्रहरीले बताएको छ । दशरथचन्द मावि...
Jaya-Bahadur-Chand-1-1490096315.jpg
काठमाण्डौँ,८ चैत्र सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक ९आईजीपी०मा बढुवा गर्ने सरकारको निर्णय बदर गरेको छ । साथै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर भएको फैसला सुनाएको हो ।...
namuna-matapatra-1490074129.jpg
हेटौँडा,८ चैत्र  वैशाख ३१ गते हुने चुनावका लागि निर्वाचन आयोग र दलहरुले तयारी तीव्र बनाइ रहेका छन् । आयोगले आइतबारदेखि नै केन्द्रीयस्तरबाट गर्नुपर्ने तयारी सकेर जिल्ला स्थानीय तहमा ध्यान केन्द्रित गरेको छ । चुनावका लागि चाहिने सबै किसिमका सामग्रीको बन्दोबस्त गर्दै आयोगले मतपत्र छाप्न सुरु गरेको छ । हुँदै गरेको स्थानीय चुनावमा नागरिकले आफ्नो अभिमत प्रकट गर्न मतपत्रमा कसरी र कति ठाउँमा छाप लगाउनु पर्छ त रु वैशाख ३१ गते हुने चुनावका लागि निर्वाचन...
Chunab-Chinha-1489911767.jpg
६ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचनमा व्यवस्थापिका संसदमा भएका २६ राजनीतिक दलले पुरानै चुनाव चिह्न पाउने भएका छन् । साथै २६ दलले संविधानसभा २०७० को चुनावमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रम निर्धारण गरिएको छ । संसदका ३० दल मध्ये राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बनेको छ भने मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेको छ । संसदमा एक सिट भएको विज्ञान तथा प्रविधि मन्त्री...
हेटौँडा,६ चैत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । पूर्व प्रधामन्त्रीसमेत रहेका ओलीसहित लालबाबु पण्डित, टोपबहादुर रायमाझी, रामशरण महत, ऋषि धमलासहितले अभिनय गरेका छन् । तिलक बस्नेत र मनिशा राईको स्वरमा रहेको स्वदेश गानको म्युजिक भिडियोमा ओलीसहितका नेताले अभिनय गरेका हुन् । गीतमा शब्द तथा संगीत तिलक बस्नेतको रहेको छ । ...
हेटौँडा, ४ चैत, मोरङ्गको टंकीसिनवारीमा रहेको म्याजिक चप्पलको कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । तर आगो पुरै भने निभिनसकेको प्रहरीले जनाएको छ । विहान ४ बजेतिर लागेको आगो निभाउन विराटनगर, इटहरी, इनरुवा, धरान, राजबिराज, दमकबाट पुगेका दमकल प्रहरी सशस्त्र प्रहरी र सेना खटिएका थिए । बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएपनि कारण खुलिनसकेको र यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।...
see-1489626063.jpg
हेटौँडा, ३ चैत्र देशभर आज  बिहान ८ बजेदेखि  एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को एकैसाथ सुरु हुँदैछ ।  संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी हिजो नै पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जनाए । परीक्षामा देशभरबाट दुईलाख ५९ हजार सातसय ३२ छात्र र...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...