National Flag Friday 24th of March 2017, 3:50:16 am

समाचार

health3-1489563196.jpg
हेटौँडा, २ चैत, पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय ९५ छन्। तीमध्ये एक सय ५७ पुरुष र एक सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार, सङ्क्रमितमध्ये १८ वर्ष मुनिका ३८ जना छन्। सङ्क्रमितमध्ये ९१ पुरुष र ८० महिला गरी कुल एक सय ७१ जनाले निःशुल्क औषधि सेवन गरिरहेका छन्। औषधि सेवन गर्नेमा १८ वर्षमुनिका २७ बालबालिका छन् । उनीहरुले जिल्लाको एकमात्र मिसन...
bida-1489552083.jpg
हेटौँडा,२ चैत्र नेपाल सरकारले बिक्रम सम्बत २०७४ साल बैसाख १ गते देखि २०७४ साल चैत मसान्त सम्म १ बर्ष भरिमा सबै सरकारी कार्यालयहरुलाई देहाय बमोजिम को सार्वजनिक एवं पर्व विदाको निर्धारण गरेको छ । क - पर्व बिदाहरू  १- वैशाख १ – नयाँ बर्ष शुक्रवार २-वैशाख २७ – उभौली पर्व बुधवार ३- श्रावण १३ - जनै पुर्णिमा, रक्षा बन्धन शुक्रवार ४- भाद्र १३ – गौरापर्व मंगलवार ५ इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको दिन  ६ कार्तिक ९ – छठपर्व  बिहिवार ७ इस्लाम...
Higher-Education-Examinat-1489401725.jpg
हेटौँडा, ३० फागुन, एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक हुन लागेको माद्यमिक शिक्षा परीक्षा यसपटक आगामी चैत ३ गते बिहीबारबाट सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार पत्रकार सम्मेलन गरेर माद्यमिक शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माद्यमिक शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको हो । परीक्षा विहान ८ बजेबाट ११...
nouvelles-Mars-2007-2008-1488875736.jpg
हेटौँडा, २४ फागुन, नेपाली खगोलविद्ले क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता पाएका छन् ।  विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन् । १९ जना खगोल विद्यामा क्रियाशील नेपाली शिक्षक, विद्यार्थी र खगोलविद्ले मङ्गल र वृहस्पति ग्रहबीचका छ वटा क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी ९नासो०का अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । अमेरिकाको...
FNJ-1488772147.jpg
२३ फागुन, काठमाडौं   नेपाल पत्रकार महासंघको ४३ वटा जिल्ला शाखाहरुको चुनावी परिणाम आएको छ । सुदुरपश्चिमका केही जिल्लामा आज सोमबार निर्वाचन हुँदैछ । काठमाडौ, भक्तपुर, ललितपुर, प्रतिष्ठान र एशोसिएटको चुनाव हुन बाँकी छ । करिब १४ जिल्लामा सदस्यता विवादका कारण निर्वाचन हुन बाँकी छ । सोमबार बिहानसम्मको परिणामअनुसार एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी अगाडि देखिएको छ । चौतारीले २४ जिल्लामा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसनिकट पत्रकारहरुको...
uml-biratchowk-1488720339.jpg
२२ फागुन  प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुले मेची(महाकाली अभियानलाई कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । आइतबार मोरङको बिराट चोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले, एमालेको अभियानलाई कसैले रोक्न नसक्ने बताए । हिजो विदेशीले संविधान जारी गर्न नदिन विदेशी लागेको तर, एमालेकै कारण संविधान आएको भन्दै उनले भने, ‘सरकारबाट हटाए पनि जनताको मानबाट कसैले हटाउन सकेको छैन ।’ एमालेबाट डराएर केही ‘बुख्याचा’ खडा...
हेटौँडा, २० फागुन सडक निर्माण र सडक विस्तार कार्य देशभरै तीब्र गतिमा भइरहेको छ । देशभरै सडक निर्माण कार्य भइरहँदा पनि   सप्तरीको कञ्चनरुप नगरपालिकाको रुपनगरदेखि सुनसरीको नहडासम्मको सडक निर्माण तोकिएको अवधिभन्दा एक वर्ष पछाडि धकेलिएको छ । तराई आन्दोलन र विनाशकारी भूकम्पका कारण तोकिएको अवधिमा सडक निर्माण पूरा हुन नसकेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले जनाएको छ । आन्दोलनका बेला भएको नाकाबन्दीले आवश्यक सामग्री तथा उपकरण आउन सकेन भने...

स्ववियु चुनाव आज

Wednesday 1st of March 2017, 01:22 PM
हेटौँडा,१८ फागुन  त्रिभुवन विश्वविद्यालयले मतपत्रकै आधारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गराउने भएको छ । फागुन १८ गते बुधबार बिहान ९ बजेबाट हुने स्ववियु चुनाव मतपत्रबाट हुन लागेको हो । विद्यार्थी संगठनहरूले छिटो, छरितो र विश्वसनीय ढंगले मतदान हुने भन्दै विद्युतीय मतदान मेसिन ९ईभीएम० प्रयोग गर्न माग गरेका थिए । त्रिविले आफ्ना ६० आंगिक क्याम्पस देशका विभिन्न ठाउँमा रहेकाले विद्युतीय मेसिन प्रयोग गर्न नसकेको हो ।  ‘सम्बन्धित...
Prachanda-and-Ranajit-Ray-1488268711.jpg
हेटौँडा, १७ फागुन,नेपालका लागि भारतीय राजदूत रणजीत रायको कार्यकाल मंगलबारदेखि समाप्त भएको छ । उनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग विदाइ भेट गरेका छन् ।राजदूत रायका ठाउँमा अब डेपुटी चीफ अफ मिसन (डीसीएम) विनय कुमारले कार्यवाहक राजदूतको जिम्मेवारी निर्वाह गर्ने छन् । संविधान निर्माण हुनुअघि नेपालको राजदूतको जिम्मेवारी सम्हालेका रणजीत रायको कार्यकालमा नेपाल भारत सम्बन्धमा निकै ठूला उतार चढावहरु देखा परे । राजदूत राय चर्चा एवं...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...