National Flag Monday, 20 Nov, 2017 | | ::

समाचार

हेटौँडा,११ भदौ नेपालभारत मैत्री संघको मैत्रीसभा आगामी असोज ८ गते हुने भएको छ । दुईवर्ष अघिदेखिको विवादलाई अन्त्य गर्न नेपालभारत मैत्री संघका सदस्यहरु सहमत भएपछि केन्द्रीय निर्वाचन समितिले जिल्लामा निर्वाचन तयारी समिति समेत गठन गरेको छ । नेपालभारत मैत्री संघको निर्वाचन समितिले नै हेटौंडामा मकवानपुरका सदस्यहरुको भेला गराई जिल्ला मैत्रीसभाको मिति समेत तय गरेको हो ।...
हेटौँडा,११ भदौ हेटौँडा उपमहानगरपालिका१७ स्थित रातोमाटे चेकपोष्टमा चेकजाँचगर्नेक्रममा अबैध सामानसहित दूई जना पक्राउ परेका छन् । बीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग. १ च ९०८४ नम्बरको कारबाट अबैधसामान बरामद गरिएको हो । नयाँ कारमा लुकाई छिपाई ल्याएको भालुको टाउकाको जस्तो देखिने छालाफेला पारी कार चालक कास्की पोखराउपमहानगरपालिका१ बस्ने ३८ वर्षीय प्रकाश कार्की, २८ वर्षीय...
हेटौँडा, ११ भदौ अखिल नेपाल महिला संघ, जिल्ला समिती तथा नगर समितीमकवानपुरकोआयोजनामा शनिबार महिला हिंसा विरुद्ध अन्तरक्रिया एवं तिज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । आउँदै गरेको हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर अनेम संघले तिज विशेष कार्यक्रमका आयोजना गरेको हो । अनेमा संघ मकवानपुरकी अध्यक्ष पार्वती रानाको सभाध्यक्षतामा भएको कार्यक्रम अखिल नेपाल...
काठमाडौं, १० भदौ नारायणगढ मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका २२ जनामध्य १७ जनाको परिचय खुलेको छ । दिउँसोसम्म मृतकको संख्या २२ पुगेको र १० जनाको परिचय खुलेको चितवन प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । परिचय खुल्नेमा रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम, रौतहट लौकाहाका राकेश यादव, कटारीया ९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा,...
हेटौँडा,९ भदौ ‘वारि जमुना पारि जमुना।। ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ ।जण्डिस देखिएपछि उनलाई १० दिनअघि अस्पताल लगिएको थियो । तर, स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष ९आईसीयूमा० राखिएका...
हेटौँडा ८ भदौ मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको सञ्जाल, मानव अधिकार एलाइन्स नेपाल, मकवानपुरको सम्मेलन आयोजक कमिटि गठन भएको छ । मानव अधिकार एलाइन्स इञ्चार्ज ईन्द्र नेपालको अध्यक्षतामा सम्मेलन आयोजक समिति गठन भएको हो । भेलाले आशाकाजी श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय सम्मेलन आयोजक समिति चयन भएको छ । समितिको सचिवमा रामचन्द्र न्यौपाने,...
हेटौँडा, ८ भदौ सिन्धुपाल्चोकका चार गाविसलाई पूर्ण खोप सुनिश्चित गाउँ घोषणा गरिन लागिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले भदौ महिनाभित्र कुञ्चोक, शिखरपुर, नवलपुर र बाँडेगाउँलाई पूर्ण खोप सुनिश्चित गाउँ घोषणा गर्न लागेको हो। यसअघि सरकारले सन् २०१७ सम्म जिल्लाका सबै गाविसलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने भनिए पनि जिल्लाका सुनखानी र पांग्रेटारलाई मात्रै गरेको थियो।...
काठमाडौँ,७ भदौ सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठौं संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए ।उनका अनुसार ती शिक्षको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी...
हेटौँडा, ६ भदौ नेपाल विद्युत प्राधिकरणले महेन्द्र मञ्जिलमा बिजुलीको लाइन जोडिदिएको छ । २०६८ सालदेखि हालसम्म ४७ लाख ६४ हजार रुपैयाँ बक्यौता पुग्दा पनि विद्युत महसुल नतिरेको भन्दै आइतबारमात्रै प्राधिकरणले महेन्द्र मञ्जिलको लाइन काटिदिएको थियो । नारायणहिटी दरवारभित्र रहेको महेन्द्र मञ्जिलमा पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएकी छन् । त्यहाँ...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...